logo

वैज्ञानिक स्टेफन हकिङसको ७६ वर्षको उमेरमा निधन

    1680   पटक पढिएको


३० फागुन / अर्थ र व्यापार - बेलायती वैज्ञानिक स्टेफन हकिङसको निधन भएको छ । ७६ बर्षको उमेरमा हकिङस्को निधन भएको बीबीसीले जनाएको छ । उनी ब्याक होल र रिलेटिभीटी सिद्धान्तका लागि संसारभर प्रख्यात छन् ।

उनी २२ वर्षको उमेरमै मोटोर न्यूरोनी नमक रोगबाट पीडित भएका थिए । हकिङसको मृत्युबारे उनका छोरा लुसी रोर्बटले ‘एउटा ठुला वैज्ञानि उनका महान काम सयौं वर्ष बाँच्न सक्छ’ भनेका छन् ।

पारिवारिक स्रोतका अनुसार हकिङसको घरमै निधन भएको हो । उनको घर  क्याम्ब्रिज विश्वविद्यालयबाट केहि मात्रै टाढा रहेको छ । उनी सन् १९४२ मा बेलायतको अक्सफोर्डमा जन्मिएका हुन् । उनले लेखेको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम इन १९८८’ एक करोड प्रति बिक्री भएको थियो । उनले बढ्दो प्रदुषणका कारण पृथ्वीको आयु छोटिँदै गएको बताउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।