logo

पहिलो त्रैमासमा सोल्टी होटल ७ करोड ९३ लाख रुपैयाँ घाटामा

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ७ करोड ९३ लाख रुपैयाँ घाटामा गएको हो । 

18-11-20

हिमालयन डिष्टीलरीको नाफा ९२ प्रतिशतले बढ्यो

चालू आवको पहिलो त्रैमासमा हिमालयन डिष्टीलरीको नाफामा ९२ प्रतिशतले वृद्धि भएको छ । 

18-11-20

पोखरामा मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारणको शिलान्यास

पोखराको गगनगौंडामा अमलेखगञ्ज पछि मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह निर्माण सुरु भएको छ । 

13-11-20

नेपालकै ठूलो ४०० केभी ढल्केबर सबस्टेसन सञ्चालनमा

नेपालकै सबैभन्दा ठूलो क्षमता (४००/२२० केभी) को ढल्केबर सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।

12-11-20

व्यवसायीलाई धम्काउँदै तीन करोड रुपैयाँसम्म माग्ने चार जना पक्राउ

व्यवसायीहरुलाई धम्काएर रकम मागेको अभियोगमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ ।

11-11-20

लगानी बोर्डद्धारा तीन जलविद्युत परियोजनामा साढे ३८ अर्ब लगानी स्वीकृत 

लगानी बोर्डले तीन वटा जलविद्युत परियोजनाका लागी ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । 

11-11-20

दरौंदी–गोरखा बृहत पम्पिङ खानेपानी आयोजनाको काम ९८ प्रतिशत पूरा

४२ करोड लागतको दरौंदी–गोरखा बृहत पम्पिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । 

10-11-20

१२ औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ देखि

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं राष्ट्रिय जनगणना आगामी वर्ष २०७८ जेठ २५ देखि असार ८ सम्म हुने भएको छ । 

09-11-20

वास्तविक व्यवसायीले मात्रै महासंघको नेतृत्व गर्न सक्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने बताएका छन् । 

09-11-20

उखु किसानमाथि चरम अन्याय, पाएनन् पसिनाको मुल्य, सरकार मुकदर्शक

उखु किसानहरुले वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री लेखराज भट्ट समक्ष मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै ज्ञापनपत्र बुझाएका छन् ।  

08-11-20

मजदुर अभाव हुँदा संकटमा इँटा उद्योग 

कोभिड–१९ महामारीका कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ । 

08-11-20

व्यापार प्रवद्र्धनको लागी बनाईएको सूचना पोर्टलको काम ९५ प्रतिशत सकियो

सरकारले व्यापार प्रवद्र्धन तथा सहजीकरणको लागी बनाएको सूचना पोर्टलको काम ९५ प्रतिशत सकिएको छ ।

06-11-20

विज्ञापन बोर्डको नेतृत्वमा सरकारी कर्मचारी अमान्य

मिडिया एलाइन्स नेपाल, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघले तत्काल व्यवसायिक व्यक्तिहरुको संलग्नतामा विज्ञापन बोर्ड गठन गर्न माग गरेका छन्। 

05-11-20

महासंघको एसोसिएट्स तर्फको केन्द्रिय सदस्यमा भिड्दै सेयरबजारका खेलाडी पौडेल

सेयरबजारका ठुला लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नेपाल उद्योग बाणिज्य महासंघमा एसोसिएट्स तर्फबाट केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका छन् । 

04-11-20

महासंघको वरिष्ठ उपाध्यक्ष सर्वसम्मतले चयन गर्न छलफल सुरु

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष सर्वसम्मतले चयन गर्नका लागी छलफल अघि बढाइएको छ । 

04-11-20

संकटको घडीमा महासंघमा सक्षम नेतृत्व आवश्यक छ: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले कोभिड–१९ महामारीका कारण उत्पन्न संकट निवारणका लागी महासंघमा सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् । 

03-11-20

महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र उनको समूहले उम्मेदवारी उम्मेदवारी दर्ताको घोषणा गरेका छन् । राजधानीको भिभान्त होटलमा सोमबार कार्यक्रम गर्दै प्रधान समूहले उम्मेदवारी दर्ताको घोषणा गरेको हो । प्रधानलाई अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको साथ रहेको छ ।

02-11-20

अबदेखी सवारी लाइसेन्स घरमै उपलब्ध हुने, इ–टोकन सिस्टम लागु हुँदै

वागमती प्रदेश सरकारले हुलाक सेवा विभागसँगको सहकार्यमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) अबदेखी सेवाग्राहीको घरमै उपलब्ध गराउने भएको छ । 

01-11-20

कोरोना महामारीका कारण वीरगंज नाकाबाट सवारी साधन र इन्धनको आयात घट्यो 

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगंज नाकाबाट सवारी साधन र इन्धनको आयातमा ४८ प्रतिशतले गिरावट आएको छ ।

30-10-20

चित्लाङ–थानकोट २२ किलोमिटर गणेशमान मार्गको स्तरोन्नति शुरु

काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट र मकवानपुरको थाहा नगरपालिका–९  जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति गर्न संघीय सरकारले १३ करोड रुपैंयाँ उपलब्ध गराएको हो ।

18-10-20

नेपालमै रासायनिक मल कारखाना खोल्न सकिने 

नेपालमै रासायनिक मलको कारखाना खोल्न सकिने कृषि मन्त्रालयको अध्ययन कार्यदलले निष्कर्ष निकालेको छ । 

16-10-20

२५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द  

२७ कर्मचारीमा एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि बुधबारदेखि २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको हो ।

14-10-20

‘हिमालयन फ्रेस’ ब्राण्डको स्याउ काठमाडौंमा

मनाङको भर्ताङमा रहेको एग्रो मनाङले उत्पादन गरेको ‘हिमालयन फ्रेस’ ब्राण्डको स्याउ काठमाडौँ आइपुगेको छ ।

14-10-20

तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइनको निर्माण प्रक्रिया सुरु

तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइनको निर्माण प्रक्रिया सुरु भएको छ ।

13-10-20

नेपाल चेम्बर अफ कमर्श ७० औँ वर्षमा प्रवेश

निजी क्षेत्रको पहिलो छाता संगठन नेपाल चेम्बर अफ कमर्श ७० औँ वर्षमा प्रवेश गरेको छ । 

13-10-20

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.