logo

मेगा बैंकको कार्यवहाक सीईओमा अनुपमा खुजेली नियुक्त

काठमाडौं । मेगा बैंकको कार्यवहाक प्रमूख कार्यकारी अधिकृत (सीईओ)मा अनुपमा खुजेली नियुक्त भएकी छिन् ।

11-12-17

सेन्चुरी कमर्सियलको एकीकृत कारोबार सुरु

०७४ सेन्चुरी कमर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।

10-12-17

इन्फिनिटी माइक्रोफाइनान्सले बोलायो साधारण सभा

इन्फिनिटी माइक्रोफाइनान्सले साधारण सभा आह्वान गरेको छ । लघुवित्तले पुस २१ गते होटल साकुरा नवलपरासीमा प्रथम बार्षिक साधारण सभा बोलाएको हो ।

03-12-17

कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख हिनामिनामा गर्ने ३ जना पक्राउ

कृषि बिकास बैंकको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई करीव ४ करोड ९१ लाख हिनामिना गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

02-12-17

ग्लोबल आइएमई बैंकको बैकिङ्ग सेवा रहित थप २ शाखा बैतडी र बझाङ्मा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप २ शाखारहित बैकिङ्ग सेवा बैतडी र बझाङ्मा सञ्चालनमा ल्याएको छ ।

01-12-17

एनएमबी बैंक ‘बैंक अफ दि इअर’ बाट सम्मानित

काठमाडौं । एनएमबी बैंक बैंक अफ दी इअरबाट सम्मानित भएको छ । बेलायतको दी बैंकर्सले यो वर्षका लागि एनएमबीलाई बैंक अफ दी इयरबाट सम्मानित गरेको हो ।

29-11-17

ग्लोबल आइएमई बैंकको ५० औँ शाखारहित बैकिङ्ग सेवा डडेलधुरामा सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ५० आँै शाखारहित बैकिङ्ग सेवा डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिकामा सुरु गरेको छ ।

28-11-17

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अष्ट्रेलियन डलरको कारोबार गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब अष्ट्रेलियन डलरको कारोबार गर्ने भएको छ ।

28-11-17

अदालतले साधारण सभा गर्न आदेश दिएपछि सनराइज बैंकले बोलायो साधारण सभा

सनराइज बैंकले आगामी पुस ३ गते अमृतभोग क्याटरर्स, कालिकास्थानमा दशौँ वार्षिक साधारण सभा गर्ने भएको छ । उच्च अदालत पाटनले साधरण सभा स्थगित गर्न जारी गरेको आदेश खारेज गरी पाउँ भनि बैंकले दायर गरेको निवेदन उपर सुनुवाई गर्दै अदालतले साधारण सभा गर्ने बाटो खोलिदिएको हो ।

27-11-17

टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको लागि मेगाले पुनः साधारण सभा बोलायो

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको निर्णय लिन मेगा बैंक नेपालले पुनः विशेष साधारण सभा बोलाउने भएको छ ।

21-11-17

एभरेष्ट बैंकको इन्टरनेट बैंकिङ सेवा परिवर्तन, नयाँ भर्सनको बैंकिङ सेवा सुरु

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो पुरानो इन्टरनेट बैंकिङ सेवालाई परिवर्तन गरेर नयाँ र नौलो भर्सनको बैंकिङ सेवा सुरु गरेको छ ।

20-11-17

नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा झापाको चन्द्रगढीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार झापा जिल्लाको चन्द्रगढीमा उपशाखा कार्यालयबाट सेवा विस्तार गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले उपशाखा कार्यालयको उद्घाटन गरेका छन् ।

20-11-17

बुम रेमिट र युनाईटेड फाईनान्सबीच सम्झौता

काठमाडौं। बुम रेमिट्यान्सले युनाईटेड फाईनान्स लिमिटेडबीच सहकार्यको सम्झौता भएको छ । बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम युनाईटेड फाईनान्स लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण कार्य गर्नका लागि सम्झौता भएको जनाएको छ ।

