logo

मुग्लिनमा निर्माणाधीन दोस्रो नमुना आर्क ब्रिज बैशाखदेखि संचालनमा आउने

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिज बैशाखदेखि संचालनमा आउने भएको छ । फागुनमा निर्माण पूरा गरेर फागुन संचालनमा ल्याउने लक्ष्य राखिएको

01-03-19

शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी

मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

01-03-19

चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार

यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले

28-02-19

यति र तारा एयरलाइन्सद्वारा आज सम्पूर्ण उडानहरु स्थगित

यति र तारा एयरलाइन्सले आज सम्पूर्ण उडानहरु स्थगित गरेको छ । एयरलाइन्सले आफ्ना प्रबन्ध निर्देशकको दुखद मृत्यु भएको शोकमा शुक्रबारका सम्पूर्ण उडानहरु स्थगित गर्ने निर्णय

28-02-19

दिवंगत मन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव श्रद्धाञ्जलीको लागि टुँडिखेलमा

राष्ट्रपति विद्यादेवी भण्डारीले दिवंगत मन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । टुँडिखेलमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा पुगेर उहाँले श्रद्धाञ्जली अर्पण गरेकी हुन्

28-02-19

प्रतिनिधिसभाको आजको लागि बोलाइएको बैठक स्थगित

प्रतिनिधिसभाको आजको लागि बोलाइएको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको संघीय संसद्

27-02-19

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शव श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव ताप्लेजुङ्गबाट काठमाडौं ल्याउने तयारी भैरहेको छ । घटनास्थलबाट

27-02-19

कर्मचारी समायोजन विधेयकमा अन्याय भएको भन्दै सरकारी डाक्टरहरु आन्दोलनमा

सरकारी डाक्टरको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । देशभरका १४ सय सरकारी डाक्टरले बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरेपछि बिरामीको

27-02-19

आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा सीमित हुने राष्ट्रिय योजना आयोगको अड्कल

राष्ट्रिय योजना आयोगले यो वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा मात्रै सीमित हुने बताएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक

27-02-19

सिस्टम अपग्रेड भएकाले मोबाइल सेवामा समस्या आउनसक्ने नेपाल टेलिकमद्वारा जानकारी

नेपाल टेलिकमले मंगलबार विलिङ सिस्टम अपग्रेड गर्ने भएको छ । सिस्टम अपग्रेड गर्दा मोबाइल सेवामा समस्या आउनसक्ने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी

26-02-19

सुधिर बस्नेतद्वारा भेगास सिटी निर्माणको डिपिआर तयार गरि समितिमा पेश

सहकारी संस्था तथा संघको व्यवस्थापन समितिले भेगास सिटी निर्माणको विस्तृत परियोजना रिपोर्ट तयार पार्न निर्देशन दिएपछि घरजग्गा व्यवसायी सुधिर बस्नेतले डिपिआर तयार गरि

26-02-19

राष्ट्रियसभाबाट निवृत्तभरण भत्ता सम्बन्धी विधेयक पारित हुने

योगदानमुलक निवृत्तभरण भत्ता सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज मध्यान्ह एक बजे बस्ने बैठकमा ‘निवृत्तभरण कोष विधेयक’

26-02-19

राष्ट्रपति भवन शितल निवासमा अनियमित रुपमा विजुली नजाने

राष्ट्रपति भवन शितल निवासमा अनियमित रुपमा विजुली नजाने भएको छ । नेपाल विद्युत प्राधिकरणले राष्ट्रपति निवास तथा कार्यालयमा अनलाइन यूपीएस सिस्टम जडान

26-02-19

बम विस्फोटको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग

ललितपुरको नख्खुमा रहेको एनसेल प्रालि कार्यालयको गेटमा बम विस्फोटमा संलग्नलाई प्रतिनिधि सभाका सांसदहरुले तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग

26-02-19

नेपाली सेनाको क्षमता अभिवृद्धिमा अमेरिकाले सहयोग गर्ने

नेपाली सेनालाई दैवीप्रकोप उद्धार क्षमता अभिवृद्धिमा नेपालको औपचारिक भ्रमणमा रहनुभएका अमेरिकाका रक्षा सहायकमन्त्री जोसेफ फेल्टरले सहयोग गर्ने बताएका

25-02-19

अमेरिकाद्वारा नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन सहयोग गर्ने प्रतिबद्धता

अमेरिकाले नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा विभागका उपसहायक सचिव जोसेफ

25-02-19

धादिङको सिमलडाँडा आधारभुत विद्यालयलाई चारकोठे पक्की भवन हस्तान्तरण

गणेश हिमाल सामुदायिक प्रतिष्ठानको अग्रसरतामा धादिङको सिमलडाँडा आधारभुत विद्यालयमा निर्माण गरिएको चारकोठे पक्की भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

25-02-19

उद्यमशील वातावरण तयार भएमा नेपाली युवा विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्षम हुने राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास

पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने

14-02-19

‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिदैं

सरकारले सर्वसाधारणलाई पनि जलविद्युत आयोजनामा लगानीको अवसर दिने भएको छ । ‘जनताको जलविद्युत आयोजना’ नाम दिइएको कार्यक्रमको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन

13-02-19

नेपालमा पहिलोपटक ‘पानीजहाज कार्यालय’ स्थापना हुँदै

नेपालमा पहिलोपटक ‘पानीजहाज कार्यालय’ स्थापना हुँदैछ । ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गर्न लागिएको हो । कार्यालयको औपचारिक उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले

13-02-19

२६ वस्तुको निर्यातमा नगद अनुदान दिने सरकारको निर्णय

निर्यात प्रवद्र्धन गरी वैदेशिक ब्यापारमा देखिएको असन्तुलन कम गर्न सरकारले विभिन्न २६ वस्तुको निर्यातमा नगद अनुदान दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले गत पुस २६ गते निर्यात अनुदानका लागि नगद अनुदान सम्बन्धी

12-02-19

बढुवाबाट अधिकृतस्तरमा पुग्न स्नातक तह उत्तीर्ण गर्नुपर्ने नयाँ व्यवस्था

स्नातक तह उत्तीर्ण नगरी बढुवाबाट अधिकृतस्तरमा पुग्न नसकिने नयाँ व्यवस्था गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा पेश गरेको ‘सङ्घीय निजामती सेवाको गठन,

11-02-19

स्थानीय तहमा खटिने रोजगार संयोजकको नतिजा सार्वजनिक

हरेक स्थानीय तहमा खटिने रोजगार संयोजकको लागि लिइएको परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । पहिलोपटक स्वचालित कम्प्युटर प्रणालीबाट

11-02-19

निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनाद्वारा ४ अर्ब रुपैयाँ बजेट छुटयाउन सरकारलाई आग्रह

निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनाले प्रारम्भिक चरणको काम अघि बढाउन तत्कालै ४ अर्ब रुपैयाँ बजेट छुटयाउन सरकारलाई आग्रह गरेको छ । आयोजना कार्यालय सिमराका प्रमुख ओम शर्माका अनुसार

11-02-19

थामखर्क विमानस्थल सोमबार उद्घाटन गर्ने तयारी

कालोपत्रे सम्पन्न भएपछि खोटाङको थामखर्क विमानस्थल सोमबार उद्घाटन गर्ने तयारी गरिएको छ । कालोपत्रेका विभिन्न चरणका काम सुरु गरिएसँगै २०७३ साल चैत्र

11-02-19

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.