logo

ग्लोबल आइएमई बैंकले मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस

ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।

नेप्से ४.४५ अंकले घट्यो,कारोबार बढ्यो

यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । यसदिन सेयर बजार परिसूचक नेप्से ४.४५ अंकले घटेर २५ सय ९५.७४ विन्दु कायम भएको छ।

ऊर्जा सचिवसहित कार्यकारी निर्देशक शाक्यले गरे कोहलपुर–सुर्खेत प्रसारण लाइनको निरीक्षण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको टोलीले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको निरीक्षण अनुगमन गरेको छ ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

निजी विद्यालयको शुल्कको शीर्षक अब स्थानीय तहले तोक्ने

अब निजी विद्यालयले लिने शुल्कको शीर्षक स्थानीय तहले तोक्ने भएको छ । संसद्मा निजी विद्यालयले लिने शुल्कको शीर्षक स्थानीय तहले तोक्ने प्रस्ताव गरिएको थियो ।

निजी मेडिकल कलेज सरकारले तोकेको निर्वाह भत्ता दिन तयार

आवासीय चिकित्सकहरूलाई तोकिएको निर्वाह भत्ता दिन निजी मेडिकल कलेजका सञ्चालक तयार भएका छन् ।

एमसिसीले अनुदानअन्तर्गत खरिद र कार्यालय सञ्चालनकालागि स्वीकृति दियो

अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को अनुदानअन्तर्गत खरिद र कार्यालय सञ्चालनसम्बन्धी कार्य गर्न नेपाललाई अनुमति दिएको छ ।

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले नियुक्त

सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन

पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा बेलुन विष्फोटमा परी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनाबारे छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ ।

अर्थतन्त्र सुधारकालागि सरकारले सबै उपाय अवलम्बन गरेको प्रधानमन्त्री ओलीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधारकालागि सरकारले सबै उपाय अवलम्बन गरेको दावी गरेका छन । शुक्रबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् ।

राजनीति

कांग्रेस महासमिति बैठकमा वडाध्यक्षदेखि सभापतिसम्मको सम्पत्ति सार्वजनिक गर्न धनराजको प्रस्ताव

सोमबारदेखि संघिय राजधानीमा सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीप्रति आम सर्वसाधारणको विश्वास जगाउन सम्पत्ति सार्वजनिकीकरणको प्रस्ताव गरेका छन् ।

विकास आयोजना समयमा सम्पन्न गराउन ढंग पुगेन:कांग्रेसका महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विकास निर्माणको आयोजना समयमै सम्पन्न गर्न ढंग नपुगेको बताएका छन् ।

कर्पोरेट

आइएमई रेमिट्यान्सको २५ वर्षे यात्रा

आइएमईका संस्थापकहरुले नाफा भन्दा पनि आम मानिसलाई फाइदा पुग्ने, सरकारको प्राथमिकतामा परेको र व्यवसायको रूपमा अघि बढ्न सक्ने मूल सिद्धान्तमा टेकेर अघि बढिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता

नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्झौता भएको छ ।

सेयर बजार

नेप्से ४.४५ अंकले घट्यो,कारोबार बढ्यो

यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । यसदिन सेयर बजार परिसूचक नेप्से ४.४५ अंकले घटेर २५ सय ९५.७४ विन्दु कायम भएको छ।

सामान्य अंकले घट्यो नेप्से

यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से समान्य अंकले घटेको छ । यसदिन नेप्से ०.३३ अंकले घटेर २६ सय दशमलब २० विन्दुमा झरेको छ ।

भारतको सहयोगमा ७ नेपाली इरानबाट आज फर्किँदै

छिमेकी देश भारतको सहयोगमा इरानबाट उद्धार गर्ने क्रममा आज थप ७ नेपाली स्वदेश फर्किँदैछन् ।

झिनो अंकले घट्यो नेप्से

यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर कारोबार परिसूचक नेप्से झिनो अंकले घटेको छ ।

बैंक बित्त

ग्लोबल आइएमई बैंकले मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस

ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।

सिटिजन्स बैंकको ‘डिजिटल लोन अगेस्ड फिक्स्ड डिपोजिट’ सुविधा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकले इला होटल र आइएमई हस्पिटालिटीमा १५ प्रतिशतसम्म छुट पाउने

ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

आर्थिक कूटनीति थप प्रभावकारी बनाउनु आवस्यक : महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन) बीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन् ।

पर्यटन

‘आईटीई हङकङ–२०२५’ मा नेपालको सहभागिता, जीवन्त पर्यटन प्रदर्शनका साथ नेपाली पर्यटन प्रर्वधन

नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ २०२५ मा सहभागीहरूलाई आकर्षित गर्दै नेपालको समृद्ध सांस्कृतिक सम्पदा, हिमाली दृश्यहरू, र रोमाञ्चक साहसिक गतिविधिहरू प्रदर्शन गरिरहेको छ ।

३१औं पटक सगरमाथाको शिखरमा कामिरिता

विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औंपटक सगरमाथा आरोहण गरेका छन् । ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।

पर्यटन प्रर्वधनकालागि पूर्वाधार विकास र कनेक्टिभिटी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रर्वधनका लागि पूर्वाधार विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् ।

नेपाललाई बौद्ध, अध्यात्म र शान्तिपर्यटन विश्व केन्द्रको रूपमा स्थापित गर्न सकिन्छ : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्न सकिने बताएका छन् ।

रोजगार

यूएईमा नेपाली कामदारको न्यूनतम तलब बढ्यो, मासिक १ हजार दिराम भन्दा माथि

सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि न्यूनतम पारिश्रमिक १ हजार दिराम वा त्यसभन्दा माथि हुने निर्णय कार्यान्वयनमा ल्याएको छ ।

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको उद्धार गर्न नामावली संकलन सुरु

सरकारले इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु गरेको छ ।

आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गरिने

वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा आयोजित पत्रकार सम्मेलनमा विभागले यस्तो जानकारी गराएको हो ।

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

ताजा खबर

ग्लोबल आइएमई बैंकले मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस

ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।

नेप्से ४.४५ अंकले घट्यो,कारोबार बढ्यो

यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । यसदिन सेयर बजार परिसूचक नेप्से ४.४५ अंकले घटेर २५ सय ९५.७४ विन्दु कायम भएको छ।

ऊर्जा सचिवसहित कार्यकारी निर्देशक शाक्यले गरे कोहलपुर–सुर्खेत प्रसारण लाइनको निरीक्षण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको टोलीले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको निरीक्षण अनुगमन गरेको छ ।

सामान्य अंकले घट्यो नेप्से

यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से समान्य अंकले घटेको छ । यसदिन नेप्से ०.३३ अंकले घटेर २६ सय दशमलब २० विन्दुमा झरेको छ ।

सिटिजन्स बैंकको ‘डिजिटल लोन अगेस्ड फिक्स्ड डिपोजिट’ सुविधा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ ।

विचार/ब्लग

बालकुमारीमा मारिएका यि दुई युवाको रगतले लत्पतिएको अनुहारको निर्लज्जता कहिलेसम्म सरकार ?

अंग्रेजी नयाँ वर्ष सन २०२४ को शुरुवातकै क्रममा मुलुकले श्रम गरेर खाने होनहार दुई नेपाली युवालाई गुमाउनु परेको छ ।

कर्पोरेट मूभमेन्टस

समृद्धिकालागि राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब दिनुपर्छ:पूर्व उपप्रधानमन्त्री तथा एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल

पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकले खोजेको आर्थिक समृद्धिका लागि राजनीतिक नेतृत्वलाई सम्बन्धीत सरोकारवालाहरु एवं निजी क्षेत्रले सकारात्मक दबाब दिनु आवस्यक भएको बताएका छन ।

जीवनशैली

लगानी सम्मेलनमा उपस्थित हुन अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्षलाई दिए निम्तो

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा आउन निमन्त्रणा गरेका छन्।