logo

एनएमएको निर्वाचनका लागी निमानुरु शेर्पाको समूह घोषणा, महासचिवमा लम्साल

आगामी जेठ २७ गते हुने नेपाल पर्वतारोहण संघको नेतृत्वका लागि अध्यक्ष पदका उम्मेद्वार निमानुरु शेर्पा समूहले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार अध्यक्षका प्रत्यासी शेर्पा र

२०७९ जेठ २५

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ वजेट विनियोजन

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट घटेको छ । चालु वर्षमा भन्दा आगामी वर्ष कम बजेट विनियोजन गरिएको हो ।

२०७९ जेठ १५

दुइदिने एचआर कार्निभल आयोजना हुने

साउथवेष्टन स्टेट कलेज र साउथवेष्टन स्टेट कलेजका भुतपुर्व विद्यार्थीहरुको संगठन सेसनले दुइदिने एचआर कार्निभलको आयोजना गर्ने भएको छ । आगामी जेष्ठ १४ र २० गते

२०७९ जेठ ८

१ जेठबाट शनिबार र आईतबार सार्वजनिक बिदा दिने निर्णय

सरकारले आगामी १ जेठदेखि शनिबार र आइतबार गरि सातामा २ दिन बिदा दिने निर्णय गरेको छ ।

२०७९ बैशाख १४

काठमाडौं आइपुग्यो मेलम्चीको पानी,खानेपानीमन्त्रीले वितरण सुरु गरे

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट बल्ल काठमाडौं आइपुगेको छ ।

२०७९ बैशाख ११

ललितपुरको अक्सिजन प्लान्टमा विस्फोट ,एकको मृत्यु, सात घाइते

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ

२०७९ बैशाख ८

आइरिन अध्यक्षमा भट्टराई सर्वसम्मत चयन

इन्टरनेसनल एजुकेसन रिप्रेजेन्टेटिभ्स इनिसिएटीभ नेपाल (आइरिन)को आठौँ साधारणसभाले हेमन्त भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

२०७८ चैत २८

अर्थमन्त्री भाग्ने दिन नआओस् : पूर्वअर्थमन्त्री पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताएका छन् ।

२०७८ चैत २७

राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा पुनः साँवा र महासचिवमा सापकोटा

नेकपा एमाले निकट व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा फेरि एलपी साँवा निर्वाचित भएका छन ।

२०७८ चैत २५

राजश्व छल्ने अग्रवालविरुद्ध ७ करोड ६० लाख रुपैयाँको मुद्दा,उनको साथमा रहेको नगद डेढ करोड रुपैयाँ पनि जफत

राजश्व छलीमा संलग्न भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजश्व अनुसन्धान विभागले ७ करोड ६० लाख ६३ हजार ७०४ रुपैयाँ असुल उपर गर्ने मागदावी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

२०७८ चैत १७

नाट्टाको कोषाध्यक्षमा सुदर्शन नेपालको उम्मेदवारी, संस्थालाई आर्थिक रुपमा स्वच्छ, पारदर्शी र समृद्ध बनाउने एजेण्डा

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी चैत्र १७ गते हुने निर्वाचनमा कोषाध्यक्ष पदमा युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले उम्मेदवारी दिएका छन । नेपालले अध्यक्षका

२०७८ चैत १५

बक्यौता नबुझाउने ७ वायुसेवा कम्पनी प्राधिकरणको कालोसूचीमा ,सञ्चालकहरुमाथि कारबाही गरिने

नेपाल नागरिक उड्डयन प्राधिकरणले धेरै पटक ताकेता गर्दा पनि अटेरगरि बक्यौता नतिर्ने विभिन्न सातवटा वायुसेवा कम्पनीहरूलाई कालोसूचिमा राखेर कारबाही गर्ने चेतावनी दिएको छ ।

२०७८ चैत ६

बिरामीको पेटबाट निकालियो सिक्री र पेटीको बक्कल, बिरामी घर फर्किए

विराटनगरस्थित नोबेल मेडिकल कलेजका चिकित्सकले एक विरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बक्कल निकालेका छन् ।

