प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिबीको दर घटाउँदै प्रोटिन लगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देसको अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताएका छन् ।
क्रसर व्यवसायीले दर्ता भएका आफ्ना उद्योगका उत्पादन तथा बिक्री वितरण गृह मन्त्रालयले बन्द गराउनु कानुनविपरित भएको भन्दै आपत्ति जनाएका छन् ।
नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच लामो समयको विवाद र चर्काचर्कीपछि अन्ततः प्राधिकरणले पोल भाडा उठाउन सफल भएको छ ।
सरकारले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकार समस्याग्रस्त बनेको अर्थतन्त्रको डियलसिस गरिरहेको बताएका छन्।
अर्थशास्त्री स्वर्णिम वाग्लेले अहिलेका बाहलवाला कर्मचारीलाई तालिम दिएरर राजस्व संकलन नबढने दाबी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् ।
चालु आर्थिक वर्ष २०७९/८० को वितेका पाँच महिना गत मंसिर मसान्तसम्ममा कुल ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स ( विप्रेषण आप्रवाह ) भित्रिएको छ ।
पछिल्लो समयमा नेपालीहरु बिच क्यूआर कोडबाट भुक्तानी गर्ने क्रम बढ्दै गएको छ ।
निक्षेपको ब्याजदरसँगै आधार दर (बेस रेट) बढ्दै जाँदा कर्जाको ब्याजदर थप महँगिएको छ ।
विश्व अर्थतन्त्रमा यसवर्ष गहिरो मन्दी देखिने र यसको प्रभाव लामो समयसम्म रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
नेपाल रत्न तथा आभुषण संघको आयोजनामा चौथो जेम एन्ड ज्वेलरी एक्स्पो हुने भएको छ ।
सरकारले आर्थिक स्थायित्व कायम गर्न औद्योगिक, सरकारी वित्त, राजस्व र मौद्रिक नीतिबीच तादात्म्यता कायम गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किंदा अतिरिक्त मोबाइल ल्याउन दिन निर्देशन दिएका छन ।
नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले सोमबार उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलेसँग अलग अलग भेटी समग्र निर्माण उद्योगका समसामयीक समस्याहरूबारे जानकारी गराएको छ ।
बहुचर्चित काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्नकालागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय प्रतिनिधी नेपाल आइपुगेको छ ।
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीका मागलाई छिटै सम्बोधन गर्ने आश्वासन दिएका छन् ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले स्वपूँजी लगानी (प्राइबेट इक्विटी) कोष डोल्मा इम्याक्ट फन्ड (डीआईएफ) मा १ अर्ब ३२ करोड रुपैयाँ (१० मिलियन अमेरिकी डलर) बराबरको लगानी गर्ने भएको छ ।
आन्दोलनरत उद्योगी व्यवसायीहरुले औद्योगिक क्षेत्रभित्र भएको भाडाबृद्धिदर खारेज गर्न माग गरेका छन ।
कृषि बिकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् ।
नेपाल बीमा प्राधिकरणले लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुकालागि लगानीका क्षेत्र र सीमा तोकेकोे छ ।
नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी १० वर्षभित्र आफुहरुले सातवटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य अगाडि सारेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्वन्धी तालिम दिने भएको छ ।
चालु आर्थिक वर्षको वितेका चार महिनाको अवधि गत साउनदेखि कात्तिक मसान्तसम्ममा नेपालमा ३ खर्ब ७८ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ ।