चालू आर्थिक वर्ष २०७९/८० को १० महिनामा सरकारको चालू खाता घाटामा देखिएको छ भने शोधनान्तर स्थिति बचतमा छ ।
चालु आर्थिक वर्षको वितेका १० महिनाको अवधी मध्ये गत बैशाखमा आएर देसको अर्थतन्त्र सुधारिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारबाट सीमित मान्छेले कमाउने र उनीहरूकमे लक्ष्य बमोजिम बजार तलमाथि हुने कुरा अन्त्य हुनुपर्ने बताएका छन् ।
संघिय संसदमा सांसदहरुले पश्न उठाएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले करका दर हेरफेरको विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई विभिन्न तीन प्रश्न सोधेका छन् ।
करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग संवाद गरेका छन् ।
नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी कारोबार लागू हुने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् सरकारले आफ्ना महत्वपूर्ण मागहरू सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीगत लाभकर नै अन्तिम भएको विश्वास दिलाएपछि आइतबार सेयर कारोबार उकालो लागेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ देखि स्वदेशमै बसेर धेरै कमाउने व्यक्ति तथा धनिहरुको कर बढाइदिएका छन्।
काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर जाने सम्पूर्ण सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने बताएको छ ।
नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधारको चार आयोजना निर्माण गर्ने सम्झौता भएको छ ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बजेटमार्फत सार्वजनिक विद्युतीय सवारीसाधनमा ९ सय प्रतिशतसम्म भन्सार महसुल बढाएको भन्दै असन्तुष्टी जनाएको छ ।
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले नेपालमा सुनको मूल्य उच्च दरले बढाएको छ ।
बैंक तथा वित्तीय संस्थामा बचत गर्ने निक्षेपकर्ताले आफूले पाउने ब्याजमा अब ६ प्रतिशत कर तिर्नुपर्ने भएको छ ।
सरकारले विदेशबाट फर्किने हवाई यात्रुले विमानस्थलको भन्सारबाट कर नतिरी ल्याउन पाउने झिटीगुण्टाको सुन सुविधाको नियम परिवर्तन गरेको छ ।
भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेलले पाएका छन् ।
सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ ।
नेपाल समुद्रपार निकासी पैठारी संघले अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमा निजीक्षेत्रको मनोबल बढाउने योजना राखिनु, भेन्चर क्यापिटल, म्युचुअल फन्डलगायत स्टार्टअपलाई प्रोत्साहन नीति र सरकारी क्षेत्रको डिजिटाइजेसन एवं इबिडिङको योजनालाई सकारात्मक मानेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा ध्यान दिँदै पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको बताएका छन।
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट मार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ ।
सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति प्रतिक्रिया दिँदै निजी क्षेत्रले यो बजेट समग्रमा सकारात्मक भएपनि कार्यान्वयनको पक्ष चुनौतिपूर्ण नै भएको बताएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सरकारले चालु खर्चलाई कटौती गर्न प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत अब एकसय रुपैयाँमै कम्पनी खोल्न सकिने नयाँ व्यवस्था गरिदिएको छ ।