logo

सोमबार सेयर बजारमा ६ अंकको गिरावट, कारोबार रकम साढे २ अर्बमाथि

सोमबार सेयर बजारमा ६ अंकको गिरावट आएको छ । सूचक १५६९ अंकमा झरेको छ । दिनभरीमा १९५ कम्पनीका २ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच भएका छन् ।

21-09-20

नेप्सेमा तीन अंकको सुधार, लगानीकर्ता बैंक र फाइनान्सको सेयरमा आकर्षित 

साताको पहिलो दिन आइतवार सेयर बजार ३ अंकले बढेर १५ सय ७५ दशमलव १८ विन्दुमा बन्द भएको छ ।

20-09-20

गुडविल फाइनान्सको ऋणपत्र नेप्सेमा सूचीकृत

 गुडविल फाइनान्स लिमिटेडको साढे दुई लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार गुडविल फाइनान्स र नेप्से बीच प्रति ऋणपत्र अंकित

01-07-20

तीन कम्पनीको साढे ४० करोड रुपैयाँको सेयर किनबेच, झन्डै २ अर्बको कारोबार, १९ अंकले बढ्यो बजार

सुरुवातमा निक्कै सुस्त देखिएको सेयर बजारमा आधा दिन पुगेपछि एकाएक चमक फर्किएको छ। सूचक मात्र उक्लिएको छैन, कारोबार रकम पनि झन्डै दुई अर्ब पुगेको छ। 

16-02-20

सेयर बजारमा १.३९ अंकले घट्यो, १७२ कम्पनीको कारोबार हुँदा हिमालयन डिस्टिलरी सबैभन्दा अघि

कारोबारको पाँचौ दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज १.३९ अंकले घटेको छ। बिहीबार सेयर बजार घटेर १३४४.५९ विन्दुमा आइपुगेको हो।

13-02-20

शेयर बजार ४ अंकले बढ्यो, ८१ कम्पनीका लगानीकर्ताले कमाए

आज पनि शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ४ दशमलव ६० अंकले बढेर १३४५ दशमलव ९७ को विन्दुमा कायम भएको छ । बैंकिङ, विकास बैंक, र हाइड्रोपावर बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै माइक्रोफाइनान्स समुह २ दशमलव ४५ प्रतिशतले बढेको छ ।

12-02-20

सूचक र कारोबार रकममा उत्साहजनक बढोत्तरी

केही दिनदेखि निरन्तर घटिरहेको सेयर कारोबार रकमले मंगलबार छलाङ मारेको छ। दिनभरीमा १७५ कम्पनीको एक अर्ब ५३ करोड रुपैयाँभन्दा बढिको सेयर किनबेच भएको छ।

11-02-20

नागरिक लगानी कोषको संस्थापक सेयर बेच्दै प्रिमियर इन्स्योरेन्स, न्यूनतम मूल्य १७५० रुपैयाँ

प्रिमियर इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य १७ सय ५० रुपैयाँ तय गरेको छ।

10-02-20

शिवमको सेयरले बढायो कारोबार रकम, दिनभरीमा ९३ करोडको किनबेच, ४.२८ अंकले बढ्यो बजार

शिवम् सिमेन्टको सेयरमा लगानीकर्ता आकर्षित हुँदा समग्र कारोबार रकम सुधार देखिएको छ। दिनभरीमा १७५ कम्पनीको सेयर ९३ करोड २० लाख रुपैयाँमा किनबेच भएकोमा शिवम् एक्लैको १३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ। 

10-02-20

सेयर बजारमा कारोबार रकम खुम्चिन थाल्यो, यी पाँच कम्पनी जसको आपूर्ति बढेको बढ्यै

केही साताबाट अर्बमाथि कारोबार हुँदै आएको बजारमा तरलता अभावको प्रभाव देखिएको छ। आइतबार दिनभरीमा कुल ९५ करोड रुपैयाँको किनबेच भएको छ। 

09-02-20

तरलता अभावको प्रभाव सेयर बजारको कारोबार रकममा देखिन थाल्यो

 तरलता अभावको प्रभाव सेयर बजारमा देखिन थालेको छ। बिस्तारै कारोबार रकममा गिरावट आउन थालेको छ। बिहीबार अर्बमाथिका सेयर किनबेच भएपनि विगतको तुलनामा कारोबार रकम निरन्तर घटिरहेको छ।

06-02-20

सिभिल बैंकको आपूर्ति बढ्दा पनि सेयर मूल्य उचालियो, तरलता घट्दो, १०८ करोडको सेयर किनबेच

 सूचकमा सुधार भएपनि बुधबार कारोबार रकममा थोरै गिरावट आएको छ। दिनभरीमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.३१ अंकले बढेर १३४२ अंकमा पुगेर बन्द भएको छ। 

