logo

१० मेगावाट भन्दा साना जलविद्युतलाई हाइड्रोलोजी पेनाल्टी नलगाउन निर्देशन

विद्युत नियमन आयोगले १० मेगावाट भन्दा साना जलविद्युत आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलगाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।

12-10-20

सम्पर्कविहिन २९ हजार ४ सय ४७ करदाताको विवरण सार्वजनिक 

आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएर बर्षौदेखी कर विवरण नबुझाएका करदाताको विवरण सार्वजनिक गरेको छ । 

12-10-20

‘योगदान राष्ट्रको लागि’ फाउण्डेसनले देशव्यापी प्राथमिक उपचार तालिम संञ्चालन गर्ने

व्यवसायी, समाजसेवी तथा ‘योगदान राष्ट्रको लागि’ संस्थाका अध्यक्ष ओम उप्रेतीले देशव्यापी प्राथमिक उपचार तालिम संञ्चालन गर्ने घोषण गरेको छ ।

11-10-20

विमस्टेकको पाँचौ शिखर सम्मेलन जनवरीमा गर्ने तयारी

वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को पाँचौ सम्मेलन आगामी वर्षको जनवरीमा गर्ने तयारी भएको छ ।

09-10-20

बेसिशहरमा करदाता सेवा कार्यालय स्थापना

लमजुङ र मनाङ जिल्लाका करदातालाई समेट्ने गरी लमजुङको बेसिशहरमा करदाता सेवा कार्यालय स्थापना भएको छ ।

08-10-20

कोभिड-१९ कहरकाबीच २६ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

कोभिड-१९ का कारण लकडाउन सुरु भएदेखि ७ वटा मुलुकबाट १ सय ३२ परियोजनामा २६ अर्ब नेपाली रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

08-10-20

छेन्दुमा सहसचिव स्तरको दरबन्दी पठाइँदै

सरकारले महावाणिज्य दूतावास खोल्ने सहमति भएको झण्डै एक वर्षपछि चीनको सिचुवान प्रान्तको छेन्दुमा सहसचिवस्तरको दरबन्दी पठाउने निर्णय गरेको छ । 

07-10-20

सरकारले दियो सबै तहका परीक्षा संचालन गर्न सैद्धान्तिक सहमति

सरकारले सबै तहका परीक्षा संचालन गर्न सैद्धान्तिक सहमति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सवै तहका परीक्षा संचालका लागि सम्बन्धित निकायहरुलाई सैद्धान्तिक सहमति दिएको हो । 

07-10-20

६ जना यात्रुमा कोरोना देखेपछि हङकङले नेपाल एयरलाइन्सको उडान रोक्यो 

हङकङले नेपाल एयरलाइन्सलाई २ हप्ताको लागि हङकङ उडान भर्न रोक लगाएको छ । नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका यात्रुमा कोरोना भाइरसको पुष्टि भएपछि नेपाल एयरलाइन्सको उडान अनुमति रोकेको हो। 

06-10-20

निषेधाज्ञा खुलेपछि सिमेन्ट र डन्डी उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालन 

कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुलेपनि माग कम हुदा सिमेन्ट र डन्डी उद्योग ५० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएका छन् ।

06-10-20

सरकारका लागि राष्ट्र बैंकद्धारा १० अर्बको विकास ऋणपत्र जारी

नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाइ दिने क्रममा २०८४ सालमा परिपक्व हुने ’विकास ऋणपत्र’ जारी गरेको छ । 

05-10-20

कुमारी बैंक र होटल ल्याण्डमार्कबीच सम्झौता 

कुमारी बैंकका ग्राहकहरुले अबदेखी होटल ल्याण्डमार्क अन्तर्गतका विभिन्न होटल र रिसोर्टहरूमा बिशेष छुट पाउने भएको छ।

05-10-20

‘आइएमई पे’ एप १० लाख डाउनलोड, ३० लाख बढी लाभान्वित

‘आइएमई पे’ एप छोटो अवधिमा १० लाख भन्दाबढी डाउनलोड भएको छ। 

04-10-20

ल्याण्डमार्क होटलद्धारा ४ रात, ५ दिनको ‘फेष्टिभ प्याकेज’ सार्वजनिक

दशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै ल्याण्डमार्क होटलले ४ रात ५ दिनको ‘फेष्टिभ प्याकेज’ सार्वजनिक गरेको छ । 

03-10-20

फोर्टेस्क्यू मेटल ग्रुप अष्ट्रेलियाले नेपालमा पाँच सय मेगावाट क्षमताको जलविद्युत निर्माण गर्ने 

अष्ट्रेलियन कम्पनी फोर्टेस्क्यू मेटल ग्रुपले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ ।  

02-10-20

कोरोना संक्रमण बढेपछि प्रदेश ५ द्धारा कोषमा थप १० करोड निकासा

प्रदेश ५ सरकारले प्रदेशमा कोरोना संक्रमण बढेपछि कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा गर्ने भएको छ । 

02-10-20

चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न

३० औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।   

01-10-20

सूर्य नेपालद्धारा शुक्ला गण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

सूर्य नेपालले तनहुँको शुक्ला गण्डकी नगरपालिका सेराटार तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । 

30-09-20

दूधकोशी नदीमा ७० मेगावाट मात्रै विद्युत उत्पादन हुने 

२३० मेगावाट विद्युत उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको दूधकोशी नदीमा ७० मेगावाट मात्रै विद्युत उत्पादन हुने भएको छ ।  

29-09-20

निजी विद्यालयलाई मेगा बैंकले एक करोडसम्म ऋण दिने 

प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई मेगा बैंक नेपालले एक करोडसम्म ऋण दिने स्किम ल्याएको छ ।  बैंकले एक विज्ञप्ति जारी गर्दै प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरुलाई एक करोड रुपैयाँसम्मको ऋण सुविधा दिईने जनाएको छ । 

29-09-20

ग्रामीण उद्यम र विमानस्थल विस्तारको लागि २७ अर्ब ऋण लिदै  

सरकारले ग्र्रामीण उद्यम तथा आर्थिक विकास आयोजना र विमानस्थल विस्तारको लागि एसियाली विकास बैंक(एडीबी) र विश्व बैंकबाट २७ अर्बसहुलियत ऋण लिने भएको छ । 

29-09-20

रसुवागढी नाकामै पीसीआर मेशिन राख्न चिनको आग्रह

निर्बाधरुपमा नाका सञ्चालनको लागि नाकामै पीसीआर मेशिन राख्न रसुवा भन्सार प्रशासनलाई चिनले आग्रह गरेको छ । 

27-09-20

सुपर आँखु खोला जलविद्युत आयोजनाको लगानी सम्झौता सम्पन्न 

धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिकामा निर्माणाधीन २५.४ मेगावाटको सुपर आँखु खोला जलविद्युत आयोजनामा लगानी सम्झौता भएको छ ।

27-09-20

अवैध सुनसहित दुई पक्राउ

अवैधरूपमा भित्र्याइएको सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

27-09-20

एफएनसीसीआईको चुनाव मंसिर दोस्रो साता हुने

गृह मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि साधारणसभा एवं चुनाव गर्न नेपाल उद्योग वाणिज्य महासंघलाई अनुमति दिएको छ ।  

26-09-20

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.