प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारले नै सरकारप्रति जनताको विश्वास र भरोसाा देखाएको बताएका छन् ।
नेपाल धितोपत्र बोर्ड अध्यक्ष हैसियतमा महेश बरालले जिम्मेवारी लिएका छन् । बरालले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिई पदबहाली गरेका हुन् ।
बुधबार पनि सेयर बजार राम्रै उचालिएर १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम विगत ३५ महिनायताकै उच्च हो ।
विगत २६ महिनापछि सेयर बजारले २३०० अंक नाघेको छ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिन सोमबारको तुलनामा मंगलबार नेप्से परिसूचक ७०.१८ अंक बढेको हो ।
धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको तर्फबाट अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको एशोसिएसनका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर बधाई तथा शुभकामना दिएको छ ।
आइतबार उच्च अंकले बढेको सेयर बजार साताको दोस्रो दिन सोमबार ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२ सय ४०.४१ को विन्दुमा पुगेको छ ।
आइतबार सेयर बजार करिब २६ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५२.९७ अंक बढेर २२५७ मा कायम भएको छ ।
सत्ता साझेदार दलहरुबीच देखिएको अविश्वासका कारण नेकपा एमाले–कांग्रेसले सत्ता सहकार्य गर्ने समझदारी बनेसँगै साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको बृद्धि भएको छ ।
सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधिस अब्दुल अजीज मुसलमानको एकल इजलासले नयाँ अध्यक्ष छनौट प्रकृया नरोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेको छ ।
लगातार तीन दिन गिरावटपछि बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । सेयर कारोबारमा देखिएको सामान्य सुधारसँगै नेप्से परिसूचक बुधबार २.२७ अंकले बढेको छ ।
विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले व्यक्तिले गर्ने सेयर आयमा समेत आयकर ऐनअनुसार कर लगाउन सिफारिस गरेको छ ।
सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २१ सयमुनि झरेको छ ।
सेयर बजार परिसूचक नेप्से लगातार ३ कारोबार दिन बढेर बिहीबार घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर परिसूचक नेप्से ९.३२ अंक (०.४३ प्रतिशत) ले गिरावट भएर २१ सय १२.२९ को बिन्दुमा बन्द भएको थियो ।
सेयरबजर परिसूचक नेप्से लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३३.१५ अंकले वृद्धि भएर २१ सय १५.२४ को बिन्दुमा पुगेको छ ।
नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ अन्तरगत सागर ढकालको संयोजकत्वमा पुँजी तथा वित्त बजार संघ गठन गरेको छ । महासंघले आफ्नो वस्तुगत संघका रुपमा रहने गरि ढकालको संयोजकत्वमा
आइतबार बढेको सेयर बजार पुनः ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ को विन्दुमा झरेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन र डेप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
सेयरधनीका लागि नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । कम्पनीको ३ सय ७६ औं बैठकले गत आर्थिक वर्षसम्मको संचित नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
धितोपत्र ब्रोकर एशोशियसन नेपालका अध्यक्ष सागर ढकालले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को वजेट पुँजीवजारका लागी समग्रमा सकारात्मक रहेको वताएका
सेयर वजार सम्बद्ध लगानीकर्ताका आठ वटा संगठनले आगामी आर्थिक वर्षको बजेटका लागि २ बुँदे माग राखेका छन् । शनिबार सेयर बजारका लगानीकर्ताहरुको ८ वटा संगठनले संयुक्त रुपमा
विगत केही दिनदेखि सुरु भएको सेयर बजारमा उकालो यात्रा कायमै छ । यस साताको पहिलो कारोबार दिनदेखि सेयर बजारको उकालो यात्राले निरन्तरता पाईरहहेकै छ ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सुधार देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार नेप्से ४५.६९ अंकले बढेर परिसूचक २०६४ अंकमा पुग्यो ।
बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजले आइपीओ निष्कासन गर्ने भएको छ ।
मंगलबार सेयर बजार २८.६२ अंकले बढ्दा सबै सूचक सकारात्मक देखिएका छन् । नेप्से परिसूचक २८.६२ अंक अर्थात १.४३ प्रतिशतले बढेर २०२७.५१ बिन्दुमा पुगेको छ ।