logo

माथिल्लो तामाकोशी हाइड्रोपावरको आज ११  औं वार्षिक साधारणसभा आह्वान

माथिल्लो तामाकोशी हाइड्रोपावरको आज ११ बजेदेखि कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान ११ औँ वार्षिक साधारणसभा आह्वान गरिएको छ । जसमा चार जना सञ्चालक बन्न एक दर्जन उम्मेदवारले आवेदन गरेपछि

26-06-19

प्रिमियर इन्स्योरेन्सद्वारा असार ३१ गते वार्षिक साधारणसभा आह्वान

प्रिमियर इन्स्योरेन्स कम्पनीले असार ३१ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । चालु आर्थिक वर्षदेखि लागु गरिएको एनएफआरएस प्रणालीले गर्दा साधारणसभा ढिला भएको

25-06-19

प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता 

प्रिमियर इन्स्योरेन्स कम्पनी र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट

24-06-19

नेपाल धितोपत्र बोर्डद्वारा युनाइटेड इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशन गर्ने अनुमति प्रदान 

युनाइटेड इन्स्योरेन्सले चुक्ता पूँजीको २४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गर्ने

23-06-19

एसियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा लिलामी भर्ने आइतबार अन्तिम दिन

एसियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा लिलामी भर्ने आइतबारदेखि अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापकतर्फको २ हजार ४ सय २० दशमलव ७० कित्ता र सर्वसाधारणतर्फको २ लाख १८ हजार ९ सय

21-06-19

सगरमाथा ईन्स्योरेन्स कम्पनी ‘ईमर्जिङ एशिया ईन्स्योरेन्स कन्क्लेभ २०१९’ अवार्डबाट सम्मानित

सगरमाथा ईन्स्योरेन्स कम्पनी ‘ईमर्जिङ एशिया ईन्स्योरेन्स कन्क्लेभ २०१९’ अवार्डबाट सम्मानित भएको छ । ईन्स्योरेन्स कम्पनी बीमा कम्पनीका लािग विशेष मान्यता हुने पुरस्कारबाट सम्मानित

21-06-19

तल्लो हेवाखोला जलविद्युत आयोजनाको व्यावसायिक विद्युत उत्पादन मिति स¥यो

तल्लो हेवाखोला जलविद्युत आयोजनाको व्यावसायिक विद्युत उत्पादन मिति सरेको छ । २२.१ मेघावाट क्षमताको आयोजनाको यहि असार ६ गते सिओडी तय भएकोमा आयोजनाको सुरुङमार्गभन्दा

19-06-19

बुद्धभुमी नेपाल हाइड्रोपावरद्वारा १२ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न बोर्डमा निवेदन

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले नियामकीय निर्देशन अनुसारको प्राथमिक शेयर निष्काशन गर्न मिल्ने रेटिङ प्राप्त गरेको छ । कम्पनीले इक्रा एनपि आइपिओ ग्रेड चार प्राप्त

18-06-19

नेपाल पुनर्बीमा कम्पनीद्वारा १. ५५ अर्ब मुनाफा सहितको वित्तिय विवरण साधारण सभामा पेस

नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कम्पनीको उपलब्धिहरुको

16-06-19

तल्लो मोदीखोला जलविद्युत् आयोजनाको जेठ २० गतेदेखि कामकाज ठप्प

तल्लो मोदीखोला जलविद्युत् आयोजना मजदुर र कर्मचारीको आन्दोलनका कारण एघार दिनदेखि बन्द भएको छ । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको २० मेगावाट

13-06-19

गुराँस लाइफ इन्स्योरेन्सको २२ हजार ५७६ कित्ता शेयर लिलामी बिक्रि गरिने

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन लाख २२ हजार ५७६ कित्ता शेयर लिलामी बिक्रीमा आउने भएको छ । जसले असार ५ देखि १२ गतेसम्म लिलामी

13-06-19

आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा असार २९ गते हुने

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको असार २९ गते आइतबार २१ औं वार्षिक साधारण सभा हुने भएको छ । जसको सभा बिहान ११ बजे लैनचौर बैङक्वेट्स

13-06-19

हिमालयन डिष्ट्रिलरीकोे अन्तरिम लाभांश जेठ ३० गतेदेखि वितरण गरिने

हिमालयन डिष्ट्रिलरीले शेयरधनीलाई अन्तरिम लाभांश वितरण गर्ने भएको छ । जेठ ९ गते सम्पन्न सञ्चालक समितिको बैठकले जेठ ३० गतेदेखि चालु आर्थिक

11-06-19

सगरमाथा इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभाका लागि बुक क्लोज मिति तय

सगरमाथा इन्स्योरेन्स कम्पनीको २२ औं वार्षिक साधारण सभाका लागि बुक क्लोज असार १ गतेदेखि बन्द गर्ने भएको छ । कम्पनीले गत आर्थिक बर्ष

11-06-19

एआईआईबीले २१६ मेगावाटको माथिल्लो त्रिशुली आयोजनामा लगानी गर्ने

एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी)ले २१६ मेगावाटको माथिल्लो त्रिशुलीमा लगानी गर्ने भएको छ । बैंकको नेपाली ठूला परियोजनामा यो पहिलो

10-06-19

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा असार १० गते विशेष साधारणसभा आह्वान

बीमा समितिले निर्देशन गरेको पुँजी जुटाउन प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले असार १० गते विशेष साधारणसभा डाकेको छ । कम्पनीले विशेष साधारणसभामा चुक्ता

10-06-19

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने सोमवार अन्तिम दिन रहेको छ । मङ्गलवार प्रस्तावित लाभांश पारितका लागि आयोजना गर्न लागिएको साधारण सभा

09-06-19

नेपाल लाइफ इन्स्योरेन्सको ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सले ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । केहि महिनाअघिमा ‘घातक रोग सुविधा योजना’ योजना ल्याएको थियो । कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको

09-06-19

एशियन लाइफ इन्स्योरेन्सको शेयर असार १ गतेदेखि लिलामीमा आउने

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख २१ हजार ३५९ दशमलव ७३ कित्ता शेयर असार १ गतेदेखि लिलामीमा आउने भएको छ । कम्पनीले संस्थापक समूहको २ हजार ४२० दशमलव ७० कित्ता र

07-06-19

आगामी सोमबारदेखि मनसुन मोबाइल मेगा अफर सरु हुदैं

सोेमबारदेखि २ सातासम्म मनसुन मोबाइल मेगाअफर चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हबमा चल्ने भएको छ । मोबाइल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा पाइने भन्दै कम्पनीले बिग सेलअन्तर्गत

07-06-19

शिवम् सिमेन्टको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

शिवम् सिमेन्ट्स लिमिटेडले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सेयर बिक्री गरेपछि डाकेको साधारणसभाले सेयर वितरण गरेको दुई महिनामै उक्त प्रस्ताव

07-06-19

महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा ‘जीवन हेरचाह बीमा’ योजना सार्वजनिक

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नयाँ बिमा योजना सार्वजनिक भएको छ । ‘जीवन हेरचाह बीमा’ योजना कम्पनी सञ्चालनमा आएदेखि ल्याएको चौथो योजना हो । एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स

07-06-19

सगरमाथा र सिद्धार्थ इन्स्योरेन्सको असार १३ गते वार्षिक साधारणसभा आह्वान

सगरमाथा इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले असार १३ गते वार्षिक साधारणसभा डाकेका छन् । दुबैले बोनस शेयरको प्रस्ताव सहित बीमा समितिले निर्देशन गरेको पूँजी जुटाउने भएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीले

06-06-19

ज्योति लाईफ इन्स्योरेन्सद्वारा स्वास्थ्य सेवामा साझेदारी गर्न २ अस्पतालसंग सम्झौता

कैलाली स्थित माया मेट्रो अस्पताल र भरतपुर – १०, चितवन स्थित चितवन मेडिकल कलेजसँग ज्योति लाईफ इन्स्योरेन्सले स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा छुट्टा छुट्टै

04-06-19

एक सातादेखि ठप्प मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन

मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत् आयोजना स्थानीयवासीको

03-06-19

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.