logo

नेप्से ७.३३ अंकले घट्यो, फाइनान्स उपसमुहमा पहिरो

यस साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेको छ । अघिल्लो कारोबारदिन २५ सय ८५ दशालब ८६ अंकमा रहेको नेप्से बिहीबार सो अंकले घटेर २५ सय ८८ दशालब ६२ विन्दुमा झरेको छ ।

२०८१ माघ ३

झिनो अंकले बढ्यो नेप्से

यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से १.८३ अंकले बढेको छ ।

२०८१ माघ २

नेप्से १५.५४ अंकले घट्यो

यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से १५ दशमलब ५४ अंकले घटेर २५ सय ९४ दशमलब १३ मा झरेको छ ।

२०८१ पौष २९

नेप्से १८.१४ अंकले घट्यो, सेयर कारोबार ७ अर्ब नाघ्यो

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ । विगतका ६ कारोबार दिन लगातार बढेको बजार यसदिन घटेर नेप्से २६ सय ३५ विन्दुमा झरेको छ ।

२०८१ पौष २५

समता घरेलु लघुवित्तको लाभांश घोषणा

समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले कर प्रयोजनका लागि नगदसहित ५.२६ प्रतिशत प्रतिफल लाभांश घोषणा गरेको हो ।

२०८१ पौष २५

नेप्से र कारोबार दुबै बढ्यो

यस साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार परिसूचक नेप्से र कारोबार रकम दुबै बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यसदिन नेप्से परिसूचक ६ दशमलब ५३ अंकले बढेर २६ सय ५३ दशमलब २३ विन्दुमा कायम भएको छ ।

२०८१ पौष २४

पाँचौं दिन पनि बढ्यो सेयर बजार

यस साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारको वृद्धिले निरन्तरता पाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यसदिन नेप्से परिसूचक ६ दशमलब १६ अंकले बढेको छ ।

२०८१ पौष २३

नेप्से ४९.१२ अंकले बढ्यो,६ अर्ब ३० करोड बढीको कारोबार

सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आइतबार सामान्य अंकले बढेको सेयर बजार परिसूचक नेप्से सोमबार ४९ दशमलब १२ अंकले बढेर हाफ सेन्चुरी हानेको छ ।

२०८१ पौष २२

सेयर बजार सामान्य अंकले बढ्यो

सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ५.३२ अंकले बढेर २५ सय ९१ दशमलब ५६ विन्दुमा पुगेको छ ।

२०८१ पौष २१

 गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको आइपीओ खुल्यो, लगानीकर्ताले २४ पुससम्म आवेदन दिन सक्ने

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपीओ बिक्री खुलाएको छ। इन्स्योरेन्सले दोस्रो चरणमा सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो।

२०८१ पौष २१

नेप्से र कारोबार दुबै बढ्यो

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर २५ सय ८६ दशमलब २३ विन्दुमा उक्लिएको छ । अघिल्लो दिनको तुलनामा यसदिन नेप्से परिसूचक ४दशमलब ६३ अंकले बढेको हो ।

२०८१ पौष १८

५ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

यस साताको चौथो कारोबार दिन बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५ दशमलब १० अंकले बढेको छ ।

२०८१ पौष १७

सेयर बजारमा पहिरो, नेप्से ३३.०८ अंकले घट्यो

यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

२०८१ पौष १६

सीडीएससीको सीईओमा पन्दाक नियुक्त

धितोपत्र कारोबार राफसाफ कम्पनी सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविन पन्दाक नियुक्त भएकी छन् ।

२०८१ पौष १५

सिविआईएल सेक्युरिटिजको नयाँ वर्ष अफर, १ देखि ३१ जनवरीसम्म डिम्याट र मेरोशेयर खाता खोल्ने ग्राहकलाई आजीवन निशुल्क खाता नविकरण गरिदिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शत प्रतिशत लगानी रहेको सिविआईएल सेक्युरिटिज लिमिटेडले अंग्रेजी नयाँ वर्ष सन् २०२५वर्षको अवसरमा नयाँ अफर ल्याएको छ ।

२०८१ पौष १४

सेयर बजार सामान्य अंकले बढ्यो ,५ अर्ब ३२ करोड बढीको कारोबार

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । यसदिन कारोबार सुरुवातिदेखि नै लगातार उत्तारचढाव भईरहेको सेयर बजार परिसूचक (नेप्से) अन्तिम समयमा आएर ४ दशमलब १९ अंकले बढेर २६ सय ३० विन्दुमा आइपुगेको छ।

२०८१ पौष ११

नेप्से १४.११ अंकले बढेर २६२६ विन्दुमा, कारोबार रकम पनि बढ्यो

यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १४ दशमलब ११ अंकले बढेर २६ सय २६ विन्दुमा उक्लिएको छ ।

२०८१ पौष ९

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश वितरण गर्ने

नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

२०८१ पौष ७

नेपाल टेलिकमले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने,साधारण सभा २८ पुसमा

नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको शनिबार बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको हो ।

२०८१ पौष ७

सिंगल अंकले घट्यो सेयर बजार

यस साताको तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजारम ागिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यसदिन नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा झरेको छ ।

२०८१ पौष ३

दुई दिनको उच्च गिरावटपछि सेयर बजार झिनो अंकले बढ्यो

गत बिहीबार र सोमबार उच्च दरले घटेको नेप्से मंगलबार जम्मा २.९५ अंकले बढेर २६ सय ३३ दशमलब ८७ विन्दुमा पुगेको छ । गत बिहीबार १.२३ प्रतिशतले घटेको नेप्से यो साताको पहिलो कारोबार दिन सोमबार करिब २ प्रतिशतले घटेको थियो ।

२०८१ पौष २

माउन्टेन इनर्जीले १.३० अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने, आयोगसँग माग्यो स्वीकृति

माउन्टेन इनर्जी नेपालले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

२०८१ पौष २

स्टक ब्रोकर र लगानीकर्ताका समस्याबारे सरकारलाई बुझाएर दिर्घकालिन रुपमै समाधानको प्रयास गर्ने ढकालको प्रतिवद्धता

नेपाल स्टक ब्रोकर्स एशोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकालमा स्टक ब्रोकर र लगानीकर्ताका समस्याबारे सरकारलाई बुझाएर दिर्घकालिन रुपमै समाधानको प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

२०८१ मंसिर २७

एचआईडिसिएलको लाभांश घोषणा, ५ . २५ प्रतिशत नगद लाभांश दिने

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । यस कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ दशमलब २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

२०८१ मंसिर २६

आज पनि घट्यो सेयर बजार,नेप्से १२.८४ अंकले घट्यो

यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १२.८४ अंकले घटेर २६ सय ७६ दशमलब १५ विन्दुमा झरेको छ ।

२०८१ मंसिर २४

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.