logo

ब्याजदर बृद्धिले व्यवसायी मर्कामा : चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन ।

२०७९ असोज ३०

निजी क्षेत्रको प्रतिवेदन तयार पार्न नेउवा महासंघ र आइएफसीबीच सहकार्य

स्वदेशी निजी क्षेत्रको अवस्थाको मूल्यांकन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदान प्रकाश पार्दै यस क्षेत्रको विकासकाबारेमा नीति निर्मातालाई जानकारी गराउन नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले हातेमालो गर्ने सहमति गरेका छन् ।

२०७९ असोज ३०

८ प्रतिशत अनुदान पाइने व्यवस्था सहित ‘निर्यात अनुदान कार्यविधि’ संशोधन

पछिल्लो समय देसको निर्यात प्रवद्र्धनलाई जोड दिएको सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा उल्लेख भएअनुसार ‘निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९’ लागु गरेको छ ।

२०७९ असोज २८

सरकारले वैदेशिक लगानीको न्यूनतम सीमा घटायो, प्रति लगानीकर्ता दुईकरोड रुपैयाँ कायम

सरकारले विदेशी लगानीकर्ताका लागि न्यूनतम लगानीको सीमा घटाएको छ ।

२०७९ असोज २८

आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याउन सिफारिस

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई आगामी २९ मंसिरसम्मकालागि निरन्तरता दिने निर्णय गरेको छ ।

२०७९ असोज २८

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा

अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन् ।

२०७९ असोज २७

मूल्यवृद्धि विश्वव्यापी अर्थतन्त्रका लागि चुनौती, आगामी वर्ष झन कष्टकर रहने आइएमएफको प्रक्षेपण

विश्वव्यापी रुपमा आकाशिएको मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र अन्योलता तर्फ धकेलिएको अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ ।

२०७९ असोज २६

नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न

हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापन लगायतमा जोडदिँदै दुई दिने नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ ।

२०७९ असोज २६

ब्याजदरको विषयमा अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन

अर्थ मन्त्रालयले ब्याजदरको विषयमा अध्ययन गरि सुझाव दिन गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ ।

२०७९ असोज २५

गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा लगानी गर्न कानूनी व्यवस्था गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा लगानी खुला गर्न कानूनी व्यवस्था मिलाउन लागेको बताएका छन् ।

२०७९ असोज २५

अर्थमन्त्री शर्मा र अर्थ सचिव कृष्णहरि पुष्कर अमेरिका भ्रमणमा

अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव कृष्णहरी पुष्कर कर्ण अमेरिका भ्रमणमा गएका छन् ।

२०७९ असोज २५

ग्रीन हाइड्रोजन पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न संकटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताएका छन् ।

२०७९ असोज २५

दशैमा व्यवसायीले यसरी रंगाए काठमाडौको बजार

झन्डै तिनवर्ष कोरोना विश्व महामारिका कारण नराम्रोसित प्रभावित भएको देशको संघीय राजधानी काठमाडौको न्युरोड, दरबारमार्ग पुतलीसडक, गोंगबु, चावहिल लगायत विभिन्न ठाउँका सपिङ सेन्टर यसपालीको दसैंमा निकै रंगिन देखिएका छन् ।

२०७९ असोज १५

नेपालले ८ गुणा बढी निर्यात गर्ने क्षमता गुमाईरहेको विश्व बैंकको प्रतिवेदन

नेपालले अहिले भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावना गुमाइरहेको एक अध्ययनले देखाएको छ ।

२०७९ असोज १४

अमेरिकी डलरको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा

अमेरिकी डलरको भाउ बढेर नेपालको इतिहासमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

२०७९ असोज १३

बैंकहरुको ब्याजदर वृद्धिमा ब्यवसायी र बैंकरबीच आरोप–प्रत्यारोप

नेपाल बैंकर्स संघले ब्याजदर बढाएको आरोप उद्योगी–व्यवसायीहरुले लगाएपछि बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले

२०७९ असोज १२

अब नोट होइन विद्युतीय माध्यमबाट दक्षिणा दिने बानी बसालौं: राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज घरघरमा जमरा राखेर सुरु भएको बडादशैं, तिहार, छठपर्व लगायतका चाडपर्वमा नयाँ नोट होइन विद्युतीय माध्यमबाट दक्षिणा दिने बानी बसाल्न आग्रह गरेको छ ।

२०७९ असोज १०

११ अर्बले बढ्यो वस्तु आयात, २ खर्ब ४४ अर्बको व्यापार घाटा

भदौ महिनामा वस्तु आयातमा उच्च वृद्धि भएको छ ।

२०७९ असोज ९

युरोपको समृद्धि ज्ञान र प्रविधि नेपाल भित्राउन ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्राउन आग्रह गरेका छन् ।

२०७९ असोज ९

‘पूर्वाधार क्षेत्रको विकासमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण’

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै सरोकारवालाहरूले यसमा पूर्वाधार पत्रकारहरूको पनि विशेष भूमिका हुने बताएका छन् ।

२०७९ असोज ९

नेपाल खुद्रा व्यापार संघको अध्यक्षमा फेरि पवित्रकुमार बज्राचार्य

नेपाल खुद्रा व्यापार संघको अध्यक्षमा फेरि पवित्रकुमार बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् ।

२०७९ असोज ९

डलरको भाउ अकासिएर नयाँ रेकर्डमा, एक अमेरिकी डलरको विनिमय दर १२९.६८ रूपैयाँ पुग्यो

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२९.६८ रुपैयाँ (बिक्री दर) तोकेको छ ।

२०७९ असोज ७

बीमा समितिले थप तीन प्रदेशमा प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने

बीमा समितिले थप तीनवटा प्रदेशमा प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने भएको छ ।

२०७९ असोज ६

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात रोक्नेबारे अध्ययन गर्न समिति गठन

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयात कसरी रोक्न सकिन्छ भन्नेबारे अध्ययन गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको छ ।

२०७९ असोज ६

‘नाडा ईभी एक्सपो–२०२२’ सुरु, गाडी आयातमा कडाईले २५% व्यवसायी पलायन: नाडा अध्यक्ष थापा

आजदेखि राजधानीको भृकुटीमण्डपमा ‘नाडा ईभी एक्सपो–२०२२’ सुरु भएको छ ।

२०७९ असोज ६

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.