logo

मिटर रिडिङ गर्ने नयाँ प्रविधिको सुरुवात

नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई प्रविधिको प्रयोग गरेर मिटर रिडिङ गर्न सक्ने प्रविधि भित्राएको छ । प्राधिकरणले सो प्रविधिलाई एडभान्स

04-12-18

मेलम्चीको पानी कहिले आउछ भन्दै सांसदको प्रश्न 

 सांसदहरुले मेलम्ची आयोजनाको पानी काठमाडौंमा कहिले आउँछ भनी प्रश्न गरेका छन् । आइतबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले दशैंअघि आउँछ भनेको मेलम्चीको पानी कहिले आउँछ भनी प्रश्न

02-12-18

फेसबुक र ट्वीटरमार्फत हुने विज्ञापनमा पनि कर लगाउन निर्देशन

४ भदौ/अर्थ र व्यापार– प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालमार्फत हुने विज्ञापनलाई करको दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिएको छ । आज बसेको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकले फेसबुक र ट्वीटर लगायतबाट सामाजिक सञ्जालबाट करोडौं रुपैंयाबाहिर गइरहेकोले उक्त पैसालाई करको दायरामा ल्याउन निर्देश दिइएको हो । समितिले इन्टरनेसनल टेलिकमले उपलब्ध गराएको स्पेस, रोयल्टी सम्बन्धी समस्या समाधानका विषयमा समितिलाई जानकारी गराउन सूचना तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको छ ।

20-08-18

एनटिए अध्यक्षमा दिगम्बर झालाईनै ल्याउन संचारमन्त्रीको तयारी, तर सकारात्मक छैनन् प्रधानमन्त्री

१४ साउन/अर्थ र व्यापार– सूचना तथा संचार मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई पुनर्नियुक्तीको प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिसकेको छ ।  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संचारमन्त्री गोकुल बाँस्कोटाको विशेष पहलमा झालाई पुर्ननियुक्ती गर्न लागिएको हो ।  तर यसबारे प्रधानमन्त्री केपीशर्मा ओली सकारात्मक नभएका कारण केही दिनअघिको मन्त्रीपरिषदमा झा नियुक्तीको निर्णय हुन नसकेको हो ।

13-08-18

नेपाल टेलिकमद्धारा भ्वाइस टेलिफोन सेवा सुरु 

१८ साउन/अर्थ र व्यापार– नेपाल टेलिकमले वितरण गरिरहेको आइपी प्रविधिअन्तर्गतको एफटिटीएच सेवामा इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ । टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजनाअनुरुप फाइबरबाट उच्च गतिको एफटिटीएच सेवा वितरण शुरु गरेको हो ।  सेवा आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि तीन महिनाका लागि व्यावसायिक प्रवद्र्धन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन् ।  आइपी प्रविधिअन्तर्गतको एफटिटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथै सोही फाइबरबाट ‘भ्वाइस’ सेवासमेत उपलब्ध हुन्छ । यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिन्छ ।

03-08-18

साउनदेखि इन्टरनेट तथा दुरसंचार सेवाको शुल्क बढ्ने

१३ आषाढ/अर्थ र व्यापार –सरकारले आउँदो साउन १ गतेदेखि दुरसंचार सेवामा १३ प्रतिशत सेवा शुल्क लगाउने भएपछि सेवाप्रदायाकहरुले शुल्क बढाउने तयारी गरेका छन्।

27-06-18

चिठ्ठा पर्यो भन्दै सामाजिक सञ्जालबाट करोडौं ठगी गर्ने ९ जना पक्राउ

पोखरा । पछिल्लो समय चिठ्ठा परेको छ भन्दै फेसबुक, भाइबर, इमो म्यासेन्जरमार्फत ठगी धन्दा बढिरहेको छ । सामाजिक सञ्चालनका विभिन्न माध्यमबाट प्रलोभन देखाएर ठगी गर्ने ठूलो गिरोह सक्रिय भइरहदा पोखरामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

19-03-18

सिन्धुपाल्चोकमा नेपाल टेलिकमको जिएसएम मोवाइल सेवा विस्तार

काठमाडौं–नेपाल टेलिकमले सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रमीण क्षेत्रमा जिएसम मोवाइल सेवा उपलव्ध गर्ने कामलाई तिव्रता दिएको छ । बुधबार एक विज्ञप्ति जारी गरी टेलिकमले सो कुराको जानकारी दिएको हो । 

14-03-18

वैज्ञानिक स्टेफन हकिङसको ७६ वर्षको उमेरमा निधन

बेलायती वैज्ञानिक स्टेफन हकिङसको निधन भएको छ । ७६ बर्षको उमेरमा हकिङस्को निधन भएको बीबीसीले जनाएको छ । उनी ब्याक होल र रिलेटिभीटी सिद्धान्तका लागि संसारभर प्रख्यात छन् ।

13-03-18

त्रिभुवन विमानस्थलमा युएस बंगला विमान दुर्घटना

काठमाडौं । बंगलादेशको ढाकाबाट आएको युएसबंगला विमान त्रिभुवन विमांनस्थलमा दुर्घटना भएको छ ।

12-03-18

१ हजार ५०० पिन्ट रगत संकलन गरि नेपालले विश्व कीर्तिमान कायम गर््यो

काठमाडौं – लायन्स क्लब अफ काठमाडौंलगायतका संस्थाले विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले एक हजार ५०० पिन्ट रगत संकलन गरेका छन् ।

