logo

कारोबारको अन्तिम दिने नेप्से १०.८२ अंकले बढ्योे, ४ अर्ब २५ करोड भन्दा बढीको कारोबार

साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १०.८२ अंकले बढेको छ । बुधबार २८ अंक भन्दा धेरैले बढेको नेप्से बिहीबार १०.८२ अंकले बढेर १७१८.४९ अंकमा पुगेको हो ।

12-11-20

सेयर वजार २८.८९ अंकले बढेर ३ बर्ष यताकै उच्च बिन्दुमा, नेप्से १७ सय नाघ्यो

मंगलबार करिब २६ अंकले उकालो लागेको नेप्से परिसूचक बुधबार  २८.८९ अंकले बढेर ३ बर्ष यताकै उच्च बिन्दु १७०७.६७ अंकमा पुगेको छ । यसअघि २०७३ साल चैत २९ गते नेप्से १७०९.८२ विन्दुमा पुगेको थियो । 

11-11-20

लुम्बिनी जनरल इन्स्योरेन्सको ८ लाख ५८ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत 

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ८.१३ प्रतिशत बोनस शेयर वापतको ८ लाख ५८ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्से(नेप्से) मा सूचीकृत भएको छ ।   

11-11-20

लगातार दोस्रो दिन नेप्से परिसूचक उकालो, ४ अंकले बढ्दा ३७० करोडको कारोबार

आइतबार दोहोरो अंकले बढेको बजार सोमबार पनि ४.२२ अंकले बढ्दै १६५२.८० अंकमा पुगेको छ । 

09-11-20

५ दिनपछि नेप्से १२.४९ अंकले बढ्यो, साढे ३ अर्बको कारोबार

आइतबार सेयर बजार करीब साढे १२ अंकले बढेको छ । ट्रेडिङ कम्पनीका साथै जलविद्युत र उत्पादनमुलक कम्पनीका सेयरको मूल्य बढ्दा ५ दिनपछि सेयर बजार नेप्से १२.४९ अंकले सुधार हुँदै १६४८.५८ विन्दुमा उक्लिएको हो ।

08-11-20

स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सन्तोष मैनाली 

नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा सन्तोष मैनाली निर्विरोध चयन भएका छन् । 

06-11-20

बिहीबार सेयर वजार ४.४७ अंकले घट्यो, कारोबारमा उल्लेख्य बृद्धी

साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.४७ अंकले ओरालो लागेर १ हजार ६ सय ३६ दशमलव १७ अंकमा पुगेको छ ।

05-11-20

बुधवार सेयर बजार २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा

बुधवार उतारचढावपुर्ण देखिएको सेयर बजार २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा बन्द भएको छ । 

04-11-20

तीन दिनपछि सेयर बजारमा ५.४० अंकले बृद्धी, कारोबार घट्यो 

लगातार तीन दिन घटेको सेयर बजार चौथो दिनमा समान्य अंकले वृद्धि भएको छ । मंगलवार सेयर बजार ५.४० अंक बढेर १६४३.०३ विन्दुमा पुगेको हो ।

03-11-20

सानिमा जनरल इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत

सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 

03-11-20

लगातार तीन दिनदेखी सेयर बजारमा गिरावट, सोमबार सुचक र कारोबार दुवै घट्यो

आइतवार १६४०.९५ विन्दुमा बन्द भएको सेयर बजार सोमबार सोमबार सुचक ३.३३ अंक घटेर १६३७.६३ विन्दुमा बन्द भएको छ ।  

02-11-20

सेयर बजारमा ४.७१ अंकले गिरावट, २ अर्ब ९३ करोडको कारोबार

आइतबार सेयर बजार ४.७१ अंकले घटेर १६४०.९५ विन्दुमा बन्द भएको छ ।  आइतबार नेप्से सूचक घटे पनि २ अर्ब ९३ करोड कारोबार भएको छ । 

01-11-20

नेप्सेमा ५.६६ अंकको गिरावट, १ अर्ब २५ करोडको कारोबार 

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा ५.६६ अंकको गिरावट आएको छ । आज नेप्से १ हजार ५५६ अंकमा कायम भएको छ । 

