logo

सुस्त विकास खर्चको गति, पाँच महिनामा १० प्रतिशत मात्रै खर्च, भेटिएला त लक्ष्य? 

महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार सरकारले आवको पाँचौ महिना (मंसिर मसान्त)सम्म पूँजीगत खर्च मात्र ३५ अर्ब ९४ करोड १७ लाख रुपैयाँ भएको देखिएको हो । यसले सरकारी विकास खर्चको गति निकै सुस्त देखिएको हो ।

16-12-20

अर्थ मन्त्रालयद्धारा पहिलो चौमासिक समिक्षा विवरण सार्वजनिक, अर्थतन्त्र सुदृढ हुँदै गएको दावी

अर्थ मन्त्रालयले पहिलो चौमासिक अवधिमा कोरोना भाइरसको महामारीकाबीच पछिल्लो समय चलायमान भएको बजारका कारण अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको  विश्लेषण गरेको छ ।

15-12-20

साल्ट ट्रेडिङले सेयरधनीलाई २५% बोनस र १०% नगद लाभांंश दिने 

साल्ट ट्रेडिङ कर्पोरेसनको ५३ औं साधारण सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । 

15-12-20

वर्तमान कार्यसमितिलाई असर नपर्नेगरि विधान संशोधनको तयारीमा महासंघ

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था संशोधनका लागि गृहकार्य सुरु भएको छ । 

15-12-20

पहिलो त्रैमासमा ७ करोड ८९ लाख घाटामा तारागाउँ रिजेन्सी 

चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार तारागाउँ रिजेन्सी होटलले रू. ७ करोड ८९ लाख घाटा व्यहोरेको छ । 

15-12-20

राष्ट्रिय सडक सञ्जालसँग जोडियो विकट हिमाली जिल्ला हुम्ला 

राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको विकट हिमाली जिल्ला हुम्ला सडक सञ्जालमा जोडिएको छ ।  

14-12-20

गुणस्तरीय चिया उत्पादनका लागि सीप विकास परियोजना सुरु हुने

केन्द्रीय चिया सहकारी संघको आयोजनामा उद्योगी, किसान र श्रमिकलाई दक्ष बनाउने उद्येश्यले ‘गुणस्तरीय चिया उत्पादनका लागि सीप विकास परियोजना’ शुरु हुने भएको छ । 

13-12-20

नयाँ लाइसेन्सको आवेदन नखुल्ने, अझै दुई महिना लाग्न सक्ने

झण्डै नौं महिनादेखि बन्द रहेको नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आवेदन अझै दुई महिना नखुल्ने भएको छ । 

13-12-20

कैलाश र मनाङले पायो कोभिड बिरामीको उद्धार उडान अनुमति

कैलाश हेलिकोप्टर सार्भिसेज र मनाङ एयरले देशभरिबाट कोभिड–१९ विरामीको उद्धार उडानको लागि अनुमति प्राप्त गरेको छ ।  

13-12-20

विवाह पञ्चमीमा नसक्ने भएपछि रेल सञ्चालन गर्ने नयाँ भाका पुस मसान्त 

नेपाल रेल्वे विभागका अधिकारीहरुले दिएको विवाह पञ्चमीको भाकामा रेल सञ्चालनमा नआउने भएको छ ।

11-12-20

ब्रुमरबाट संकलित धुलोबाट महानगरले इँटा बनाउने 

काठमाडौं महानगरपालिकाको सडक सफाईका क्रममा ब्रुमरले संकलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । 

11-12-20

प्रधानमन्त्री र एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीबीच भेट

प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बालुवाटारमा बोलाएर बधाई दिएका छन् । 

10-12-20

निर्णायक आन्दोलन गर्दै उखु किसान, सर्लाहीबाट ५ सय किसान काठमाडौं आउँदै

चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै उखु किसानले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । 

10-12-20

भन्सार छलेर ल्याएको २ लाख मूल्य बराबरको थर्मकोट बरामद

मोरङ प्रहरीले भन्सार छलेर ल्याएको करिब २ लाख मूल्य बराबरको १४७ सेट थर्मकोट बरामद गरेको छ ।

09-12-20

नेपालले बासमती धानको भौगोलिक हकमा दाबी गर्ने 

नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले तोकिएको म्यादभित्र बासमती धानको भौगोलिक हकमा दाबी(विरोध गर्ने निर्णय गरेको छ । 

09-12-20

विवेकशील र साझाबीच बुधबार एकता घोषण हुँदै, मिश्र अध्यक्ष र पाण्डे संयोजक

विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच भोली बुधवार एकता घोषणा हुने भएको छ ।

08-12-20

पहिलो चौमासमा साढे ६ अर्बको सवारी साधन भित्रियो

वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक अवधिमा साढे ६ अर्ब ५५ करोड रुपियाँ बराबरका सवारी साधन भित्रिएको छ ।

08-12-20

९०० मेगावाटको अरुण तेस्रोको काम अवरुद्ध

मजदुर आन्दोलनका कारण संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य अवरुद्ध भएको छ ।

08-12-20

नेपाल–भारत संयुक्त बिजनेस फोरम गठन हुने, व्यापार सहजीकरणमा सघाउ पुग्ला त ? 

दुई मुलुकबीच व्यापार सहजीकरण गर्न नेपाल–भारत संयुक्त विजनेस फोरम गठन हुने भएको छ । 

07-12-20

नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउने ईयूको संकेत

युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउन सक्ने संकेत गरेको छ । 

07-12-20

१० महीनादेखि स्थगित ओद्यौगिक गणना पुनः शुरु

करीब १० महीनादेखि कोरोना महामारीका कारण जारी गरिएको लकडाउनले स्थगित रहेको ओद्यौगिक गणना कार्य आज आईतबारदेखि सुरक्षा मापदण्ड अपनाउँदै पुनः शुरु गरिएको छ । 

06-12-20

कोभिड–१९ पछिको अर्थतन्त्र प्रविधिमा आधारित हुनुपर्छः शेखर गोल्छा 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संकटले केही न केही अवसर प्रदान गर्ने भन्दै कोभिड–१९ महामारीले प्रविधिलाई फस्टाउने अवसर दिएको बताएका छन्।

04-12-20

सवारी लाइसेन्सको अनलाइन आवेदन खुलाउने तयारी

यातायात व्यवस्था विभागले कोभिड–१९ संक्रमणयता बन्द रहेको सवारी लाइसेन्सको आवेदन लिने र परीक्षा गराउने काम पुनः थालिने बताएको छ । 

04-12-20

मौद्रिक नीतिको त्रैमासिक समीक्षाः आधा दर्जन व्यवस्थाहरूको पुनरवलोकन

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गरेको छ ।

04-12-20

बढ्दो विद्युत चुहावट दर, वितरण प्रणालीको चुहावट १४ प्रतिशत नाघ्यो

विद्युत प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक बर्षको असोजमा २.३१ प्रतिशतले विद्युत चुहावट बढेको छ । 

03-12-20

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.