09-03-18

युनाइटेड नेश्नल मेडिकल सोसाईटीद्धारा निःशुल्क स्वास्थ्य उपचारसँगै न्यानो कपडा,पौष्टिक आहार बितरण

काठमाडौं । द्वन्द्वपीडित तथा अपाङ्ग समाज साँखुमाआश्रय लिइरहेका४० जना भन्दा बढी बहुअपाङ्गता भएकाहरुलाई सहयोग गरेको छ । यही माघ १३ गते शनिबार युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा.चन्दन रमनको नेतृत्वमा ५जना चिकित्सक, १० जना नर्स तथा ३ जना फिजियोथेरापिष्ट सहित संस्थकै कार्यलयमा पुगरे निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।

29-01-18

फागुनमा अन्तर्रा्ष्ट्रिय व्यापार मेला हुदैँ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना गरिदै आएको ‘नेपाल अन्तर्रा्ष्ट्रिय व्यापार मेला’ यस वर्ष फागुन २४ देखि २८ गतेसम्म राजधानीमा हुने भएको छ । काठमाडौं स्थित भृकुटीमण्डपमा आयोजना हुने उक्त सातौ व्यापार मेलाको लागि मंगलबार बाट स्टल बुकिङ खुल्ला गरिएको जनाइएको छ ।

24-01-18

 दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण नेपालमा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ । विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा ऋषिराज शर्माले जानकारी दिएका छन् ।

23-01-18

पुतलीसडकमा स्मार्ट टेलिकमले सुरु गर्याें स्मार्ट सेन्टर

काठमाडौं । स्मार्ट टेलिकमले आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउन काठमाडौंको पुंतली सडकमा आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ । कम्पनीका अध्यक्ष सर्वेस जोशीले उक्त सेन्टरको उक्त सेन्टरको उद्घाटन गरेका हुन् ।

23-01-18

काठमाडौंमा क्यान इन्फोटेक मेला माघ ११ देखि

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा काठमाडौंमा माघ ११ देखि सुविसु क्यान इन्फोटेक–२०१८ हुने भएको छ ।

21-01-18

उद्योगी मनिषकुमार अग्रवालको निधन

 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारणी सदस्य तथा युवा उद्यमी मनिषकुमार अग्रवालको निधन भएको छ ।

20-01-18

सिटिजन्स बैंकले मुसहर बस्तीमा ४ सय २६ थान कम्बल बाँड्यो

 काठमाडौं– सिटिजन्स बैंक इन्टरनेश्नलले चिसोका कारण प्रभावित महोत्तरीका बासिन्दाका लागि कम्बल वितरण गरेको छ । उक्त बैंकले महोत्तरीका गौशला र औरही नगरपालिकामा बसोबास गर्ने मुसहर जातिका विपन्न समुदायका लागि कब्ल वितरण गरेको हो ।

19-01-18

माघ १९ र २० गते बैंकिङ एक्स्पो हुने

काठमाडौं–माघ १९ र २० गते दोस्रो बैंकिङ एक्स्पो संचालन हुने भएको छ । बुधबार काठमाडौँको बारेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय क्षेत्रको सूचना मेलाको रुपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ संचालन गर्न लागिएको जानकारी दिइयो । 

17-01-18

पूर्व सांसद डा.बाबुराम पोख्रेलको निधन

पूर्व सांसद एवम निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका पूर्व अध्यक्ष डाक्टर बाबुराम पोख्रेलको निधन भएको छ ।

07-01-18

आज बर्षकै सबैभन्दा बढी चीसो, काठमाडौंमाको तापक्रम शून्य दशमलव ५ डिग्री

काठमाडौं । आज बर्षकै सबैभन्दा बढी चीसो मौसम मापन गरिएको छ । विहान  काठमाडौंमा शून्य दशमलव ५ डिग्रीमा मापन गरिएको छ। मौसम विद्हरुका अनुसार यो तापक्रम करिव डेढ दशकको सबैभन्दा कम हो ।

06-01-18

भक्तपुरबाट तेह्र किलो गाँजासहित महिला पक्राउ

भक्तपुर– भक्तपुर चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५ सय ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

05-01-18

चिसो बढ्यो काठमाडौंको तापक्रम १ डिग्री, जुम्लाको माइनस ६

काठमाडौं । यहाँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

03-01-18

एनसेललाई ६५ अर्व कर तिर्न १५ दिने सूचना

काठमाडौं । आन्तरिक राजश्व विभागले एनसेललाई १५ दिन भित्र कर तिर्न सार्वजनिक सूचना जारी गरेको छ ।

03-01-18

पुस २२ गतेबाट मिडिया महोत्सव हुँदै

काठमाडौँ– नेवा पत्रकार राष्ट्रिय दबुले यही पुस २२ गते ‘समावेशी सञ्चारका लागि मिडिया महोत्सव–११३८’ ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गर्ने भएको छ ।  महोत्सवमा नेपाली सञ्चार क्षेत्रमा क्रियाशील व्यक्ति, पत्रकारिता क्षेत्रका विज्ञ तथा समावेशी सञ्चारसँग प्रत्यक्ष सरोकार राख्ने सामुदायिक संघसंस्थाका प्रतिनिधि सम्मिलित गराएर समावेशी सञ्चारको विषयमा बहस तथा छलफल गर्ने उद्देश्य छ । 

02-01-18

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.