logo

सिटिजन्स बैंकद्वारा शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश प्रस्ताव

    805   पटक पढिएको

२६ मंसिर/ अर्थ र व्यायार  - सिटिजन्स बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको मङ्गलवार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

जसमा ३.६२ प्रतिशत बोनश शेयर र बोनस शेयरको कर प्रयोजनको लागि १.६३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैकले प्रस्ताब गरेको लाभांश आठ वर्ष यताकै न्यून हो । बैंकले आर्थिक बर्ष २०६८र६९ मा ८.४२ प्रतिशत लाभांश दिएको थियो। गत बर्ष बैंकले १७ प्रतिशत लाभांश दिएको थियो । 

गत बर्ष बैंकले एफपिओ निष्कासन गरेको भएपनि प्राप्त रकम जगेडा कोषमा राखेको छ । आर्थिक पक्ष बलियो बनाउन बैंकले जगेडा कोष तीन अर्ब ३२ करोड रुपैयाँ पुर्याखएको छ । 

कोष गत बर्ष यही अबधिमा एक अर्ब ६८ करोड रुपैयाँ मात्र थियो । बैंकले गत आर्थिक बर्षमा एक अर्ब चालिस करोड रुपैयाँ नाफा गरेको थियो भने चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३३ करोड रुपैयाँ नाफा गरेको छ । हाल बैकको चुक्ता पूँजी आठ अर्ब सात करोड रुपैयाँ छ । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।