२०७८ चैत २

क्रिप्टोकरेन्सीमा लगानी गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीमा लगानी गरि अवैध कारोबार गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ ।

२०७८ चैत १

नेपाल– साउदीअरबबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

२०७८ चैत १

विश्व साइकल यात्री पुस्कर शाहसँगै केसिएफएनको साइकल र्‍याली

किवानिज् नेपाल अन्तर्गतको किवानिज् चिल्ड्रेन फण्ड नेपाल र किवानिज ल्कब अफ राजधानीले विकट जिल्ला पुर्वी रुकुमको एक विध्यालयको पठन सामग्री तथा स्कुल कपडा सहयोग गर्ने उदेश्यले संयुक्त रुपमा विश्व साइकल यात्री पुस्कर शाहसँगै साइकल ¥यालीको आयोजना गरेको छ ।

२०७८ फागुन २९

काफ्ले समाज तनहुँको अध्यक्षमा माधव प्रसाद काफ्ले चयन

काफ्ले समाज, तनहुँको अध्यक्षमा माधव प्रसाद काफ्ले चयन भएका छन । फागुन २८ गते, शनिवार तनहुँमा भएको काफ्लेहरुको भेलाले माधव प्रसाद काफ्लेको नेतृत्वमा एघार सदस्यीय कार्यसमिति

२०७८ फागुन २९

राजश्व छलीमा संलग्न बोटलर्स नेपालविरुद्ध झन्डै साढे ७ अर्ब रुपैयाँको मुद्दा

राजश्व छलिमा संलग्न बोटलर्स नेपालविरुद्ध सरकारले झन्डै साढे ७ अर्ब रुपैयाँको मुद्दा दायर गरेको छ ।

२०७८ फागुन २७

यस्ता छन संसारकै सबैभन्दा १० धनी महिलाहरु

अमेरिकाको म्यागाजिन फोब्सले सार्वजनिक गरेको सन् २०२२ को संसारभरकै उत्कृष्ट सबैभन्दा १० जना धनी महिलाहरुको सुचीसँगै २३९ जना महिना विश्वको धनाड्य सुचीमा परेका छन् ।

२०७८ फागुन २५

तनहुँको दमौलीमा भीषण आगलागी ,निभाउने प्रयास जारी

तनहुँको दमौली चोकमा भीषण आगलागी भएको छ ।

२०७८ फागुन २२

दधिराज सुवेदी पुरस्कार बन्धु र दाहाललाई

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान, विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने रु.एकाउन्न हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७८’ लामो समय देखि नेपाली भाषा साहित्यको क्षेत्रमा

२०७८ फागुन १९

एमसीसीलाई राजनीति नगरी विकास परियोजनाका रूपमा अघि बढाउनुपर्छ : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी मिलेनियम सहयोग परियोजना (एमसीसी)लाई राजनीति नगरी विकास परियोजनाका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

२०७८ फागुन १७

अवैध सुन भित्राउन विमानस्थलकै कर्मचारी संलग्न

विभिन्न मुलुकबाट अवैधरूपमा ल्याएको सुन भित्राउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै कर्मचारीको संलग्नता रहेको सत्य खुलेको छ ।

२०७८ फागुन १६

एमसीसी सम्झौतालाई आफ्नो तरिकाले व्याख्या गरेर पास गर्ने सत्ता गठवन्धनको निर्णय

पाँच दलीय सत्ता गठबन्धनले विवादित एमसीसी सम्झौतालाई आफ्नो तरिकाले व्याख्या गरेर आज आइतबार पास गर्ने निर्णय गरेको छ ।

२०७८ फागुन १५

विमानमा अनधिकृत व्यक्ति चढेको घटनाबारे अनुसन्धान गर्न सरकारले बनायो छानबिन समिति

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसाबिनै एक व्यक्ति पुगेको घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।

२०७८ फागुन १३

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.