logo

दुई महिनादेखि बन्द केरुङ नाका खुल्यो 

बाढी पहिरो तथा विविध कारण देखाउँदै चिनियाँ पक्षले विगत दुई महिनादेखि बन्द गरेको केरुङ नाका खुलेको छ ।  रसुवा भन्सार कार्यालय प्रमुख पुन्य बिक्रम खड्काका अनुसार बुधबार नाका खुलेसंगै सामान लोड भएका ट्रकहरु नेपाल तर्फ आउन सुरु गरेको बताए । 

25-09-20

आयातमा २२ प्रतिशतले गिरावट आउदा निर्यातमा १०.२६ प्रतिशतले सुधार 

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा आयात २२ प्रतिशतले घटेको छ ।  भन्सार विभागका अनुसार अघिल्लो आर्थिक बर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक बर्षमा आयतमा २२.०७ प्रतिशतले गिरावट आएको हो ।  

25-09-20

नेपालबाट दोब्बर मुल्यमा चिया निकासी बढ्यो 

कोरोना संक्रमणका बिच नेपालबाट चिया निकासीमा उल्लेख्य मात्रामा बृद्धी भएको छ । 

24-09-20

कोभिड–१९ का कारण रोकिएको परीक्षा छठलगत्तै गर्ने तयारीमा त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले छठलगत्तै सबै विषयका परीक्षा सञ्चालनको तयारी गरेको छ ।

23-09-20

कोभिड उपचारमा इमर्जेन्सी प्रयोग गर्न मिल्ने औषधि फेभिर–२०० को उत्पादन अब नेपालमै

नेपालमै कोभिड–१९ को उपचारका लागि इमर्जेन्सी प्रयोग गर्न मिल्ने औषधि फेभिर–२०० ट्याव्लेटको उत्पादन सुरु भएको छ । 

23-09-20

इ–पेमेन्ट प्रणालीमा आवद्ध हुन सेवा प्रदायकलाई महानगरको आह्वान

राजस्व संकलनको अवस्थाबारे तत्काल अद्यावधिक हुन तथा पारदर्शी बनाउने योजनाअनुरुप महानगरले राजस्व निर्धारण तथा संकलनसम्बन्धी प्रणाली सञ्चालनमा ल्याएको छ ।

23-09-20

दोस्रो टर्मिनल भवन बनाउने तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोश्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु भएको छ । 

22-09-20

पुनर्निर्माण प्राधिकरणको म्याद एक वर्ष थप्न सिफारिस

प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले प्राधिकरणको म्याद एक वर्ष थप गर्न सिफारिस गरेको छ । 

22-09-20

मपविविको अपरिपक्व निर्णय, एक महिनामै सेमेष्टर सक्ने, ६० पूर्णाङ्कको परीक्षालाई ८ घण्टा समय 

सामान्यतय विश्वविद्यालय तहमा १०० पूर्णाङ्कको परिक्षाको लागि ४ घण्टाको समय हुन्छ । तर मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले भने सातौं सेमेस्टरका विद्यार्थीहरुको ६० पूर्णाङ्कको परीक्षाको लागि ८ घण्टा समय तोकेको छ ।

21-09-20

चितवन मेडिकल कलेजद्धारा दुई घण्टामै पीसीआरको नतिजा दिने र्‍यापिड एन्टिजेन टेष्ट सेवाको शुरुआत 

चितवन मेडिकल कलेजले आजदेखि दुई घण्टामा नै कोरोनाको पीसीआर परीक्षणको नतिजा दिनसक्ने र्‍यापिड एन्टिजेन टेष्ट सेवाको शुरुआत गरेको छ । र्‍यापिड  एन्टिजेन टेष्टमार्फत परीक्षणका गर्नका लागि तीन हजार तिर्नुपर्ने हुन्छ ।

20-09-20

निषेधाज्ञाबीच भदौमा ४७ अर्ब राजस्व संकलन 

निषेधाज्ञाकाबीच आन्तरिक राजस्व विभागले भदौमा ४७ अर्ब राजस्व संकलन गर्न सफल भएको छ ।  कोरोना संक्रमण बढेपछि भदौमा ४० भ

20-09-20

जनकपुर आइपुग्यो एक अर्ब लागतमा किनिएको नेपालको आफ्नै रेल

रेल विभागले कोकन रेल्वे कर्पाेरेसन लिमिटेडसँग जीटूजी (सरकार टू सरकार) मार्फत खरीद सम्झौता गरेको २ वटा १६०० एचपी डेमु रेल नेपाल आइपुगेको छ ।

19-09-20

परिमार्जनसहित एमसीसी अनुमोदन हुन्छ: मन्त्री ज्ञवाली

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुने बताएका छन् ।

18-09-20

कान्तिपुर तन्दुरी हाउसको टेक अवे सेवा सञ्चालनमा

ग्राहकहरुको सेवालाई ध्यान दिँदै काठमाडौंको ठमेलस्थित कान्तिपुर तन्दुरी हाउसले टेक अवे सेवा सञ्चालनमा ल्याएको छ । गत चैत्र ११ गतेवाट जारी लकडाउनका कारण

18-06-20

वेदास कलेजद्धारा अनलाइन कक्षा सञ्चालन सुरु

वेदास कलेजले लकडाउनको समयमा अनलाइन कक्षा सञ्चालन शुरु गरेको छ । नेपालमै पहिलोपटक आफ्नै सफ्टवेयर विकास गरेर अनलाइन कक्षा सञ्चालन सुरु गरेको कलेजले जनाएको

06-04-20

गायिका जोशी बनिन् सूर्या लाइफको ब्राण्ड एम्वेसडर

गायिका–गीतकार, रचनाकार तथा लोकप्रिय टेलिभिजन शो नेपाल आइडलकी जज इन्दिरा जोशी ब्राण्ड एम्बेसडरकी रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् ।

16-02-20

देशका ४७ लाख घरधुरीमा बिजुली बल्योः प्राधिकरण

मुलुकमा लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि प्रतिव्यक्ति ऊर्जा खपत पनि बढेको र देशका ४७ लाख घरधुरीमा विजुली पुगेको नेपाल विद्युत प्राधिरकणले जनाएको छ ।

13-02-20

नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क अब इसेवाबाट तिर्न सकिने

नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । अनलाइन मार्फत बीमा शुल्क भुक्तानी उक्त सेवाको समझदारीपत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्स्का सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरेका हुन् ।

13-02-20

हिमालयन बैंकको अध्यक्षमा सञ्चय कोषका तुलसी गौतम चयन

 हिमालयन बैंकको नयाँ अध्यक्षमा कर्मचारी सञ्चय कोषका तुलसीप्रसाद गौतम चयन भएका छन् ।

12-02-20

नेपाल व्यवस्थापन संघको अध्यक्षमा किरणकुमार श्रेष्ठ, उपाध्यक्षमा मिश्र र पोखरेल निर्वा्चित

नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ निर्वा्चित भएका छन् । उनी व्यक्तिगत तर्फबाट संघमा सदस्य निवार्चित भएका थिए ।

10-02-20

चन्द्र ढकाल एसियन लिडरसिप अवार्डबाट सम्मानित

 आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन्। 

09-02-20

मेगा बैंककी सिइओ खुञ्जेली सम्मानित

मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएकी छिन् । नेपाल व्यवस्थापन संघले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई उक्त सम्मान प्रदान गरेको हो ।

09-02-20

छैठौं चरणको निःशुल्क प्राथमिक उपचार तालिम चैत्र २० देखि १३ जिल्लामा सञ्चालन हुने

​सामाजिक अभियान्ता ओम उप्रेतीले सञ्चालन गर्दै आएको निःशुलक प्राथमिक उपचार तालिमको छैठौं भाग यहि चैत्र २० बाट सुरु हुने भएको छ ।

04-02-20

कोरोना भाईरसका कारण चिनियाँ पर्यटकको संख्या घट्यो, भ्रमण वर्षलाई धक्का

कोरोना भाईरसका कारण नेपालमा चिनियाँ पर्यटकको संख्या घटेको छ । एक महिनायता चीनमा देखिएको नोबल कोरोना भाईरसले नेपालमा मात्र नभएर विश्वभरको पर्यटन क्षेत्रलाई असर गरेको हो ।

04-02-20

वैदेशिक रोजगार विभाग तथा एनसीएचएलबीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता

वैदेशिक रोजगार विभाग तथा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ । एनसीएचएलको कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली मार्फत विभागको अनलाइन भुक्तानी संकलनका निम्ति उक्त सम्झौता भएको हो ।

27-01-20

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.