logo

शक्तिशाली तुफानले भियतनाम अस्तव्यस्त, ६० जनाको मृत्यु, १५ लाख भन्दाबढी प्रभावित

भियतनाममा ‘यागी’ नामक शक्तिशाली तुफानले त्यहाँको अनजिवन अस्तव्यस्त भएको छ । सो तुफानबाट ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने १५ लाख भन्दाबढी मानिसहरु प्रभावित भएका छन् ।

२०८१ भदौ २५

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन् ,अन्तरिम सरकार गठन गर्ने सेनाप्रमुखको घोषणा

प्रदर्शनकारीको आन्दोलन नियन्त्रण गर्न नसकेपछि अन्ततः बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले मुलुक छाडेकी छिन् । पुनः आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले आफ्नो मुलुक छाडेकी हुन् ।

२०८१ सावन २१

वर्षाले दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलको छत भत्कियो, एक जनाको मृत्यु , दर्जनौं घाइते

भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खस्दा एक जनाको मृत्यु भएको छ ।

२०८१ असार १४

ब्राजिलमा बाढीको बितन्डा ,७५ जनाको मृत्यु, ८८ हजार जना घरबारविहीन

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

२०८१ बैशाख २४

क्यानडाबारे बुझेर मात्र जान नेपाली विद्यार्थीलाई दूतावासको आग्रह

पछिल्लो समय क्यानडामा पुगेका नेपाली विद्यार्थी समस्यामा परेको भन्ने गुनासो आएपछि क्यानडास्थित नेपाली दूतावासले नेपाली विद्यार्थीलाई त्यहाँको अवस्था बुझेर मात्र जान आग्रह गरेको छ ।

२०८१ बैशाख २०

घट्दो जनसंख्याको प्रभाव जापानमा ,९० लाख घर खाली

घट्दो जनसंख्याको प्रत्यक्ष असर अहिले जापानमा देखिएको छ । घट्दो जनसंख्याको मारमा रहेको जापानमा खाली घरहरूको संख्या ९० लाख पुगेको छ ।

२०८१ बैशाख २०

यूएईमा ७५ वर्ष यताकै अत्यधिक वर्षा

संयुक्त अरब इमिरेट्समा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। सन् १९९४ देखि वर्षाको डेटा संकलन सुरु गरिएदेखिकै अत्यधिक वर्षा रेकर्ड गरिएको हो।

२०८१ बैशाख ५

२५ वर्षपछि ताइवानमा शक्तिशाली भूकम्प, ठूला भवनहरुमा क्षति

२५ वर्षपछि बुधबार बिहान ताइवानमा शक्तिशाली भूकम्प गएको छ । सो भूकम्पका कारण ठूला भवनहरुमा क्षति पुगेको छ भने पहाडहरुमा पहिरो गएको छ ।

२०८० चैत २१

नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराउन चीन सकारात्मक: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।

२०८० चैत १८

सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंकलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई आग्रह गरेका छन् ।

२०८० चैत १२

नेपालमा कोस्टारिकाको महावाणिज्य दूतावासको उद्घाटन, द्विपक्षीय व्यापार वृद्धि हुने अपेक्षा

नेपालमा कोस्टारिकाको अवैतनिक महावाणिज्य दूतावासको कार्यालयको उद्घाटन गरिएको छ । बुधबार कार्यालयको भारतका

२०८० चैत ७

अमेरिकामा टिकटकको वार्षिक आम्दानी १६ अर्ब डलर

गत वर्ष सन् २०२३ मा टिकटकले अमेरिकामा १६ अर्ब अमेरिकी डलर आम्दानी गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

२०८० चैत ५

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ ।

२०८० माघ २६

सोखका लागि फोटो खिच्ने निमाले जिते विश्वप्रतिष्ठित ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपल्स चोइस अवार्ड’

रमाइलो र सौखका लागि फोटो खिच्दै आएका ब्रिटेनका निमा सारिखानीले विश्व प्रतिष्ठित ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपल्स चोइस अवार्ड’ जितेका छन् ।

२०८० माघ २५

१६औं योजना कार्यान्वयनमा सहयोग गर्ने ईयूको प्रतिबद्धता

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छन् ।

२०८० माघ ९

जापानमा गयो ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् ।

२०८० पौष १७

एनसीएनसीको नयाँ कार्यकारिणी बोर्ड अध्यक्षमा शाक्य विजयी

अमेरिकी राज्य नर्थ क्यारोलिनामा रहेको नेपालीहरूको सबैभन्दा पुरानो संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसीएनसी) को नयाँ कार्यकारिणी बोर्डमा डा. विकास शाक्यको समुहले वर्चश्व कायम गरेको छ ।

२०८० पौष ५

अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितलाई ५ करोड १८ लाख रुपैयाँ बराबरको सहयोग गर्ने

अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितका लागि ६ लाख अष्ट्रेलियन डलर (५ करोड १८ लाख ५२ हजार रुपैयाँ) बराबरको सहयोग गर्ने भएको छ ।

२०८० मंसिर १

इजरायलमा आक्रमणमा परेका नेपालीको उद्धारबारे परराष्ट्रमन्त्रीले गरे राजदूत गोडरसँग छलफल

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीको उद्धारबारे इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन्।

२०८० असोज २१

पेट्रोलियम पदार्थको प्रयोग विस्थापन गर्ने भारतको योजना, सुरुमा हाइड्रोजन बस सञ्चालनमा ल्याइँदै

छिमेकी मुलुक भारतको इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको प्रयोग विस्थापन गर्ने योजना सहित पहिलो पटक हाइड्रोजनबाट चल्ने बसको सुरुवात गरेको छ ।

२०८० असोज १२

झन चर्कियो भारत र क्यानाडाबीचको तनाव , भारतले पनि क्यानडामा रहेका आफ्ना नागरिकलाई सतर्क रहन ट्राभल एडभाइजरी जारी गर्यो

भारतले पनि क्यानडामा रहेका आफ्ना नागरिकलाई सतर्क रहन ट्राभल एडभाइजरी जारी गरेसँगै भारत र क्यानडाबीचको तनाव झन चर्किएको छ ।

२०८० असोज ३

चिनियाँ धनाढ्य ज्याकमा काठमाडौं आइपुगे

चिनियाँ धनाढ्य ज्याकमा काठमाडौं आइपुगेका छन् ।

२०८० असार १२

संसारकै सबैभन्दा धनाढ्य अमेजन सीईओ जेफ बेजोसले अन्तरिक्षमा पुगेर बिहे गर्दै , यस्ती छिन बेजोसकी प्रेमिका

विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिको रुपमा रहिसकेका अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस आफ्नो प्रेम सम्बन्धको समाचारका कारण पछिल्लो केही समयदेखि चर्चामा रहँदै आएका छन् ।

२०८० जेठ १९

लगानीमैत्री वातावरण बने कोरियाबाट प्रविधि र लगानी भित्राएर विकासमा फड्को मार्न सकिन्छ: कोरियन पूर्वमन्त्री

नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताएका छन्।

२०७९ चैत २७

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर काठमाडौंमा

अमेरिकाकी उपसहायक विदेश मन्त्री अफरिन अख्तर नेपाल आएकी छन्।

२०७९ फागुन १

मुख्य खबर

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ कालागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.