यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५ सय १६ अंकले घटेर २८ सय २१ दशमलब १३ विन्दुमा आइपुगेको छ । यसदिन अघिल्लो दिनको भन्दा कारोबार रकम पनि घटेको छ ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा ९६ गुणा बढी आवेदन परेको छ । सो संस्थाको एफपीओ आवेदन दिने आज अन्तिम दिन बाँकी रहँदा १ करोड ८९ लाख ३७ हजार १६० कित्ताको आवेदन परेको छ ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४९ दशमलब १५ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २८ सय १५ दशमलब ४ विन्दुमा कायम भएको छ ।
यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३.३५ अंकले बढेर २७ सय ५८ विन्दुमा पुगेको छ ।
यस साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारको उकालो यात्रा कायमै रहेको छ । यसअघि लगातार पाँचौ दिनसम्म सेयर बजार बढेको थियो ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका, सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि आइतबार देखि खुलेको हो ।
यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको परिसूचक नेप्से २९ दशमलब ८७ अंकले बढेको छ ।
नागरिक लगानी कोष र एलसीइनर्जी लिमिटेडबीच सेयर प्रत्याभूतिबारे सम्झौता भएको छ ।
यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २७ सय अंक नजिक पुगेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से १९.५६ अंकले बढेर २६ सय ९८ विन्दुमा कायम भएको छ ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७ दशमलब २६ अंकले घटेर २६७८ विन्दुमा कायम भएको छ ।
यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से झिनो अंकले बढेको छ ।
बुधबार दुई इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन् । आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई करसहित २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
यसअघिका पाँच दिन लगातार घटेको सेयर बजार परिसूचक नेप्से छैटौं कारोबार दिन मंगलबार भने ६ दशमलब ५४ अंकले बढेर २६ सय ८३ दशमलब ८६ विन्दुमा आइपुगेको छ ।
यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको परिसूचक नेप्से १० दशमलब ९८ अंकले घटेको छ ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ)को अनुमति पाएको छ ।
सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ११ दशमलब ४९ अंकले घटेर २६ सय ८८ दशमलब ३१ विन्दुमा आइपुगेको छ। फाइनान्स, माइक्रोफाइनान्स, ट्रेडिङ र म्यानुफ्याक्चरिङ बाहेकका उपसूहले नेप्से घटाएका हुन् ।
सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक बिहीबार ११ दशमलब ६४ अंकले घटेर २६ सय ९९ दशमलब ८१ विन्दुमा आइपुगेको छ ।
यस साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २७ सय ११ दशमलब ४५ विन्दुमा ओर्लिएको छ ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम चरणको आइपीओमा मागको ५.४० गुणा आवेदन परेको छ ।
यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार अघिल्लो दिनको तुलनामा समान्य अंकले मात्र बढेको छ ।
यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ६९ दशमलब ८० अंकले बढेर २७ सय २७ दशमलब ५८ विन्दुमा कायम भएको छ ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) का अध्यक्ष सागर ढकालले निजी क्षेत्रहरुबीच संस्थागत सहकार्य गरेर नेपाली पुँजीबजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छन् । विभिन्न संघ–संस्थाहरुबीच
यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारका सबै सूचक बढेर हरियाली भएका छन् । यसदिन सेयर बजार परिसूचक नेप्से २४ दशमलब ५० अंकले बढेर २६ सय ५७ दशमलब ७७ विन्दुमा कायम भएको छ ।
यो साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट कायमै रहेको छ । सोमबार नेप्से परिसूचक १० दशमलब ६६ अंकले घटेर २६ सय ३३ दशमलब २७ विन्दुमा झरेको छ ।