logo

जी–२० सम्मेलनमा दिल्ली घोषणापत्र जारी, आर्थिक करिडोर घोषणा

भारतको नयाँदिल्लीमा आयोजित जी–२० सम्मेलनमा सहभागीहरु नयाँदिल्ली लिडर्स घोषणापत्रमा सहमत भएका छन् ।

२०८० भदौ २४

बाह्य लगानी भित्राउन नेपालमा छिट्टै लगानी शिखर सम्मेलन आयोजना गर्दैछौं: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् ।

२०८० भदौ २२

डलरको भाउ अकासियो, विनिमय दरमा नयाँ रेकर्ड

अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

२०८० भदौ २२

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ ।

२०८० भदौ २२

राष्ट्र बैंकका कदम ठूला उद्योग लक्षित बजारको मनोबल थप कमजोर हुनसक्छ: उद्योग परिसंघ

उत्पादनमूलक उद्योग परिभाषित गर्दै नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा गरेको संशोधनलाई नेपाल उद्योग परिसंघले सकारात्मक रुपमा लिएको छ ।

२०८० भदौ २०

विभागद्वारा २१ व्यवसायमा अनुगमन, १२ वटालाई ७ लाख १५ हजार जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एकैदिन २१ वटा व्यवसायमा अनुगमन गरेको छ ।

२०८० भदौ १८

राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल बिक्रीमा राख्यो , ब्याजदर बढ्ने

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीमा राखेको छ ।

२०८० भदौ १८

बल्ल तातोपानी नाकाबाट आवतजावत खुल्यो

नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि बल्ल मानिस आवतजावत गर्न थालेका छन ।

२०८० भदौ १५

तत्काल स्टार्टअप नीति ल्याउनु आवश्यक: महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवद्र्धन नीतिहरु कार्यान्वयनमा आउन नसकेको बताएका छन् ।

२०८० भदौ १२

पूर्वाधार निर्माणको समया अन्त्य गर्ने सरकारको निर्णय,आयोजनाको पूर्ण तयारी गरेपछि मात्र कार्यान्वयनमा ल्याइने

सरकारले पूर्वाधार निर्माणमा देखिएको ढिलाई एवं विविध समया अन्त्य गर्ने निर्णय गरेको छ ।

२०८० भदौ १२

स्टार्टअप राष्ट्र २०३० सम्मेलन : ‘तत्काल स्टार्टअप नीति ल्याउन आवश्यक’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवर्द्धननीतिहरु कार्यान्वयनमा आउन नसकेको बताएका छन् ।

२०८० भदौ ११

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनले निर्माण व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई चालु पुँजी कर्जा सम्बन्धी नवीकरण गर्न सहज हुने गरी चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ ।

२०८० भदौ ११

राष्ट्र बैंकद्धारा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा दोस्रो पटक संशोधन: वास्तविक व्यवसायीलाई अनेक सुविधा

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा दोस्रो पटक संशोधन गरेको छ । गत १ कात्तिकबाट आएको मार्गदर्शनमा पहिलोपटक गत पुस २० गते संशोधन गरिएको थियो ।

२०८० भदौ ११

नेपाल तयारी पोशाक उद्योग संघ र रोमानिया चेम्बर अफ कमर्सबीच व्यापार विस्तारको समझदारी

नेपाल तयारी पोशाक उद्योग संघ र रोमानिया चेम्बर अफ कमर्सबीच व्यापार विस्तार एवं आपसी सहकार्य गर्न समझदारी भएको छ ।

२०८० भदौ ११

सञ्चालनमा समस्या भएका उद्योग बन्द गर्न सहजीकरण गर्नुपर्छ:महासंघ

निजी क्षेत्रको संघिय प्रतिनिधीमुलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालनमा समस्या भएका उद्योगलाई बन्द गर्ने प्रक्रियामा सरकारले सहजीकरण गर्नुपर्ने बताएको छ ।

२०८० भदौ १०

अर्थतन्त्र सुधारका लागि सरकार–निजी क्षेत्र सहकार्य आवश्यक: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने धारणा राखेका छन् ।

२०८० भदौ ८

भारतले निर्यातमा ४० प्रतिशत भन्सार कर लगाएपछि प्याजको आयात रोकियो

भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन् ।

२०८० भदौ ६

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएसँगै प्याजको मूल्यमा भारी वृद्धि

शनिबार भारतको वित्त मन्त्रालयले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य वृद्धि भएको छ ।

२०८० भदौ ४

सरकारले बजेट नदिएको भन्दै पशुपक्षी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित सरोकारवा आन्दोलित

सरकारले बजेट नदिएको भन्दै पशुपक्षी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित सरोकारवाहरु आन्दोलित भएका छन ।

२०८० भदौ ४

आयातमा अनिवार्य स्टिकरले अवैध व्यापार बढ्छ: आयातकर्ता

आयातकर्ताहरुको संघ इम्पोटर्स एसोसिएसन अफ नेपालका प्रतिनिधीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई भेटेर तयारी वस्तुको पैठारीमा लेबलिङ स्टिकर अनिवार्य गर्दा अवैध व्यापार झन् बढ्न सक्ने भन्दै यस्तो निणर्य नगर्न आग्रह गरेका छन ।

२०८० भदौ ४

अब साना व्यवसायीले चौमासिक रुपमा भ्याट विवरण बुझाए हुने ,ठूला करदातालाई मासिक

चालु आर्थिक वर्षमा साना व्यवसायीले सरकारलाई बुझाउनुपर्ने मुल्यअभिबृद्धिकर (भ्याट) विवरण चौमासिक रुपमा बुझाए हुने भएको छ ।

२०८० भदौ ३

अब साढे २ आनासम्मका जग्गा घडेरी बनाउन पाइने

सरकारले संशोधन गरेको भू–उपयोग नियमावलीले दुई आना दुई पैसासम्मका घडेरीका टुक्रा बनाउन पाइने व्यवस्था गरेको छ ।

२०८० भदौ १

मासिक १ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो, एक वर्षमा १२ खर्ब २० अर्ब रुपैयाँ भित्रियो

आर्थिक वर्ष २०७९/८० मा मासिक औसत १ खर्बभन्दा माथि रेमिट्यान्स भित्रिएको छ ।

२०८० भदौ १

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।

२०८० सावन ३२

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.