logo

सिद्धार्थ इन्स्योरेन्सले मुनाफा बाँड्न सकेन, २४ करोड रुपैयाँ कोषमा जम्मा गर्ने

 सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट आर्जन गरेको २४ करोड भन्दा बढि खूद नाफा वितरण नगर्ने निर्णय गरेको छ । सो बीमा कम्पनीको एनएफआरएस मापदण्डको वित्तीय विवरणका लागि कोषमा रकम कम भएपछि गत आर्थिक वर्षको सबै मुनाफा कोषमै जम्मा गर्ने निर्णय गरेको हो ।

15-02-20

सिटिजन्स बैंकद्धारा आर्थिक सहयोग

 सिटिजन्स बैंक इन्टरनेशनलले पोखरामा सीसी टीभी जडान गर्न ७५ हजार आर्थिक सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीमा आयोजित एक कार्यक्रमकाबीच स्थानिय उपभोक्ता समितिलाई उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

15-02-20

१२ प्रतिशत ब्याज दिने गरी आइसीएफसी फाइनान्सको ऋणपत्र, २०८३ सालमा परिपक्व हुने

आइसीएफसी फाइनान्सले १२ प्रतिशत ब्याज दिने गरी ऋणपत्र ल्याएको छ। २०८३ सालमा परिपक्व हुने ऋणपत्र आउँदो १३ गतेबाट बिक्री खुला हुने छ।

15-02-20

एनएलजी इन्स्योरेन्सको ३८ करोड ४० लाख रुपैयाँको हकप्रद, चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने

 एनएलजी इन्स्योरेन्स कम्पनीले आगामी २२ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले चैत १२ गतेसम्म हकप्रद बिक्री गर्ने छ।

15-02-20

आइएमई जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन ११ प्रतिशतले बढ्यो

आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष को दोस्रोे त्रैमाससम्म ६७ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

13-02-20

प्रिमियर इन्स्योरेन्सको कूल बीमा शुल्क ९८ करोड, नाफामा सामान्य सुधार

प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण बिहिवार प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिसम्ममा ९८ करोड २४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ७९ करोड ५४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

12-02-20

नेपाल टेलिकमको नाफा घट्यो, खर्च बढ्यो, आम्दानी भने घट्यो, प्रति सेयर नेटवर्थ पनि गिरावट

नेपाल टेलिकमको ग्राहक आम्दानी र अन्य खर्च वृद्धि भएपछि खुद नाफा घटेको छ। कम्पनीको खुद नाफा ०.३१ प्रतिशतले घटेको हो। 

12-02-20

महालक्ष्मी विकास बैंकको बोनस शेयरधनीको हितग्राही खातामा

महालक्ष्मी विकास बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ । बैंकले गत कात्तिक २९ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर शेयरधनीको बैंक खाताा पठाएको जनाएको छ ।

12-02-20

हिमालयन बैंक तत्काल मर्जर प्रक्रियामा नजाने

 हिमालयन बैंक तत्काल मर्जर प्रक्रियामा नजाने भएको छ । बैंक सञ्चालक समितिले गठन गरेको मर्ज कमिटिले हालसम्म उक्त विषयमा कुनै पनि निणर्य नगरेकाले मर्जमा नजाने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले बताएका हुन् ।

12-02-20

कामना सेवा बैंकमा खाता खोल्दा सात लाखको बीमा सुविधा

कामना सेवा विकास बैंकले ग्राहकहरुको लागि बीमा सुविधा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता संचालनमा ल्याएको छ ।

12-02-20

सानिमा लाइफको बीमाशुल्क आर्जन ५४ प्रतिशतले बढ्यो

 सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रोे त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ४१ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

12-02-20

हिमालयन बैंकको २५ प्रतिशत लाभांश पारित, सञ्चालकमा ५ जना निर्विरोध निर्वा्चित

हिमालयन बैंकको प्रस्तावित २५ प्रतिशत लाभांश पारित भएको छ । माघ २९ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

12-02-20

सञ्चय कोषको व्यापार नपाउँदा पनि राष्ट्रिय बीमा कम्पनी नाफामा

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ६० करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

12-02-20

एनएलजी इन्स्यारेन्सको बीमाशुल्क आर्जन झण्डै अर्ब 

 एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ९२ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

11-02-20

निर्जीवन बीमाको लिडर शिखर इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन १ अर्ब ७६ करोड माथी

निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १ अर्ब ७६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।  गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म कम्पनीले १ अर्ब ६७ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो। त्यस्तै कम्पनीले ९० करोड ५६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

11-02-20

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो ६१ करोड ८१ लाख बीमाशुल्क आर्जन

लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ६१ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

11-02-20

राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब २० करोड, स्प्रेडदर बढ्दा पनि नाफा घट्यो

राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष (आव) को ६ महिनामा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ गरेको थियो ।

11-02-20

बलियो बन्दै एलआईसी नेपाल, जीवन बीमा कोष ६१ अर्ब माथि

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसी नेपालले चालु आर्थिक वर्षको दोस्रो  त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७ अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ८१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ३२ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

11-02-20

सेञ्चुरी बैंकको नाफा साढे २५% ले बढ्यो : ६ महिनामा साढे २ अर्बले बढ्यो ब्यापार

​सेञ्चुरी बैंकको नाफा २५.४९ प्रतिशतले बढेकोछ । बैंकले कुल ६५ करोड रुपैयाँ नाफा गरेको छ। कात्तिकदेखि पुससम्मको तीन महिनामा बैंकको नाफा २७ करोड ९४ लाख रुपैयाँ छ।

11-02-20

गुराँस लाईफको नाफा ७९% ले बढ्यो

 गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ९६ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

11-02-20

मेगा बैंकको नाफा ३० प्रतिशतले वृद्धि, निक्षेप रकम ८४ अर्ब माथि

मेगा बैंक नेपालको खुद नाफा ३० प्रतिशतले वृद्धि भएको छ । बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७३ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

11-02-20

ग्लोबल आईएमई बैंकद्धारा सप्तकोशी क्याम्पसलाई ५ लाख सहयोग

 ग्लोबल आईएमई बैंकले सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि ५ लाख सहयोग गरेको छ । बैंकका इटहरी शाखा प्रबन्धक मुकेशकुमार शाहले सोमवार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर नीलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

11-02-20

सिटिजन लाइफको बीमाशुल्क ९१ प्रतिशतले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६।७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ८० करोड ८८ लाख ९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको सोही अवधिमा ४२ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९१ प्रतिशतले बढी हो ।

11-02-20

ज्योति लाइफद्धारा बीमा दाबी भुक्तानी

ज्योति लाइफ इन्स्योरेन्सले सोमबार घातक रोगको उपचारको लागि बिराटनगर १२ का बीमीत बिनोद राईलाई बीमा सम्झौता बमोजिम २ लाख रुपैयाँ प्रदान गरेको छ ।

11-02-20

बैंक अफ काठमाण्डूको नाफा २० प्रतिशतले बढ्यो

 बैंक अफ काठमाण्डूले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरको अधिकांश सूचकहरुमा सामान्य सुधार आएको देखिन्छ ।बैंकले पुस मसान्तसम्म्मा ८८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

11-02-20

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.