19-11-17

नेपाल बैंक बिहीबारदेखि ८० वर्ष पूरा गरी ८१ औैं वर्षमा प्रवेश

नेपाल बैंक लिमिटेड बिहीबारदेखि ८० वर्ष पूरा गरी ८१ औैं वर्षमा प्रवेश गरेको छ । वि.सं. १९९४ कात्तिक ३० मास्थापना भई सञ्चालनमा आएको यो बैंक नेपाल राष्ट्र बैंक स्थापना हुनुपूर्व नै स्थापना भएको थियो ।

17-11-17

गण्डकी विकास बैंकको विराटनगरमा शाखा बिस्तार

काठमाडौं। गण्डकी विकास बैंकले बिराटनगरमा शाखा खोलेको छ । शाखाको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजूलीले उद्घाटन गरे ।

17-11-17

ग्लोबल आइएई बैंकको अनलाइनबाटै खाता खोल्न सकिने व्यवस्था

काठमाडौं । ग्लोबल आइएमई बैंकले विज्ञान प्रबिधिका नयाँ नयाँ आयामहरुलाई भित्रर्याउने क्रममा अनलाइन मार्फत खाता खोल्ने व्यवस्था मिलाएको छ ।

15-11-17

 सेञ्चुरी कमर्सियल बैंकले मल्टिपल करेन्सी कार्ड प्रयोगमा  ल्यायोे 

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले अमेरिकी डलरसँगै अन्य विदेशी मुद्रासमेत चल्ने नयाँ कार्ड प्रयोगमा ल्याएको छ । बैंकले भारतको एक्सिस बैंकसँगको सहकार्यमा ’मल्टिपल करेन्सी कार्ड’ प्रयोगमा ल्याएको हो । 

15-11-17

ज्योति विकासद्वारा राप्तीभेरी विकास बैंक एक्विजिसन गरी एकीकृत कारोबार सञ्चालनमा

ज्योति विकास बैंकले क्षेत्रीयस्तरको राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार सञ्चालन गरेको छ ।

14-11-17

एनआइसी एसिया बैंकको अनलाइन बचत खाता सञ्चालनमा

काठमाडौं। एनआईसी एसिया बैंकले अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ । अनलाइन बचत खाता देशविदेशमा रहेका ग्राहकले घरै बसेर खोल्न सक्छन् ।   

13-11-17

पाटन उच्च अदालतले सनराइज बैंकको साधारण सभा स्थगित गर्यो

पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरे पछि सनराइज बैंकको साधारण सभा स्थगित भएको छ । कात्तिक ३० गते बैंकले दशौं वार्षिक साधारण सभा बोलाएको थियो ।

13-11-17

सानिमा बैंकको सीईओ भुवन दाहाल 

काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा भुवन दाहालको पुनःनियुत्ति भएको छन् ।

12-11-17

एनआईसी एशिया बैंकको २ नयाँ शाखा हिजो देखि जुम्ला र बर्दिबासमा सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया बैंकले जुम्लाको चन्दननाथ नगरपालिका वंडा नं. ०५ र महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ०१ मा २६ गतेबाट दुई वटा शाखा सञ्चालनमा ल्याएको छ ।

12-11-17

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा कृष्णराज लामिछाने नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णराज लामिछाने नियुक्त भएका छन् ।

11-11-17

साझा र देव: विकास बैंक मर्ज गरि, देव: विकास बैंक लिमिटेडबाट एकीकृत कारोबार शुरु

कैलाली–युनियन फाईनान्स, साझा र देव: विकास बैंक मर्ज गरि देव: विकास बैंक लिमिटेडबाट एकिकृत कारोबार शुरु भएको छ । बिहीबार धनगढीमा देव: विकास बैंकको नामबाट एकिकृत कारोबार सुरु गरिएको हो । 

09-11-17

एनआईसी एशिया बैंकको एकै दिन पाँच वटा नयाँ शाखा विस्तार

एनआईसी एशियाले एकै दिन पाँच वटा शाखा विस्तार गरेको छ । बैंकले दोलखाको भिमेश्वर नगरपालिका,कैलालीमा घोडाघोड नगरपालिका,केरावारी गाउँपालिका, भगवानपुर गाउँपालिका र सिराहाको नरहा गाउँपालिकामा शाखा संचालनमा ल्याएको हो ।

08-11-17

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.