logo

देसको शोधनान्तर स्थिति २२९ अर्बले बचतमा

नेपालबाट मुलुक बाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा शोधनान्तर स्थिति २ अर्ब २९ करोड रुपैयाँले बचतमा पुगेको छ ।

२०८० असार २५

राजपत्रमा प्रकाशित सूचनाप्रति निर्माण व्यवसायी असन्तुष्ट ,आन्दोलनको चेतावनी

निर्माण आयोजनामा ठेक्काको म्याद थप्ने गरी गत बिहीबार नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको सूचनाप्रति निर्माण व्यवसायीले असन्तुष्टी व्यक्त गरेका छन् ।

२०८० असार २५

राजस्वको लक्ष्य भेट्टाउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै सम्झौता नगरिकन राजस्वको लक्ष्य भेटाउन आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

२०८० असार २१

१६औं योजनाका लागि राष्ट्रिय योजना आयोगले प्रदेश योजना आयोग र स्थानीय सरकारसँग सुझाव लियो

राष्ट्रिय योजना आयोगले १६औं योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमुलक संस्थाहरुसँग छलफल गरि सुझाव दिएको छ।

२०८० असार २१

आर्थिक स्थायित्वका लागि चेम्बर र परिसंघले सहकार्य गर्ने

आर्थिक स्थायित्वका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच सहकार्य हुने भएको छ ।

२०८० असार २१

राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्दै

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) १० अर्बको विकास ऋणपत्र जारी गर्दै छ ।

२०८० असार २१

अर्थतन्त्र चलायमान हुने संकेत देखिएको छ: अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताएका छन् ।

२०८० असार १९

पेट्रोलियम पदार्थको मूल्य घट्यो, भूगोलका आधारमा वर्ग विभाजन गर्दा तीनथरी मुल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भूगोलका आधारमा पहिलो, दोस्रो र तेस्रो वर्ग विभाजन गरि न्युनतम प्रतिलिटर ५ रुपैयाँ देखि ७ रुपैयाँ ५० पैसासम्म घटाएको छ ।

२०८० असार १९

अर्थतन्त्रमा परेको दबाब हटाउन निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन् ।

२०८० असार १४

दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय फिर्ता लिन एमाले संसद्को माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

२०८० असार १२

स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि संशोधन हुने

स्टार्टअपमा आधारित व्यवसायलाई ऋण दिन सरकारले गत वर्ष मात्रै ल्याएको स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि–२०७९ संशोधन गर्ने भएको छ ।

२०८० असार १२

तीन आर्थिक वर्षमा ४३ खर्ब राजस्व उठाउने लक्ष्य

आगामी तीन आर्थिक वर्षमा कूल सरकारी बजेट ५९ खर्ब रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

२०८० असार ११

२० वर्ष पुराना गाडी हटाउन दिइएको म्याद आजबाट सकियो, अब के हुन्छ ?

२० वर्ष पुराना गाडी पत्रु गर्न सरकारले दिएको म्याद आज (११ असार) बाट सकिएको छ ।

२०८० असार ११

‘कोभिडपछिको लचिलो मौद्रिक नीतिले अर्थतन्त्रमा धक्का’

कोभिड–१९ महामारीको समयमा दिइएको सहुलियतले अर्थतन्त्रमा चुनौती थपिएको निष्कर्ष नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ ।

२०८० असार ८

सवारी साधन र पेट्रोलियम पदार्थको आयात घट्यो

यसपाली सवारी साधन र पेट्रोलियम पदार्थसम्मको आयात घटेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को वितेका ११ महिना जेठमसान्त सम्ममा यस्ता वस्तु आयात ह्वात्तै घटेको छ ।

२०८० असार ८

डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिइरहेको बताएका छन ।

२०८० असार ८

‘घरजग्गाको कारोबारमा व्यक्तिले तिर्ने लाभकर नै अन्तिम कर हो’

आन्तरिक राजस्व विभागले सेयरमा जस्तै घरजग्गामा पनि प्राकृति व्यक्तिले तिर्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने बताएको छ ।

२०८० असार ५

सरकारले चार देशसँग हवाई सेवा सम्झौताको प्रक्रिया अघि बढायो

सरकारले एकसाथ चार देशसँग हवाई सेवा सम्झौता प्रक्रिया अघि बढाएको छ ।

२०८० असार ५

‘आईएमई पे’मार्फत् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशतसम्म क्यासब्याक

‘आईएमई पे’ मार्फत् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक पाइने भएको छ ।

२०८० असार ३

भ्याटलाई बहाना बनाएर प्याजमा बढी मूल्य लिए कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी

भ्याटको बहानामा व्यवसायीले प्याजको मूल्य दोब्बर बनाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको चेतावनी दिएको छ ।

२०८० असार १

जेठमा घरजग्गाको कारोबार बढेर आर्थिक वर्षकै उच्च, लिखत पासको संख्या ५५ हजार ६९ पुग्यो

जेठ महिनामा घरजग्गाको कारोबार बढेर चालु आर्थिक वर्षको उच्च विन्दुमा पुगेको छ ।

२०८० असार १

भन्सार विभागले चालु आवको ११ महिनामा लक्ष्यको ५८ प्रतिशत मात्र राजस्व उठायो

भन्सार विभागले चालु आर्थिक वर्षको वितेका ११ महिना जेठ मसान्तसम्मको अवधीमा कुल लक्ष्यको जम्मा ५८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

२०८० असार १

वित्तीय संघीयता सुदृढीकरणका कार्यलाई निरन्तरता दिन विश्व बैंकको सुझाव

विश्व बैंकले नेपालको वित्तीय संघीयता सुदृढीकरणका लागि सुधारका कार्यलाई निरन्तरता दिन सरकारलाई सुझाव दिएको छ ।

२०८० जेठ ३२

४० लाख बढी कमाउनेको अग्रिम करकट्टी न्यून भएको भन्दै कडाइ गर्न आन्तरिक राजस्वको निर्देशन

आन्तरिक राजस्व विभागले ४० लाख वा सोभन्दा बढी कमाउनेहरुको अग्रिम करकट्टी न्यून रहेको भन्दै मातहतका निकायहरुलाई कडाइ गर्न निर्देशन दिएको छ ।

२०८० जेठ ३२

आइएमई २३ औं वर्षमा, प्रविधिको प्रयोग मार्फत रेमिटेन्स सेवालाई थप परिष्कृत बनाइने

आफ्नो स्थापनाको २३ औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

२०८० जेठ ३१

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.