मौद्रिक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि हुने भएको छ ।
निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासम्म १० अर्ब ८४ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र महासंघसम्बद्ध व्यावसायिक संस्थाले प्रदेश १ मा मंगलबारदेखि बैंकको चर्को ब्याजविरूद्ध विधिवत् आन्दोलन सुरु गरेका छन् ।
बीमा विद्येयक–२०७९ कार्यान्वयनमा आएसँगै बीमा समिति आजदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ ।
मुलुकको भौतिक पूर्वाधारको विकास विस्तारमा अहोरात्र खटिएका निर्माण व्यवसायीहरू र तिनका उपकरणमाथिको आक्रमण नरोकिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डल बीच भेट भएको छ ।
करसम्बन्धी विद्यमान कानूनमा निजी क्षेत्रले खासगरी ४ वटा असहमति जनाएको छ ।
राजस्व अनुसन्धान विभागले राजस्व छलिमा संलग्न दुईजना विरुद्ध ३ करोड ८० लाख रुपैयाँ भन्दाबढी विगो मागदावी सहित उच्च अदालत हेटौडा इजालसमा मुद्दा दायर गरेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार (आज) १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
पछिल्लो समय बैंकहरुले ब्याज एकदम चर्को बढाएपछि व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका उपाध्यक्ष सहितको टोली शुक्रबार काठमाडौको माइतीघरमा बैंकहरुले बढाएको चर्को ब्याजदरको विरोधमा सडक आन्दोलनमा उत्रिएका हुन् ।
उद्योगी व्यवसायीहरुले चर्को ब्याजदर वृद्धिको विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन ।
अर्थमन्त्री जनार्दन शर्माले ठूला पूर्वाधारहरूमा अमेरिकी सहयोग मागेका छन ।
सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको लामो समय वितिपनि अझै तास लगायतका विलासिताका बस्तुहरुको आयात रोकिएको छैन ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार पुगेको छ ।
काठमाडौ उपत्यका लगायत मुलुकभरका सबै सहरमा देखिएको सावारीसाधनहरुको बाक्लो चापका कारण पेट्रोलियम पदार्थको आयात पनि ३४ प्रतिशतले बढेको छ ।
यसपालीको छठ पर्वका लागि जनकपुरमा मात्रै ३ करोडको भारतीय केरा आयात भएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।
बैंक तथा वित्तीय सस्थाले असुल्दै आएको चर्काे ब्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र पेश गरेका छन् ।
कर्जाको औसत ब्याजदर १२ प्रतिशत नाघेको छ ।
हाल अमेरिकी डलर र खाडी राष्ट्रका मुद्राको भाउ अकासिएसँगै चालु आर्थिक वर्ष २०७९/८० को साउन र भदौमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स झण्डै २० प्रतिशतले बढेको छ ।
आगामी आइतबारको दिन काग तिहारबाट सुरु हुने यमपंचककालागि काठमाडौंको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा अहिले सर्वसाधारणको बाक्लो भीड लागेको छ ।
बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रहेको रकम मध्ये १ अर्ब ८१ करोड रूपैयाँ तत्काल भुक्तानी गर्ने तयारी गरेको छ ।
गत वर्ष बैंकहरुले कर्जामा कडाई गरेसंगै केही सुस्ताएको घरजगाको कारोबारमा हाल विस्तारै चमक देखिएको छ ।
सरकारले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ लाई खारेज गरेको छ ।
नयाँबानेश्वरका व्यवसायीहरुले फुटपाथमा एक लाइनमा पार्किङ गर्न दिन माग गरेका छन् ।