आर्दश लघुवित्त वित्तीय संस्थाले रू. ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
नेपाल धितोपत्र बोर्डले गत आव २०७७÷७८ मा २२ ओटा कम्पनीले आईपीओ निष्कासनको अनुमति दिएको छ ।
मैलुङखोला जलविद्युत् कम्पनी लिमिटेडले साउन १४ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ।
सोमबार नेप्से परिसूचक १३. ९७ अंकले बढेर २९९४ अंकमा पुगेकोे छ ।
सामलिङ पावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
मेरो सेयर सफ्टवेरमा ‘माइ होल्डिङ’ नयाँ फिचर थपिएको छ ।
चालू आर्थिक वर्षको पहिलो करोबार दिन नेप्से परिसूचक ९७.२१ अंकले वृद्धि भएको छ । सेयर वजार एकै दिन ९७ अंकले बढेपछि कारोबार रकम पछिल्लो एक महिनायताकै सर्वाधिक ११ अर्ब ६३ करोड रुपैयाँको भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर कारोबारमा मूल्य घटबढ गर्न पाउने सीमामा गरेको परिवर्तन कार्यान्वयनमा आएको छ ।
नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडलाई प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
युनियन लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागी आज (असार २४ गते) बिहीबारदेखी प्रथामिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।
मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न अनुमती पाएको छ ।
बुधबार नेप्से सूचक १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा पुगेको छ । भने सेन्सेटिभ सूचक पनि १.५० अंकले घटेको छ ।
कम्पनीको आईपीओमा योग्य २० लाख १८ हजार ३०८ जनामा गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिएको हो।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बुधवार बाँडफाँट हुने भएको छ ।
मंगलबार सेयर वजार सूचक र कारोबार दुवै घटेको छ । आज सूचक ५.२५ अंकले घटेर २८१८ अंकमा झरेको छ । सूचक जेठ ९ गते यताकै कम हो ।
आईतबार बजार सूचक नेप्से ८.४८ अंकले घटेर २८३४.५२ विन्दुमा पुगेको छ । गत बिहीबार नेप्से २८४३ अंकमा बन्द भएको थियो।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथामिक सेयर आईपीआमा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् ।
विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा मागभन्दा ३६ गुणा बढी आवेदन परेको छ।
गत साताको अन्तिम कारोवार दिन बिहीवार २८४३ अंकमा बन्द भएको नेप्से यो साता पनि सोही विन्दुमानै पुगेर बन्द भएको छ । आज १९.१२ अंकले बढेको नेप्से परिसूचक २८४३ विन्दुमा पुगेको हो ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथामिक सेयर (आईपीओ) विहिबारदेखि सर्वसाधारणका लागि विक्री खुला भएको छ ।
बुधवार नेप्से परिसूचक नेप्से ४.१३ अंकले घटेर २८२३ विन्दुमा बन्द भएको छ । मंगलबार २८२८ अंकमा बन्द भएको नेप्से आज प्रिओपन सेसनमा सामान्य बढेर २८३५.६७ अंकमा खुलेको थियो । बजार खुले पछि नेप्से २८४४.१९ अंकसम्म पुगेको थियो । उतार–चढावपुर्ण भएको नेप्से एक समय झरेर २७८२ अंकसम्म पुगेको थियो ।
युनियन लाइफ इन्स्योरेन्स लिमिटेडले असार २४ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
आइतवार २७.३८ अंक र सोमवार ५.११ अंकले बढेको बजार मंगलवार ४७.४९ अंकले घटेर २८२८ विन्दुमा झरेको छ भने भने सेन्सेटिभ सूचक पनि ९.८७ अंकले घटेर ५२३.७० विन्दुमा झरेको छ । मंगलबार कारोबार रकम पनि घटेको छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले रू. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ ।