logo

यही शुक्रबार र शनिबार ‘जव् एण्ड करिअर फेयर’ हुँदै

बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुँदैछ । यही शुक्रबार र शनिबार दुई दिनसम्म

09-08-17

बिर्तामोड उद्योग वाणिज्य संघमा कुमार भट्टराई निर्वाचित

बिर्तामोड उद्योग वाणिज्य संघ, झापाको अध्यक्षमा कुमार भट्टराई निर्वाचित भएका छन् । ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान) का केन्द्रीय 

09-08-17

काठमाडौंमा साउन ३२ देखि भदौ १ गतेसम्म ‘इन्टरनेशनल एजुकेसन फेयर’ हुने

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र उनीहरुका अभिभावकलाई एकमुष्ट सूचना र परामर्श दिने उदेश्यले काठमाडौंमा दुई दिने

08-08-17

वैदेशिक रोजगारीमा व्यापक ठगी 

श्रम तथा रोजगार मन्त्रालयको न्यून लागतमा वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउने निर्णय पूर्णत असफल भएको ठहर अध्ययन प्रतिवेदनले गरेकोे

08-08-17

चुहावट घट्दा पनि १७ करोड युनिट विद्युत् खेर

नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गतका आठ वितरण केन्द्रमा मात्रै १७ करोड १९ लाख २२ हजार ५४ युनिट विद्युत् खेर गएको

08-08-17

३९ खानीको खानी उत्खनन तथा खोजतलास प्रमाणपत्र रद्द

खानी तथा भूगर्भ विभागले खनिज अन्वेषण तथा विकास आयोजना ध्अन्तर्गत आर्थिक वर्ष २०७३–७४ मा ३९ खानीको खानी उत्खनन तथा खोजतलास

08-08-17

विदेशमा अवैतनिक सूचनादूत राख्ने सरकारको लक्ष्य

नेपालमा भएका घटनाको विदेशमा सही सूचना प्रवाह हुन सकोस् भन्ने हेतुले सरकारले विश्वका महत्वपूर्ण देश र सहरमा सूचना केन्द्र स्थापना गर्न

08-08-17

बन्दाकोपीमा गाँठे रोग (क्लबरुट) लाग्दा १५ करोडको नोक्सान

तेह्रथुम र धनकुटामा लगाइएको बन्दकोपीमा गाँठे रोग (क्लबरुट) लाग्दा किसानलाई एक सातामा नै १५ करोड रुपैयाँबराबरको नोक्सान भएको छ

08-08-17

गोरखकाली रबर उद्योगलाई डेढ अर्बको ऋण

दुई वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योगमा अहिले पनि २ सय ४७ कर्मचारी छन् । तर, उद्योगमा कुनै काम नभएकाले उनीहरु हाजिर लगाउँछन्

07-08-17

‘एसिया बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड’ बाट स्ट्याण्डर्ड चार्टर्ड नेपाल सम्मानित

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, एसिया बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड (२०१७) बाट सम्मानित भएको छ । यो अवार्डको आठौं संस्करण सिंगापुरमा एक कार्यक्रम

07-08-17

डलरको भाउ दुइ वर्ष यताकै सस्तो 

डलरको भाउ दुइ वर्ष यताकै सस्तो भएको छ । प्रतिडलर विनिमय दर १ सय २ रुपैयाँमा झरेको करिब डेढ साता भइरहेकोमा भाउ थप घट्न थालेको

07-08-17

शिखर इन्स्योरेन्सको अध्यक्ष पदमा राजेन्द्रप्रसाद श्रेष्ठ 

शिखर इन्स्योरेन्सकोे अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई

06-08-17

नेपाल पर्वतारोहण संघको अध्यक्ष पदमा सन्तवीर लामा

नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३८३ मतका साथ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन्

05-08-17

नागरिक लगानीकोषमा साढे ९३ अर्बको रकम संकलन

नागरिक लगानीकोषले गत आर्थिक बर्षको अन्त्यसम्म अर्थात गत असारमसान्त सम्ममा झण्डै ९३ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ खुद कोष रकमसंकलन

01-08-17

विदेशी फेसन आयातमा बर्षेनी १० अर्ब बाहिरिँदै

नेपालीहरुले विदेशी फेसनका सामाग्री प्रयोग गर्नमा मात्रै वर्षेनी १० अर्ब रुपैयाँ भन्दा बढी नेपाली रुपैयाँ बाहिरिने गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा

01-08-17

प्यूठानमा ४ करोडको लगानीबाट भित्रियो नयाँ बस समिति

प्यूठानमा पहिलो पटक यातायात सेवा दिनका लागि नयाँ प्राइभेट कम्पनी भित्रिएको छ । गुणस्तरीय यातायात सेवा दिने भन्दै नमस्ते प्यूठान

31-07-17

आयल निगमले निजी जग्गा खरिद गरेर सार्वजनिकको खोजी गर्दै

नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रूपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तीका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको

31-07-17

स्याङ्जाका नौ सहकारीको दर्ता खारेज

डिभिजन सहकारी कार्यालय स्याङ्जाले निष्क्रिय सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । आफ्नो उद्देश्य अनुसार काम नगरेर निष्क्रिय रहेका जिल्लाका

30-07-17

अब काठमाण्डौंमा पनि विद्युत कटौती

नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने

28-07-17

विदेशी पर्यटकको पैसामाथि टानमा चर्को विवाद

विदेशी पर्यटकबाट उठेको शुल्क खर्च गर्ने विषयमा ट्रेकिङ्ग एजेन्सी एसोसिएसन अफ नेपाल (टान) भित्र विवाद चर्केको छ । विवादमा कोषाध्यक्ष एकातर्फ

28-07-17

उपत्यकाका ५४ खाद्य उद्योगविरुद्ध मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष ०७३/७४ मा उपत्यकाका ५४ खाद्य उद्योगलाई कारबाही गर्न मुद्दा दायर गरेको छ

27-07-17

चार हजारभन्दा बढी ठगी गर्ने व्यापारी कारबाहीमा

नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले एक वर्षको अवधिमा नापतौल र पेट्रोलियम पदार्थमा ठगी गरेको आरोपमा चार हजार

26-07-17

खोटाङका भूकम्पपीडितलाई ३६ करोड तीन लाखको रकम वितरण    

भूकम्पपीडितका लागि पहिलो किस्तावापत खोटाङमा हालसम्म ३६ करोड तीन लाख ७७ हजार रकम वितरण गरिएको छ । सो कार्यका लागि जिल्लामा

25-07-17

बेल्जियमका विद्यार्थीद्धारा डडेलधुरामा निःशुल्क स्वास्थ्य भवन निर्माण

बेल्जियमका १२ जना विद्यार्थीले डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पताल परिसरमा कुष्ठरोग र क्षयरोगको उपचारका लागि स्वास्थ्य भवन निर्माण

21-07-17

यती एयरलाइन्स र चन्द्रागिरि हिल्स बिच सम्झौता

चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलाइन्स डोमेस्टिक बिच सेवाग्राहीलाई छुट लिने दिने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार

21-07-17

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.