logo

भन्सार छली ल्याएको ६० लाख बराबरको सामान जफतगरि राजश्व अनुसन्धानमा बुझाईयो

भन्सार छली ल्याएको ६० लाख बराबरको सामान बरामद, कारवाहीका लागि राजश्व अनुसन्धानमा बुझाईएको छ ।

२०७८ पौष १६

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

२०७८ पौष १५

वर्षकै पहिलोपटक चन्द्रागिरिमा हिउँ पर्यो, हिउँ हेर्न र मनोरञ्जन लिन पर्यटकको घुइँचो

राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै बुधबार बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो ।

२०७८ पौष १४

मेडिकल तयारी कक्षामा नेमको एकलौटी, शुल्क अनुसार गुणस्तर नभएको विद्यार्थीको गुनासो

चिकित्सा शिक्षा तयारी कक्षाको लागी विशेष पहिचान बनाएको काठमाडौंको पुतलीसडक, रामशाहपथस्थित नेम (नेम ईन्ष्टिच्युट फर मेडिकल एजुकेशन) ले मेडिकल तयारी कक्षामा

२०७८ पौष १३

मनाङमा भारी हिमपातसँगै चिसो बढ्यो, सतर्कता अपनाउन प्रशासनको आग्रह

केही दिनयता मौसमको परिवर्तनसँगै मनाङमा भारी हिमपात भएको छ । हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

२०७८ पौष १३

सुन तस्करीको ट्रान्जिट विमानस्थलबाट एककेजी ३११ ग्राम पहेँलो धातुसहित पाँच बंगलादेशी नागरिक पक्राउ

सुन तस्करीको ट्रान्जिट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार पुनः अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक केजी ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरिएको छ ।

२०७८ मंसिर २९

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, दुई जनामा पुष्टि

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नेपालमा पनि पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।

२०७८ मंसिर २०

कोरोनाको नयाँ भेरियन्टबाट बच्न अफ्रिकी मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

सरकारले अफ्रिकी मुलुकहरुबाट नेपाल आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । अफ्रिकी मुलुकहरुमा कोरोनाको अति छिटो संक्रमण फैलिने नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखा परेसँगै नेपाल सरकारले ती देशहरुबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।

२०७८ मंसिर १३

विधार्थीकालागि जापान र अष्ट्रेलिया खुल्यो ,भिसा लागिसकेकालाई तयार रहन इक्यानको आग्रह 

अध्ययनका लागि जापान र अष्ट्रेलिया जाने तयारीमा रहेका विधार्थीलाई ती देश खुला भएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले जापान र अष्ट्रेलियाको बोर्डर खुलेको जानकारी दिँदै सबै तयारी पूरा गरेर बसेका विद्यार्थीहरुलाई तयारी अवस्थामा बस्न सुझाव दिएको छ । इक्यानले पत्रकार सम्मेलन गरेर अष्ट्रेलिया जान मात्रै तीन हजार सात सय विद्यार्थी तयारी अवस्थामा रहेको भन्दै जापान र अष्ट्रेलिया जान बाटो खुलेको जानकारि गराएको हो ।

२०७८ मंसिर ८

पार्टीको निर्वाचनमा उम्मेदवार उठ्नेलाई कारवाही गर्छौ : नेपाल पत्रकार महासंघ 

नेपाल पत्रकार महासंघले विभिन्न राजनीतिक दलको विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका आफ्ना सदस्यहरुलाई विधानबमोजिम कारवाही हुने जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन ।

२०७८ मंसिर ५

योगगुरु रामदेवलाई पर्यटनको ब्राण्ड एम्बेसडर बन्न मन्त्री आलेको प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ । आइतबार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शन सहितको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव राखेका हुन् ।

२०७८ मंसिर ५

जलवायु परिवर्तनको असरबारे अध्यायन गर्न रारामा तीन देशका राजदूत 

मुग स्थित नेपालकै सबैभन्दा ठूलो रारा तालमा तीन देशका राजदूत पुगेका छन् । समयको विकाससँगै बढ्दै गएको जलवायु परिवर्तनको अवस्था यसले पारेको असर र न्युनिकरणका लागि भएका प्रयासका बारेमा अध्यायन अनुसन्धान गर्न तीन देशका राजदूत रारा पुगेका हुन् ।

२०७८ मंसिर १

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्धारा ललितपुरमा साझा बस तोडफोड, बन्द गराउन खोज्ने केही कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले ललितपुरमा एउटा साझा बस तोडफोड गरेका छन् । ललितपुरको इटी चोकमा पेट्रोलपम्प नजिक बा५ख ८७५५ नम्बरको साझा बसको पछाडिपट्टीको भागमा विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।

२०७८ कार्तिक ३०

मुस्ताङको हिमपहिरोमा १२० चौंरी हराए  

मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी आइतबार दिउँसो गएको भिषण हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौंरीगाई हराएर बेपत्ता भएका हुन् ।

