सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले प्रति सेयर १०० रूपैयाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव मागेको छ।
यसअघि लगातार घट्दो क्रममा रहेको सेयर बजारमा मंगलबार अकस्मात उत्साह देखिएको छ । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने पौने ५ अर्बको कारोबार भएको छ।
साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार नेप्से परिसूचक १४.३३ अंक बढेको हो ।
साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से १९.५६ अंकमा झरेको छ । यसअघि पनि घटिरहेको नेप्से अघिल्लो दिनको तुलनामा बिहीबार १९.५६ अंकले तल झरेको हो ।
यस साता सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २ हजार अंकबाट पनि तल ओर्लिएको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४ दशमलब ८१ अंक घटेर १९ सय ९१ अंकमा ओर्लिएको हो ।
नेपाल धितोपत्र बोर्डको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् । तत्कालका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव शाक्यले पाएका हुन् ।
रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस भएको छ । गत १६ फागुनमा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको थियो ।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखेको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक
अहिले सेयर बजारमा निरन्तर गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ को विन्दुमा आएको हो।
सेयर बजारको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिन आइतबारको तुलनामा ६.२६ अंक घटेर २०१२ मा कायम भएको छ ।
साता कारोबारको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २ हजार १८ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको
गत सातादेखि निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबार सुधार देखिएको छ । नेप्से परिसूचक १०.१४ अंक बढेर २०४१.७० को विन्दुमा
यो साताको पहिलो कारोबार दिन ससोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकले घटेको छ ।
माछापुच्छे बैंकले १० लाख कित्ता बढी सेयर बिक्रीमा ल्याएको छ । बैंकले सोमबार एक सूचना प्रकाशित गरी
बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १५.३७ अंकले घटेर बजार २०४८.५७ को विन्दुमा
मंगलबार सेयर बजार घट्दा कारोबार रकम भने २६ प्रतिशत बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.२४ अंकले
अघिल्ला ३ कारोबार दिनसम्म लगातार झरेको सेयर बजार सोमबार भने अन्तिम समयमा आएर केही बढेर बन्द भएको छ । सोमबार अन्तिम ४० मिनेटपछि
साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १०.६२ अंक घटेर
साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से फेरि २१ सयमुनि झरेको छ ।
धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल (डिब्यान)को अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन ।
वर्षमान पुन नयाँ अर्थमन्त्री भएर आएदेखि लगातार बढिरहेको सेयर बजारमा बुधबार भने सामान्य गिरावट आएको छ । बुधबार सेयर बजारको परिसूचक नेप्से
नयाँ अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा सुधारको कदम चाल्ने विश्वासमा नेप्से लगातार उकालो लागिरहेको छ ।
ठूला सेयर लगानीकर्ताले सेयर धितो कर्जा बढाएका छन् ।