logo

टाटा मोटर्सको टाटा 'एच-५’ गाडी किन्दा आकर्षक बोनस तथा उपहार योजना 

    3417   पटक पढिएको


१८ मंसिरअर्थ र व्यापार– टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि.ले टाटा 'एच-५’ गाडी किन्दा आकर्षक बोनस तथा उपहार  सहितको योजना ल्याएको छ । 

कम्पनीले 'एच-५ वन डे वन्डर, इट्स नाउ अर नेभर’ नामक एकदिने बृहत कार्यक्रम पनि गर्दैछ । यो कार्यक्रम यही मंसिर २१ गते टाटा मोटर्स थापाथली शोरूममा हुने कम्पनीले जनाएको छ ।

योजना अन्तर्गत उक्त दिन टाटाको एच-५ गाडी बुकिङ तथा प्रि-बुकिङ गर्ने ग्राहकलाई टाटाको तर्फबाट भारी छुटसहित आकर्षक बोनस तथा आकर्षक उपहार प्रदान गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका अनुसार मंसिर २१ ग्ते हुने कार्यक्रममा त्यस टाटा एच-५ बुकिङ गर्ने ग्राहकले ३ लाख ५० हजार सम्मको नगद छुट, प्रत्येक बुकिङमा आइफोन-११, १ लाख ५० हजारसम्मको एक्सचेन्ज लोयल्टी बोनस, १ लाखसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् ।

साथै कम्पनीले जनाएअनुसार 'अर्ली बर्ड्स’ अन्तर्गत मंसिर १९ सम्म कम्पनीद्वारा लिंकमा गएर अनलाइन मार्फत प्रि-बुकिङ गर्ने ग्राहकले अझै २५ हजार थप नगद छुट र २५ हजारसम्मको थप एक्सचेन्च लोयल्टी प्राप्त गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।