क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले मंगलबार आइपीओ बाँडफाँट गरेको हो ।
यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्से १० दशमलब १४ अंकले घटेर २७ सय ४ दशमलब ७० विन्दुमा झरेको छ ।
यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २१ दशमलब ६३ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २७ सय १४ दशमलब ८५ विन्दुमा झरेको छ ।
प्रभु बैंकले डिजिटल भुक्तानी र क्रस बोर्डर कारोबारमा नयाँ सुरुवात गरेको छ । मुक्तिनाथ मन्दिर परिसरमा भीम यूपीआई सेवा शुभारम्भ गरी डिजिटल भुक्तानी र क्रस बोर्डर कारोबारमा नयाँ सुरुवात गरेको सो बैंकले जनाएको छ ।
स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट भएको छ। शुक्रबार लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले गोलाप्रथाबाट सेयर बाँडफाँट गरेको हो ।
लगातार अघिल्ला ७ कारोबार दिनसम्म घटेको सेयर बजार यस साताको चौथो कारोबार दिन बुधबार भने १७ दशमलब २८ अंकले बढेको छ । यस वृद्धिपछि सेयर बजार परिसूचक नेप्से २७ सय ३६ विन्दुमा कायम भएको छ ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको दुईदिने पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको सो सम्मेलन ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ लक्षित रणनीति बनाईदै १६ बुँदे काठमाडौ घोषणापत्र तयार गरिएको श्रम मन्त्रालयले जनाएको छ ।
यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३२ दशमलब २१ अंकले घटेर २७ सय १९ अंकमा झरेको छ ।
यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । अघिल्लो दिन ४६ अंकले घटेको सेयर बजार परिसूचक नेप्से २० दशमलब ६८ अंकले घटेर २७ सय ५१ दशमलब ४२ विन्दुमा आइपुगेको छ ।
यस साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यसदिन नेप्से परिसूचक ४६ दशमलब ३३ अंकले घटे २७ सय ७२ दशमलब १० विन्दुमा आइपुगेको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले इन्भेष्टमेन्ट कम्पनीहरुलाई सूचीकृत हुन निर्देशन दिएको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै विवरणसहित सूचीकृत हुन यस्तो निर्देशन दिएको हो ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार सामान्य अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयर बजार परिसूचक नेप्से २ दशमलब ७० अंकले घटेर २८ सय १८ दशमलब ४३ विन्दुमा कायम भएको छ ।
यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५ सय १६ अंकले घटेर २८ सय २१ दशमलब १३ विन्दुमा आइपुगेको छ । यसदिन अघिल्लो दिनको भन्दा कारोबार रकम पनि घटेको छ ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा ९६ गुणा बढी आवेदन परेको छ । सो संस्थाको एफपीओ आवेदन दिने आज अन्तिम दिन बाँकी रहँदा १ करोड ८९ लाख ३७ हजार १६० कित्ताको आवेदन परेको छ ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४९ दशमलब १५ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २८ सय १५ दशमलब ४ विन्दुमा कायम भएको छ ।
यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३.३५ अंकले बढेर २७ सय ५८ विन्दुमा पुगेको छ ।
यस साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारको उकालो यात्रा कायमै रहेको छ । यसअघि लगातार पाँचौ दिनसम्म सेयर बजार बढेको थियो ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका, सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि आइतबार देखि खुलेको हो ।
यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको परिसूचक नेप्से २९ दशमलब ८७ अंकले बढेको छ ।
नागरिक लगानी कोष र एलसीइनर्जी लिमिटेडबीच सेयर प्रत्याभूतिबारे सम्झौता भएको छ ।
यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २७ सय अंक नजिक पुगेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से १९.५६ अंकले बढेर २६ सय ९८ विन्दुमा कायम भएको छ ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७ दशमलब २६ अंकले घटेर २६७८ विन्दुमा कायम भएको छ ।
यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से झिनो अंकले बढेको छ ।
बुधबार दुई इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन् । आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई करसहित २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
यसअघिका पाँच दिन लगातार घटेको सेयर बजार परिसूचक नेप्से छैटौं कारोबार दिन मंगलबार भने ६ दशमलब ५४ अंकले बढेर २६ सय ८३ दशमलब ८६ विन्दुमा आइपुगेको छ ।