logo

विमस्टेकको पाँचौ शिखर सम्मेलन जनवरीमा गर्ने तयारी

वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को पाँचौ सम्मेलन आगामी वर्षको जनवरीमा गर्ने तयारी भएको छ ।

09-10-20

बेसिशहरमा करदाता सेवा कार्यालय स्थापना

लमजुङ र मनाङ जिल्लाका करदातालाई समेट्ने गरी लमजुङको बेसिशहरमा करदाता सेवा कार्यालय स्थापना भएको छ ।

08-10-20

कोभिड-१९ कहरकाबीच २६ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

कोभिड-१९ का कारण लकडाउन सुरु भएदेखि ७ वटा मुलुकबाट १ सय ३२ परियोजनामा २६ अर्ब नेपाली रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

08-10-20

छेन्दुमा सहसचिव स्तरको दरबन्दी पठाइँदै

सरकारले महावाणिज्य दूतावास खोल्ने सहमति भएको झण्डै एक वर्षपछि चीनको सिचुवान प्रान्तको छेन्दुमा सहसचिवस्तरको दरबन्दी पठाउने निर्णय गरेको छ । 

07-10-20

सरकारले दियो सबै तहका परीक्षा संचालन गर्न सैद्धान्तिक सहमति

सरकारले सबै तहका परीक्षा संचालन गर्न सैद्धान्तिक सहमति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सवै तहका परीक्षा संचालका लागि सम्बन्धित निकायहरुलाई सैद्धान्तिक सहमति दिएको हो । 

07-10-20

६ जना यात्रुमा कोरोना देखेपछि हङकङले नेपाल एयरलाइन्सको उडान रोक्यो 

हङकङले नेपाल एयरलाइन्सलाई २ हप्ताको लागि हङकङ उडान भर्न रोक लगाएको छ । नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका यात्रुमा कोरोना भाइरसको पुष्टि भएपछि नेपाल एयरलाइन्सको उडान अनुमति रोकेको हो। 

06-10-20

निषेधाज्ञा खुलेपछि सिमेन्ट र डन्डी उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालन 

कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुलेपनि माग कम हुदा सिमेन्ट र डन्डी उद्योग ५० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएका छन् ।

06-10-20

सरकारका लागि राष्ट्र बैंकद्धारा १० अर्बको विकास ऋणपत्र जारी

नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाइ दिने क्रममा २०८४ सालमा परिपक्व हुने ’विकास ऋणपत्र’ जारी गरेको छ । 

05-10-20

कुमारी बैंक र होटल ल्याण्डमार्कबीच सम्झौता 

कुमारी बैंकका ग्राहकहरुले अबदेखी होटल ल्याण्डमार्क अन्तर्गतका विभिन्न होटल र रिसोर्टहरूमा बिशेष छुट पाउने भएको छ।

05-10-20

‘आइएमई पे’ एप १० लाख डाउनलोड, ३० लाख बढी लाभान्वित

‘आइएमई पे’ एप छोटो अवधिमा १० लाख भन्दाबढी डाउनलोड भएको छ। 

04-10-20

ल्याण्डमार्क होटलद्धारा ४ रात, ५ दिनको ‘फेष्टिभ प्याकेज’ सार्वजनिक

दशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै ल्याण्डमार्क होटलले ४ रात ५ दिनको ‘फेष्टिभ प्याकेज’ सार्वजनिक गरेको छ । 

03-10-20

फोर्टेस्क्यू मेटल ग्रुप अष्ट्रेलियाले नेपालमा पाँच सय मेगावाट क्षमताको जलविद्युत निर्माण गर्ने 

अष्ट्रेलियन कम्पनी फोर्टेस्क्यू मेटल ग्रुपले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ ।  

02-10-20

कोरोना संक्रमण बढेपछि प्रदेश ५ द्धारा कोषमा थप १० करोड निकासा

प्रदेश ५ सरकारले प्रदेशमा कोरोना संक्रमण बढेपछि कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा गर्ने भएको छ । 

02-10-20

चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न

३० औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।   

01-10-20

सूर्य नेपालद्धारा शुक्ला गण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

सूर्य नेपालले तनहुँको शुक्ला गण्डकी नगरपालिका सेराटार तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । 

30-09-20

दूधकोशी नदीमा ७० मेगावाट मात्रै विद्युत उत्पादन हुने 

२३० मेगावाट विद्युत उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको दूधकोशी नदीमा ७० मेगावाट मात्रै विद्युत उत्पादन हुने भएको छ ।  

29-09-20

निजी विद्यालयलाई मेगा बैंकले एक करोडसम्म ऋण दिने 

प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई मेगा बैंक नेपालले एक करोडसम्म ऋण दिने स्किम ल्याएको छ ।  बैंकले एक विज्ञप्ति जारी गर्दै प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरुलाई एक करोड रुपैयाँसम्मको ऋण सुविधा दिईने जनाएको छ । 

29-09-20

ग्रामीण उद्यम र विमानस्थल विस्तारको लागि २७ अर्ब ऋण लिदै  

सरकारले ग्र्रामीण उद्यम तथा आर्थिक विकास आयोजना र विमानस्थल विस्तारको लागि एसियाली विकास बैंक(एडीबी) र विश्व बैंकबाट २७ अर्बसहुलियत ऋण लिने भएको छ । 

29-09-20

रसुवागढी नाकामै पीसीआर मेशिन राख्न चिनको आग्रह

निर्बाधरुपमा नाका सञ्चालनको लागि नाकामै पीसीआर मेशिन राख्न रसुवा भन्सार प्रशासनलाई चिनले आग्रह गरेको छ । 

27-09-20

सुपर आँखु खोला जलविद्युत आयोजनाको लगानी सम्झौता सम्पन्न 

धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिकामा निर्माणाधीन २५.४ मेगावाटको सुपर आँखु खोला जलविद्युत आयोजनामा लगानी सम्झौता भएको छ ।

27-09-20

अवैध सुनसहित दुई पक्राउ

अवैधरूपमा भित्र्याइएको सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

27-09-20

एफएनसीसीआईको चुनाव मंसिर दोस्रो साता हुने

गृह मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि साधारणसभा एवं चुनाव गर्न नेपाल उद्योग वाणिज्य महासंघलाई अनुमति दिएको छ ।  

26-09-20

दुई महिनादेखि बन्द केरुङ नाका खुल्यो 

बाढी पहिरो तथा विविध कारण देखाउँदै चिनियाँ पक्षले विगत दुई महिनादेखि बन्द गरेको केरुङ नाका खुलेको छ ।  रसुवा भन्सार कार्यालय प्रमुख पुन्य बिक्रम खड्काका अनुसार बुधबार नाका खुलेसंगै सामान लोड भएका ट्रकहरु नेपाल तर्फ आउन सुरु गरेको बताए । 

25-09-20

आयातमा २२ प्रतिशतले गिरावट आउदा निर्यातमा १०.२६ प्रतिशतले सुधार 

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा आयात २२ प्रतिशतले घटेको छ ।  भन्सार विभागका अनुसार अघिल्लो आर्थिक बर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक बर्षमा आयतमा २२.०७ प्रतिशतले गिरावट आएको हो ।  

25-09-20

नेपालबाट दोब्बर मुल्यमा चिया निकासी बढ्यो 

कोरोना संक्रमणका बिच नेपालबाट चिया निकासीमा उल्लेख्य मात्रामा बृद्धी भएको छ । 

24-09-20

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.