18-10-20

नवीकरण शुल्क नबुझाएपछि नेप्सेले रोक्यो २५ कम्पनीको सेयर कारोबार 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आइतबारबाट २५ कम्पनीको सेयर कारोबारमा रोक लगाएको छ । 

18-10-20

मंगलबार ९ अंकले घट्यो सेयर वजार, एक अर्ब ८१ करोडको कारोबार

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९.४२ अंकले घटेर १५६८.५९ अंकमा झरेको छ ।

13-10-20

सोमबार सुस्तायो सेयर बजार, कारोबार घट्यो, नेप्सेमा १.७४ अंकको सामान्य बृद्धी 

साताको पहिलो दिन दोहोरो अंकले घटेको सेयर बजार सोमबार १.७४ अंकले सामान्य बृद्धी भएको छ ।

12-10-20

दोहोरो अंकले घट्यो सेयर बजार, २ अर्ब ३९ करोडको कारोबार 

साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।  आइतबार नेप्से परिसूचक १३.३७ अंकले घटेर १५७६.२७ अंकमा झरेको छ ।

11-10-20

११ दशमलव ३४ अंकले घट्यो सेयर बजार, २ अर्ब ९० करोड भन्दा बढीको कारोबार

साताको अन्तिम दिन बिहीबार सेयर वजार परिसूचक ११ दशमलव ३४ अंकले घटेको छ । 

08-10-20

१४.६८ अंकले बढेको शेयर बजार १६०० विन्दु माथि, ३ अर्ब बढीको कारोबार 

बुधवार १४ दशमलव ६८ अंकले बढेर शेयर बजार १६००.९७ विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेले यस अघि गत फागुन १५ गते १६०० विन्दु पार गरेको थियो ।

07-10-20

सोमवार शेयर बजार ३.६३ अंकले घट्यो, कारोबार साढे २ अर्ब बढी 

सोमवार शेयर बजार ३ दशमलव ६३ अंक घटेर १ हजार ५८२ दशमलव १३ विन्दुमा झरेको छ । आइतवार १४ दशमलव ७१ अंक बढेर १ हजार ५८५ दशमलव ७५ विन्दुमा बन्द भएको बजार सोमवार भने घटेर बन्द भएको छ ।

05-10-20

साताको पहिलो दिन नेप्से १४.७१ अंकले उकालो, ३ अर्ब बढीको कारोबार 

साताको पहिलो दिन आईतवार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १४.७१ अंकले बढेर एक हजार ५८५.७५ मा अंकमा पुगेको छ।

04-10-20

सेयर बजारमा ७ दशमलव २१ अंकले गिरावट, लगानीकर्ता जलविद्युतमै झुम्मिए 

गलबार सेयर बजारमा ७ दशमलव २१ अंकले गिरावट आएको छ ।  

29-09-20

सेयर बजारमा पाँच अंकले बृद्धी, २ अर्ब २३ करोड रुपैयाँको कारोबार, लगानीकर्ता  जलविद्युतमा आकर्षित

साताको अन्तिम दिन बिहीबार सेयर बजार पाँच अंकले बढेको छ।  प्रि-ओपन सेसनमा १५ सय ६५ अंकसम्म पुगे पनि कारोबार सुरु भएपछि बजार १५ सय ५४ अंकसम्म झरेको थियो । अन्तिम एक घण्टामा पुनः बढेको सेयर बजार १५ सय ६३ अंकसम्म पुगे पनि बन्द हुँदा १५ सय ६१ अंकमा रोकिएको छ ।

24-09-20

बुधबार सेयर बजारमा ९.३७ अंकको सुधार, कारोबार घट्यो 

बुधबार नेप्से परिसूचक समग्रमा ९.३७ अंकले बढेर १५५५.५२ विन्दुमा पुगेको छ । सूचक १५४३.३७ विन्दुबाट सुरु भएको सेयर बजार एक घण्टामा १५३५.६४ विन्दुसम्म ओर्लिएको थियो ।

23-09-20

मंगलवार सेयर बजार २२ दशमलव ९१ अंक घटेर १५ सय ४६ दशलमव १५ अंकमा, कारोबार रकम बढ्यो

मंगलवार सेयर बजार २२ दशमलव ९१ अंक घटेर १५ सय ४६ दशलमव १५ अंकमा ओर्लिएको छ । 

22-09-20

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.