नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् । सोमबार महासंघमा भएको निर्वाचनमा केसीले ३८ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् ।
तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन् ।
सोमबार सरकारी राजश्वसम्बन्धी सर्भर लामो समय डाउन भएर देसको राजस्व संकलनको काम नै प्रभावित बन्यो ।
स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ ।
काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नरसहित उच्च पदस्थ कर्मचारीले कार्यविधि विपरीत महँगो र बिलासी गाडी चढ्ने गरेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले वैदेशिक ऋणबाट ल्याएको १३ अर्ब रुपैयाँ अनुत्पादक क्षेत्रमा खर्च भएको भन्दै गम्भिर प्रश्न उठाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा अञ्जनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।
नेपाल उद्योग वाणिज्य महासंघको पहिलो चरणको निर्वाचनबाट कसैलेपनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि बरिष्ठ उपाध्यक्ष पदमा अञ्जनकुमार श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः निर्वाचन हुने भएको छ ।
निजी क्षेत्रको संघिय प्रतिनिधीमुलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको बुधबार बिहान १० बजेबाट सुरु भएको निर्वाचनमा अहिलेसम्म दुई वटा संघतर्फको मतदान सकिएको छ ।
नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा अहिले मुलुकको शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकबाट ऋण लिने तर तिर्दिन भन्नेहरूलाई छोड्न नहुने बताएका छन् ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
नेपाल बीमा प्राधिकरणले पर्याप्त अध्ययन र छलफल बिना नै लघु बीमा निर्देशिका पारित गरेको छ ।
पोखराबाट धवलागिरी हिमालको आधार शिविर गएको कार्गो हेलिकप्टर धवलागिरी आधार शिविरको ढिस्कोमा ठोक्किएर दुर्घटना भएको छ ।
‘लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरु’का विषयमा अध्ययन गर्न गठित समितिले काम सुरु गरेको छ ।
घरजग्गा कारोबारमा मन्दी लम्बिएपछि घरजग्गा व्यवसायीले सरकारसँग विभिन्न माग अघि सारेका छन् ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट लेख्ने टिमको टुंगो लगाएको छ ।
अहिले मुलुकमा देखिएको आर्थिक समस्यालाई सम्बोधन गरि अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने गरि सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन हुनेगरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न आग्रह गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न आग्रह गरेको छ ।