05-02-20

दोहोरो अंकले घट्यो नेप्से, ५५ कम्पनीका लगानीकर्ताले मात्र कमाए

आज नेप्से दोहोरो अंकले घटेको छ । हिजो सामान्य अंकले बढेको नेप्से आज १२ दशमलव ०९ अंकले घटेर १३३७ दशमलव ०४ को विन्दुमा कायम भएको छ । आज विकास बैंक, फाइनान्स, निर्जीवन बीमा समुह र अन्य बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह ३ दशमलव ६५ प्रतिशतले घटेको छ ।

04-02-20

बजारमा नेशनल हाइड्रोको सेयरको माग उच्च, आपूर्ति भने कुमारी बैंकको, १६१ करोडको कारोबार

सेयर बजारमा एक अर्ब ६१ करोड रुपैयाँको कारोबारसहित सूचक साढे २ अंकले उक्लिएको छ। दिनभरी नै हरियो - नीलो भएको बजार अन्ततस् बढेर बन्द भएको हो।

03-02-20

सेयर बजारमा दुई अर्ब बढीको कारोबार, नेप्सेले नाघ्यो १३४६ बिन्दु

साताको पहिलो दिन आइतबार सेयर बजारमा दुई अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन करिब दुई हप्ता यताकै अधिकतम कारोबार हो । यसअघि माघ ५ गते कूल दुई अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

02-02-20

साताको अन्तिम दिन नेप्सेमा उछाल, बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

 साताको अन्तिम दिन नेप्सेमा उल्लेख्य बृद्धि भएको छ । हिजो स्थीर जस्तै रहेको नेप्से आज भने हरियाली हुँदै बजार बन्द भएको हो । बिहिवार नेप्से १९ दशलव ५१ अंकले बढेको छ ।आज ट्रेडिङ समूहको उपसूचक बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमाको उपसूचक ३ दशमलव ९६ प्रतिशतले बढेका छन् ।

30-01-20

घटेको बजारमा एक अर्ब बढीको कारोबार, लगानीकर्ताको आकर्षण निर्जीवन बीमा र लघुवित्तमा

बुधबारको सेयर बजार झिनो अंकले ओरालो लागेको छ । दिनभर तीव्र उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक ०.२७ अंकले घटेर १३०५.८८ अंकमा झरेको छ ।

29-01-20

नेप्से ५ अंकले बढ्दा अर्बमाथिको कारोबार, बीमा र लघुवित्तको शेयरमा झुम्मिए लगानीकर्ता

आज भने सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से ५ दशमलव ५२ अंकले बढेर १३०६ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, ट्रेडिङ, होटल र हाइड्रोपावर बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह र निर्जीवन बीमा समुह क्रमशः २ दशमलव १९ र २ दशमलव ६ प्रतिशतले बढेका छन् ।

28-01-20

सेयर बजारमा फेरि हरियाली, परिसूचक २३.९५ अंकले बढ्यो, कारोबार अर्ब नजिक

साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । पुँजी बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.९५ अंकले बढेको छ ।

27-01-20

२० अंकले घट्यो नेप्से, १३ कम्पनीका लगानीकर्ताले मात्रै कमाए

आज आइतबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से २० दशालव ७९ अंकले घटेर १,२७६ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह २ दशमलव ७९ प्रतिशतले घटेको छ ।

26-01-20

सेयर बजारमा सुधार टिकेन, नेप्से घटेर १३०० अंक तल

​बिहीबार सेयर बजार कारोबार मापक नेप्से परिसचूक १३०० अंकभन्दा तल झरेको छ । बुधबारको तुलनामा बिहीबारको परिसूचक १५.९५ अंकले ओरालो लागेर १२९७ अंकमा झरेको छ । जुन १.२१ प्रतिशत घटी हो ।

23-01-20

जीवन बीमाको सेयरमा लगानीकर्ता झुम्मिदा नेप्से धेरै घट्न पाएन, तीन दिनमा ३० अंकले घट्यो बजार

बुधबार सेयर बजारमा ७.०५ अंकको गिरावट आएसँगै नेप्से परिसूचक १३१३.४२ अंकमा झरेको छ। साताको पहिलो दिन बजार १३४४ अंकमा पुग्दा बजारमा दुई अर्ब  नौ करोड रुपैयाँको कारोबार भएपनि त्यसपछि लगातार सूचक र कारोबार रकम दुबै घटिरहेको छ।

22-01-20

हिमालयन ड्रिस्ट्रिलरीको ८ दिनमा ६५ करोडको शेयर किनबेच

 हिमालयन ड्रिस्ट्रिलरीको पछिल्लो ८ कारोबार दिनमा ६४ करोड ७० लाख ६० हजार ९१७ रुपैयाँको शेयर कारोबार भइसकेको छ। 

21-01-20

बजारमा साढे एक अर्बको कारोबार, ग्लोबल आईएमई बैंक सहित तीन कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

मंगलबारको बजार सामान्य अंकले उकालो लागेको छ । नेप्से परिसूचक ३.३६ अंकले बढेर १३२०.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो ।

21-01-20

एनसीसी बैंकको शेयरमूल्य समायोजन

 नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा बैंकको माघ ७ गते मंगलबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो ।

20-01-20

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.