logo

नेप्से २९.८७ अंकले बढेर २७२७ विन्दुमाथी, १० अर्ब बढीको कारोबार

यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको परिसूचक नेप्से २९ दशमलब ८७ अंकले बढेको छ ।

२०८१ फागुन ५

नागरिक लगानी कोष र एलसीइनर्जी लिमिटेडबीच सेयर प्रत्याभूतिबारे सम्झौता

नागरिक लगानी कोष र एलसीइनर्जी लिमिटेडबीच सेयर प्रत्याभूतिबारे सम्झौता भएको छ ।

२०८१ फागुन ५

नेप्से १९.५६ अंकले बढेर २७ सय नजिक पुग्यो, साढे ९ अर्बको कारोबार

यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २७ सय अंक नजिक पुगेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से १९.५६ अंकले बढेर २६ सय ९८ विन्दुमा कायम भएको छ ।

२०८१ फागुन ४

नेप्से ७.२६ अंक घटेर २६७८ विन्दुमा,कारोबार रकम पनि घट्यो

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७ दशमलब २६ अंकले घटेर २६७८ विन्दुमा कायम भएको छ ।

२०८१ फागुन १

नेप्से झिनो अंकले बढेर २६८५ विन्दुमा, ८ अर्ब ७१ करोडको कारोबार

यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से झिनो अंकले बढेको छ ।

२०८१ माघ ३०

आईएमई लाइफ र हिमालयन एभरेस्ट इन्स्योरेन्सको लाभांश घोषणा

बुधबार दुई इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन् । आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई करसहित २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

२०८१ माघ ३०

पाँच दिनको गिरावटपछि बल्ल ६.५४ अंकले बढ्यो नेप्से

यसअघिका पाँच दिन लगातार घटेको सेयर बजार परिसूचक नेप्से छैटौं कारोबार दिन मंगलबार भने ६ दशमलब ५४ अंकले बढेर २६ सय ८३ दशमलब ८६ विन्दुमा आइपुगेको छ ।

२०८१ माघ २९

पाँचौं दिन पनि घट्यो सेयर बजार

यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको परिसूचक नेप्से १० दशमलब ९८ अंकले घटेको छ ।

२०८१ माघ २८

स्वरोजगार लघुवित्तले १ लाख ९६ हजार कित्ता एफपीओ निष्कासन गर्ने

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ)को अनुमति पाएको छ ।

२०८१ माघ २८

नेप्से ११.४९ अंकले घट्यो, ८ अर्ब ३९ करोडको कारोबार

सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ११ दशमलब ४९ अंकले घटेर २६ सय ८८ दशमलब ३१ विन्दुमा आइपुगेको छ। फाइनान्स, माइक्रोफाइनान्स, ट्रेडिङ र म्यानुफ्याक्चरिङ बाहेकका उपसूहले नेप्से घटाएका हुन् ।

२०८१ माघ २७

सानिमा जिआईसीको लाभांश घोषणा

सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

२०८१ माघ २५

बिहीबार पनि ११.६४ अंकले घट्यो नेप्से

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक बिहीबार ११ दशमलब ६४ अंकले घटेर २६ सय ९९ दशमलब ८१ विन्दुमा आइपुगेको छ ।

२०८१ माघ २४

नेप्से ४.४५ अंकले घट्यो, ८ अर्ब ९५ करोडको कारोबार

यस साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २७ सय ११ दशमलब ४५ विन्दुमा ओर्लिएको छ ।

२०८१ माघ २३

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा ५.४० गुणाबढी आवेदन

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम चरणको आइपीओमा मागको ५.४० गुणा आवेदन परेको छ ।

२०८१ माघ २३

सामान्य अंकले बढ्यो सेयर बजार

यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार अघिल्लो दिनको तुलनामा समान्य अंकले मात्र बढेको छ ।

२०८१ माघ २१

६९.८० अंकले बढ्यो नेप्से, झन्डै १३ अर्बको कारोबार

यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ६९ दशमलब ८० अंकले बढेर २७ सय २७ दशमलब ५८ विन्दुमा कायम भएको छ ।

२०८१ माघ २०

संस्थागत सहकार्य गरेर पुँजीबजारमा विदेशी लगानी भित्र्याउनु पर्छ : अध्यक्ष ढकाल

स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) का अध्यक्ष सागर ढकालले निजी क्षेत्रहरुबीच संस्थागत सहकार्य गरेर नेपाली पुँजीबजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छन् । विभिन्न संघ–संस्थाहरुबीच

२०८१ माघ १६

सेयर बजारका सबै सूचकमा हरियाली, नेप्से २४.५० अंकले बढेर २६५७ विन्दुमा

यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारका सबै सूचक बढेर हरियाली भएका छन् । यसदिन सेयर बजार परिसूचक नेप्से २४ दशमलब ५० अंकले बढेर २६ सय ५७ दशमलब ७७ विन्दुमा कायम भएको छ ।

२०८१ माघ १५

सेयर बजार घट्नेक्रम कायमै, ८ अर्ब ८६ करोडको कारोबार

यो साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट कायमै रहेको छ । सोमबार नेप्से परिसूचक १० दशमलब ६६ अंकले घटेर २६ सय ३३ दशमलब २७ विन्दुमा झरेको छ ।

२०८१ माघ १४

नेप्से १०.४१ अंकले घट्यो, ९ अर्ब १२ करोड बढीको कारोबार

यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १० दशमलब ४१ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २६ सय ४३ विन्दुमा ओर्लिएको छ ।

२०८१ माघ १३

नेप्से र कारोबार रकम दुबै घट्यो

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से ११ दशमलब १० अंक घटेर २६ सय ५४ दशमलब ३५ विन्दुमा कायम भएको छ ।

२०८१ माघ १०

सेयर बजार ५२. ३६ अंकले बढ्यो ,९ अर्ब २० करोडबढीको कारोबार

यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ५२ दशमलब ३६ अंकले बढेको छ । क्रमशः उकालो यात्रा तय गर्दै बढेको बजारको सो वृद्धिपछि बुधबार सेयर बजार परिसूचक नेप्से २६ सय ६५ दशमलब ४५ विन्दुमा पुगेको छ ।

२०८१ माघ ९

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो

वैदेशिक रोजगारीमा रहेकालाई नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुलेको छ । कम्पनीले २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरेको हो ।

२०८१ माघ ८

सामान्य अंकले बढ्यो नेप्से, ६ अर्ब ५७ करोड माथीको सेयर कारोबार

यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसुचक नेप्से सामान्य अंकले बढेको छ ।

२०८१ माघ ७

नेप्से १२.५८ अंकले बढ्यो

यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १२.५८ अंकले बढेर २६ सय १ दशमलब २१ विन्दुमा उक्लिएको छ ।

२०८१ माघ ६

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.