२०७८ कार्तिक २९

मुस्ताङको थासाङमा हिमपहिरो, भागदौडमा ९ जना घाइते 

मुस्ताङको कोवाङमा आइतबार हिमपहिरो खसेको छ । मुस्ताङको थासाङ गाँउपालिका–३ स्थित कोवाङको याङदेल खर्क भन्ने ठाँउमा हिमपहिरो खसेको हो ।  हिमाल पारिको जिल्ला मुस्ताङको टुकुचे पिक अर्थात मानापाथी हिमालबाट हिउँ पहिरो खसेको हो ।

२०७८ कार्तिक २८

मुग्लिङ–पोखरा सडक विस्तार गरी चार लेन बनाइदै, रुख कटान र टहरा हटाउने काम सुरु

पृथ्वी राजमार्गअन्गर्तत ८८ किलोमिटर लामो मुग्लिङ–पोखरा सडक खण्ड विस्तार सुरु भएसँगै पहिलो चरणमा सडक क्षेत्रभित्र पर्ने रूख काट्ने र संरचना हटाउने काम सुरु भएको छ ।  सडक विभागअन्तर्गको सडक विस्तार आयोजनाले आँबुखैरेनी र बन्दीपुरका झण्डै दुई सय रूख काटेको छ ।

२०७८ कार्तिक २६

पेट्रोलियम पदार्थबाट चल्ने गाडीका कारण नेपालमा मनसुनजन्य विपद् आयो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनका कारण नेपालमा मनसुनजन्य विपद आइरहेको बताएका छन् । बुधबार सर्वमान्य नेता गणेशमान सिंहको १०७औं जन्मजयन्तीको अवसरमा गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

२०७८ कार्तिक २४

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा युवा नेता दाहालको उम्मेद्वारी

नेपाली कांग्रेसका युवा नेता लिला वल्लव दाहाल (काका) ले १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी

२०७८ कार्तिक १५

मिठाई बनाउन म्याद सकिएका हानिकारक रङको प्रयोग, २ लाख रुपैयाँ जरिवाना

गुलाब मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । सालिमार हस्पिटालिटी एण्ड फुड प्रालिका नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्राण्डका मिठाई उत्पादन तथा विक्री गर्दै आएको सो पसललाई शुक्रबार कारवाही स्वरुप जरिवाना गरिएको हो । 

२०७८ कार्तिक १२

धापासीको कुरकुरे गोदाममा प्रशासनको छापा, गोदाममा शिल, ३ लाख रुपैयाँ जरिवाना

म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेको सूचनाको आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले धापासीस्थित एक गोदाममा छापा मारेको छ ।

२०७८ कार्तिक ९

विविध सामाजिक काम गरी ‘किवानिज ओन डे’ मनाईयो 

विविध सामाजिक काम गरी ‘किवानिज ओन डे’ मनाईएको छ । किवानिज इन्टरनेशनल बालबालिका क्षेत्रमा काम गर्ने एक विश्वप्रसिद्ध सामाजिक संस्था हो । त्यसैले संसारभरका अरु देशमा जस्तै नेपालमा पनि देशका विभिन्न ठाउँमा विविध सामाजिक काम गरी ‘किवानिज ओन डे ’ मनाईएको हो ।

२०७८ कार्तिक ९

अमेरिकाबाट १ लाख डोज खोप नेपाल आइपुग्यो, अब १८ वर्षमुनिकाले पनि खोप पाउने

अमेरिकाले नेपाललाई पठाएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार विहान कतार एअरवेजको विमान मार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुगेको हो ।

२०७८ कार्तिक ८

बेमौसमी वर्षाले दूरसञ्चार सेवा अवरुद्ध हुँदा तीर्थयात्री र पर्यटकलाई सास्ती

बेमौसमी भारी वर्षाका कारण ताप्लेजुङको दूरसञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमबाट प्रवाह हुने ल्याण्डलाइन, इन्टरनेट र मोबाइल सेवा गत मंगलबारदेखि अवरुद्ध भएको हो । भारी वर्षा र बाडीपहिरोका कारण यस क्षेत्रको दूरसञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

२०७८ कार्तिक ४

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा 

प्रधानमन्त्री शेरबहादुर देउवा विगत केही दिनदेखि परेको बेमौसमी भारी वर्षाका कारण उत्पन्न बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेश प्रस्थान गरेका छन् ।  प्रधानमन्त्री भएको ३ महिनापछि देउवा पहिलोपटक सुदूरपश्चिम प्रदेश र आफ्नो गृहजिल्ला पुग्दैछन् । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र बीरबहादुर बलायर पनि सहभागी भएका छन् । 

२०७८ कार्तिक ४

वेमौसमी वर्षा र बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना बेपत्ता

वेमौसमी वर्षा, बाढीपहिरो र डुबानबाट बिहीबार विहानसम्ममा मुलुकका विभिन्न जिल्लामा गरि ८८ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले सो जानकारी गराएको हो । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार अझै ३० जना बेपत्ता भएका छन् ।

२०७८ कार्तिक ४

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.