logo

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम

नेपाल एसबिआई बैंक लिमिटेडद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका – १४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी अत्यावश्यक खाध्य सामाग्री वितरण गरेको छ ।

२०८२ बैशाख २५

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ ।

२०८२ बैशाख २४

नबिल बैंक र अपोलो अस्पतालबीच सम्झौता

नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०८२ बैशाख २२

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम 

एनएमबि बैंकले शनिबार एनएमबि बैंकको गट्ठाघर शाखाबाट शुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिर सम्म पुगि समापन हुने बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

२०८२ बैशाख २१

ग्लोबल आइएमई बैंकको ‘एआई/एमएल ह्याकाथन’मा टिम क्याल्कुलस विजयी

ग्लोबल आइएमई बैंक लिमिटेडले आयोजना गरेको ‘ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन’मा टिम क्याल्कुलस प्रथम भएको छ । सो टिमले प्रथम पुरस्कार स्वरुप १ लाख रुपैयाँ जित्न सफल भएको छ ।

२०८२ बैशाख २१

सस्तो लोकप्रियता र क्षणिक फाइदालाई हेरेर वित्तीय नीति लिने कार्य बन्द गर्न पूर्व गर्भनर क्षेत्रीको सुझाव

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले सस्तो लोकप्रियता र क्षणिक फाइदालाई हेरेर वित्तीय नीति लिने कार्य बन्द गर्नुपर्ने बताएका छन् ।

२०८२ बैशाख १४

माछापुछ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

माछापुछ्रे बैंकले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग सम्झौता गरेको छ । माछापुछ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यकासाथ अल मुजैनी एक्सचेन्जसंग सहकार्य गरेको जनाएको छ ।

२०८२ बैशाख १२

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरेले नियुक्त

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् । नवनियुक्त सीईओ घिमिरेले बुधबारदेखि कार्यभार सम्हालेका छन् ।

२०८२ बैशाख ११

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ ।

२०८२ बैशाख ९

विकास बैंकको नाफा ४.३४ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सञ्चालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंकले ४.३४ प्रतिशतले नाफा बढाएका छन् ।

२०८२ बैशाख ८

सिटिजन्स बैंकले १८औं बार्षिकोत्सव मनायो,क्रस बैंक टेलर क्यूआर भुक्तानी र फ्रिल्यान्सर बचत खाता सञ्चालनमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औं बार्षिकोत्सव विविध कार्यक्रमकासाथ मनाएको छ । स्थापनाको १८ वर्ष पुरा भई १९औं वर्षमा प्रवेश गर्दा बैंकले १८ लाख ७९ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ ।

२०८२ बैशाख ८

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आइतबार ( आज) ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि सो रकम खिच्न लागेको हो ।

२०८२ बैशाख ७

बैंकहरुको नाफा १.४ प्रतिशतले बढ्यो, ११ वटाको बढ्दा ९ वटाको घट्यो

हाल सञ्चालनमा रहेका विभिन्न २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

२०८२ बैशाख ७

थप पेचिलो बन्दै गर्भनर नियुक्ति ,सरकारलाई सकस

सरकारले गरेको ढिलाइका कारण अहिले नेपाल राष्ट्र बैंकको नयाँ गर्भनर नियुक्ति गर्न काम निकै पेचिलो बनेको छ । सरकारमा रहेका दलहरुबीचमा नै गर्भनर कस्को कोटाबाट नियुक्त गर्ने भन्नेबारे सहमतीको आधारमा टुंगो लगायन समेय लगाएका कारण गर्भनर नियुक्ति प्रक्रियामा केही ढिलाई भएको हो ।

२०८२ बैशाख ५

बैंकहरुको कर्जा प्रवाह लगानी बढेर चैतमा झन्डै ६४ अर्ब पुग्यो

चालु आर्थिक वर्षको ९ औं महिना चैतमा बैंकहरुको लगानी बढेर झन्डै ६४ अर्ब रुपैयाँ प्रवाह भएको छ । वैंकर्स संघका उपभोक्ता कर्जामा सुधारका साथै ‘एभरग्रिनिङ’का कारण चैतमा बैंकहरुको लगानी बढेको देखिएको छ ।

२०८२ बैशाख ४

गर्भनर नियुक्तिमा ढिलाई

उमेर सम्बन्धी मापदण्ड नै संशोधन गरेर स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने तयारीकैबीच सर्वोच्च अदालतले तत्काललाई त्यस्तो निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

२०८२ बैशाख ३

प्रभु बैंकका ग्राहक र कर्मचारीले गोरखा गार्डन होटलमा छुट पाउने

प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीले गोरखा नगरपालिका वडा नम्बर ६ अर्घलेस्थित गोरखा गार्डन होटल प्रालिमा छुट पाउने भएका छन् ।

२०८२ बैशाख ३

सिटिजन्स बैंकको वार्षिकोत्सव विशेष अफर

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १८औं वार्षिकोत्सवमा विभिन्न छुटका अफरहरु सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको हो ।

२०८२ बैशाख २

प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्नका लागि सम्बन्धीत सबैलाई अनुरोध गरेको जनाएको छ ।

२०८१ चैत २७

चालु आर्थिक वर्षमा साढे ४ प्रतिशत आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रुपमा वृद्धि भएर ४ दशमलब ४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

२०८१ चैत २७

मुक्तिनाथ विकास बैंकको ‘पकेट मनी बचत खाता’ योजना

मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका किशोरकिशोरीलाई लक्षित गरेर ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ। बैंकले यो बचत खाताले विशेष गरी भर्खरै एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई फाइदा पु¥याउने जनाएको छ ।

२०८१ चैत २६

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी ढुंगानालाई , नयाँ गभर्नरको नाम घोषणा हुने क्रममा

सरकारले नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई दिएको छ । राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर ढुंगानालाई सोमबार उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले

२०८१ चैत २५

एनआईसी एसिया बैंकको ऋणपत्र खुल्यो, मुद्दतीभन्दा धेरै ब्याज

काठमाडौं । एनआईसी एसिया बैंकको ऋणपत्र (डिबेन्चर)मा लगानी आवेदन खुलेको छ ।

२०८१ चैत २५

गरिमा विकास बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउने

गरिमा विकास बैंक लिमिटेडका ग्राहकले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र दराजबीच सम्झौता भएको छ ।

२०८१ चैत २४

बाहिरिँदै गर्दा गभर्नर अधिकारीले भने: राष्ट्र बैंकमा ठाडो हस्तक्षेप भयो, अर्थतन्त्र लयमा राखें

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको स्वायत्ततामा सरकारले ठाडो हस्तक्षेप गरेको बताएका छन्।

२०८१ चैत २४

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.