logo

सरकार र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँ बराबरको सम्झौता

सरकार र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सम्बन्धी सम्झौता भएको छ । 

18-11-20

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने, दोस्रो साधारण सभा आज 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो वार्षिक साधारण सभा आज बुधवार अपरान्ह ४ बजे बानेश्वर स्थित बैंकको रजिष्टर्ड कार्यालयमा हुँदैछ । 

18-11-20

अजोड इन्स्योरेन्सको खुद नाफा ५ करोड ३० लाख रुपैयाँ, साँढे ११ करोड बढी बीमाशुल्क संकलन

अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

13-11-20

पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब बढी

चालू आवको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा ४० दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ । 

12-11-20

पहिलो त्रैमासमा प्रभु बैंकको नाफा ३५.२५ प्रतिशतले बढ्यो, कमाए ८५ करोड रुपैयाँ

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ करोड रुपैयाँ नाफा कमाएको छ । 

12-11-20

सूर्या लाइफले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

11-11-20

तीन एजेण्डामा २७ बैंकका सिईओहरुसंग छलफल गर्दै गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २७ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग विभिन्न ३ एजेण्डामा छलफल गर्ने भएको छ । 

10-11-20

तिहारमा सबै बैंकहरु बन्द हुने, बैंकहरुका ६ हजार कर्मचारीमा कोरोना संक्रमण

नेपाल बैंकर्स संघले तिहारको पाँच दिन वाणिज्य बैंकहरुका सबै शाखाहरु बन्द हुने जनाएको छ । दसैंमा पनि बैंकहरुले यसैगरी ५ दिन बिदा दिएको थियो ।

10-11-20

आज १७ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । 

09-11-20

संचालन तथा खुद ब्याज आम्दानी घट्दा पनि नाफामा इन्फिनिटी

इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा दुई करोड १८ लाख  रुपैयाँ खुद नाफा कमाएको छ ।

09-11-20

लुम्बिनी विकास बैंकको नाफा १५ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकले १५.५१ प्रतिशत नाफा कमाएको छ ।

06-11-20

पहिलो त्रैमासमा मिथिला लघुवित्त विकास बैंकको नाफा २४२ प्रतिशत बढ्यो

मिथिला लघुवित्त  विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

06-11-20

तीन महिनामै पौने चार करोड फाइदामा रिलायन्स लाइफ

रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३ करोड ७३ लाख नाफा गरेको छ ।

06-11-20

बैंकहरुद्धारा स्थिर ब्याजदर लागू, ४ प्रतिशतसम्म महँगो

घर, गाडी लगायत व्यक्तिगत आवधिक प्रकृतिको कर्जामा वारम्बार ब्याजदर बढाउदैं आएका बैंकहरुले स्थिर ब्याजदर लागू गरेका छन् । 

05-11-20

सेयर धनीहरुलाई लाभांश वितरण गर्दै बैंक अफ काठमाण्डू, मंसिर १५ मा २६औं साधारणसभा

बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारणसभा मंसिर १५ मा हुने भएको छ । 

05-11-20

आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकको नाफा ५४ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकको खुद नाफा ५४.२४ प्रतिशतले बृद्धी भएको छ । 

05-11-20

७ दिनभित्रै कोरोना बिमाको दाबी भुक्तानी दिनु : बिमा समिति

बिमा समितिले कोरोना बिमाको दावी भुक्तानी ७ दिनभित्र दिन सबै बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।  

04-11-20

ऋणपत्र निष्कासन गर्दै प्राइम कमर्शियल र कामना सेवा विकास बैंक

प्राइम कमर्शियल बैंक र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । 

04-11-20

एनएमबि बैंकद्धारा ‘एनएमबि सापटी’ प्रणाली सुरु

एनएमबि बैंकले चौबीसै घण्टा, सातै दिन कर्जा सुविधा उपलब्ध गराउने ‘एनएमबि सापटी’ प्रणालीको विकास गरेको छ ।

02-11-20

लक्ष्मी बैंक एसियाली विकास बैंकको टीएससीएफपीबाट सम्मानित 

लक्ष्मी बैंकलाई एडीबीको ट्रेड एण्ड सप्लाइ चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) बाट सन् २०२० का लागि नेपालको अग्रणी साझेदार बैंकका रुपमा सम्मान गरेको हो ।

01-11-20

११.८४ प्रतिशत लाभांश वितरण गर्दै स्ट्यान्डर्ड चार्टड बैंक

स्ट्यान्डर्ड चार्टड बैंकले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट सेयर धनीहरुलाई ११.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

30-10-20

पुँजी वृद्धि गर्न साधारण सेयर जारी गर्दै ज्योति लाइफ 

पुँजी वृद्धिका लागि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर जारी गर्ने तयारी गरेको छ । 

19-10-20

२१.४ मेगावाटको न्यादी फिदी जलविद्युत आयोजनामा ४ बैंकको लगानी 

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादीफिदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा बैंक अफ काठमाडौं, सानिमा र सिभिल बैंकले ऋण लगानी गर्ने सम्झौता भएको हो

18-10-20

सिटिजन्स बैंकले तिनाउ मिसनलाई प्राप्ति गर्ने

सिटिजन्स बैंक इन्टरनेसनलले प्रदेश नम्बर ५ को बुटवलमा रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ ।

18-10-20

बैंकिङ कसुरमा फरार पञ्चम अकौलिया भरतपुरबाट पक्राउ  

प्रहरीले सोमबार चितवनको भरतपुरबाट बैंकिङ कसुरमा दोषी ठहरिएका पञ्चम अकौलिया पक्राउ परेका छन् ।

13-10-20

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.