सेयर बजार बढेर सोमबार नेप्से २५सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४४ दशमलब ४५ अंकले बढेर २५ सय ०८ विन्दुमा कायम भएको हो ।
साताको पहिलो दिन आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा २२.३६ अंक घटेसँगै परिसूचक नेप्से २४ सय ६४ विन्दुमा झरेको छ ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कम्पनीको शनिबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
अघिल्लो दिन बढेर २५ सय १९ अंकमा पुगेको सेयर बजार बिहीबार फेरि २५ सयमुनिको ओरालो यात्रामै झरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्तालाई विश्लेषक वा सामाजिक सञ्जालमा आउने हल्लाको भरमा मात्रै लगानी नगर्न आग्रह गरेको छ।
भदौमा सेयर बजारमा उच्च अंकको गिरावट आएको अवस्थामापनि २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।
यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ ।
आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ अंकले घटेर २५ सय ७६.७६ विन्दुमा कायम भएको छ ।
साहस ऊर्जाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीका लागि ८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।
वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर घटाएका दिन सोमबार पनि सेयर बजार बढन सकेन । यसदिन पनि उच्च गिरावट आएको छ । बैंकहरूले सोमबार सार्वजनिक गरेको निक्षेपको ब्याजदरअनुसार अधिकांशले घटाएका छन् ।
सेयर बजार यो साताको पहलिो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएर नेप्से ५०.७३ अंकले घटेको छ । यसदिन नेप्से ५०.७३ अंकले घटेर २६ सय ३७ दशमलब ७९ विन्दुमा आइपुगेको छ ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले लाभांश घोषणा गरेको छ। शुक्रबार बिहान बसेको ग्लोबल आइएमई क्यापिटल लिमिटेडको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाथवे इन्भेष्टमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी संचालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयर धनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ७८.३२ अंक बढेको छ । ३ प्रतिशत बढेसँगै नेप्से परिसूचक २६सय ८८ विन्दुमा पुगेको छ । बजार बढ्दा कारोबार रकम पनि बढेको छ ।
अघिल्लो सातादेखि निरन्तर घटिरहेको सेयर बजारमा बुधबार पनि घट्नेक्रम नरोकिएर बियरिस ट्रेन्डमा देखिएको छ । लामो समयदेखि सयेर बजारमा देखिएको गिरावटले बुधबार पनि निरन्तरता पायो ।
यो साताको तेस्रो करोबार दिन मंगलबार पनि सेयर बजार निरन्तर ओरालो नै लागेको छ । मंगलबार नेप्से १३ दशमलब शून्य ९ अंकले घटेर २६ सय ३२ दशमलब ९४ विन्दुमा आइपुगेको छ । यसअघि नेप्से आइतबार २५ दशमलब ४६ अंक र सोमबार ५५ दशमलब ८६ अंकले घटेको थियो।
सेयर बजारको परिसूचक नेप्से सोमबार ५५.८६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४६ अंकमा कायम भएको छ । सोमबारको बजारमा दिनभर बिक्री गर्ने लगानीकर्ताको पक्ष हाबी बनेकाले यो अवस्था देखिएको हो ।
यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २५दशमलब ४६ अंक घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७ सय १दशमलब ९ अंकमा कायम भएको छ ।
मुक्तिनाथ क्यापिटलले ७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
मान्डु हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको २१३ औं संचालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यो साताको अन्तिम कारोबार बिहीबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.१० अंकले घटेर २७ सय २७.३६ विन्दुमा झरेको छ ।
एक महिनामा तीन कम्पनीका थप सेयरमा लकइन अवधि सकिँदैछ । म्युचुअल फन्ड, संस्थागत लगानीकर्ता, संस्थापक, प्रभावित स्थानीयले होल्ड गरेको तीन कम्पनीका सेयरमा लकइन अवधि सकिन लागेको हो ।
यो साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा भारि अंकको करेक्सन भएको छ । नेप्से परिसूचक अघिल्लो दिन मंगलबारको तुलनामा ९० दशमलब ७३ अंकले घटेको छ ।
मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिन १ सय २७ अंक बढेको बजारमा मंगलबार केही करेक्सनको अनुमान गरिए पनि सेयर बजारले वृद्धिलाई नै निरन्तरता दिएको छ ।