logo

नबिल बैंकले सार्वजनिक गर्यो डिजिबैंक पोर्टल, ग्राहकले एकद्वार प्रणालीबाट सेवा पाउने

नबिल बैकले  ‘नबिल डिजिबैक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले पोर्टलको शुभारम्भ गरेका हुन् । 

२०७८ मंसिर २३

निक्षेप संकलन सुस्त भएपनि कर्जा लगानीमा आक्रमक बन्दै बैंकहरु

वाणिज्य बैंकहरुमा मंसिर तेस्रो साता यता निक्षेप थपिन थालेको छ । मंसिरको पहिलो र दोस्रो साता वाणिज्य बैंकहरुको निक्षेप घटेकोमा तेस्रो सातामा भने ७ अर्ब थपिएको छ । चालु आर्थिक वर्षको मंसिर महिनाको पहिलो साता वाणिज्य बैंकहरुबाट ८ अर्ब तथा दोस्रो साता ६ अर्ब रुपैयाँले निक्षेप घटेको थियो ।

२०७८ मंसिर २१

सांग्रिला डेभलपमेन्ट बैंकको ‘सांग्रिला रेमिट’ सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहजरुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ ।

२०७८ मंसिर २१

सिभिल बैंकका अध्यक्ष पाण्डेले शपथ लिँदै भने: हामी मर्जरका लागि तयार छौं

सिभिल बैंक अध्यक्ष प्रतापजंग पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट आगामी कार्यकालकालागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।

२०७८ मंसिर २०

हिमालयन र इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि पुनः मागे समय

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि थप समय माग गर्दै नेपाल राष्ट्र बैंकसमक्ष पत्र पठाएका छन् । राष्ट्र बैंकले निर्धारण गरेको समयमा मर्जर प्रक्रिया पूरा गर्न नसकेपछि संयुक्त मर्जर समितिले पुनः म्याद थपका लागि राष्ट्र बैंकसँग आग्रह गरेको हो । ३० वैशाखमा यी दुई बैंकले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

२०७८ मंसिर २०

राष्ट्र बैंकले ३ अर्ब ५ करोड मुद्दती खातामा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले कर्मचारीको उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५ करोड रुपैयाँ मुद्दती खातामा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले तोकिएको सर्तहरुको पालना गर्दै सो रकम लिन चाहाने बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

२०७८ मंसिर २०

रिलायन्स फाईनान्स तेह्रौ बर्षमा प्रवेश

रिलायन्स फाईनान्स लिमिटेडले शनिवार बाह्रौं बर्ष पुरा गरि तेह्रौ बर्षमा प्रवेश गरेको छ । फाईनान्सले काठमाडौंको प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय

२०७८ मंसिर १८

नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा सम्पन्न, बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड पुग्यो

नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण सभा सम्पन्न शुक्रबार भएको छ । साधारणसभा भर्चुअल माध्यमबाट भएको हो । पृथ्वीबहादुर पाण्डेको अध्यक्षतामा वसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

२०७८ मंसिर १७

माछापुच्छ्रे कृति क्यापिटलले व्यवस्थापन गर्यो एक अर्बको लगानी

माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको लगानी व्यवस्थापन गर्न सफल भएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत सो मात्राको लगानी व्यवस्थापन गरेको हो ।

२०७८ मंसिर १६

गरिमा विकास बैंकको ऋणपत्र निष्काशन, ८.७५ प्रतिशत ब्याज पाइने

गरिमा विकास बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले बिहीबारदेखि ७ वर्षे ‘गरिमा डिबेन्चर २०८५’ नामक ऋणपत्रको बिक्री खुला गरेको हो ।

२०७८ मंसिर १६

समीट लघुवित्तले २५.२८ प्रतिशत लाभांश दिने

समीट लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २५.२८ प्रतिशत बोनस दिने प्र्रस्ताव गरेको छ ।

२०७८ मंसिर १४

राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने

नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड ७८ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार विभिन्न कोषहरुमा रहेको रकम ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

२०७८ मंसिर १४

महालक्ष्मी विकास बैंकले २१.०५ % लाभांश दिने

महालक्ष्मी विकास बैंकले सेयरधनीहरुकालागि लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

२०७८ मंसिर १३

नबिल बैंकको ‘स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रम देशैभर सुरु

नबिल बैंकको ‘स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रम शुक्रबारदेखि देसैभर सुरु भएको छ । नबिल बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग यो कार्यक्रमको सम्झौता गरेर सुरुवात गरेको जनाएको छ । 

२०७८ मंसिर १०

विद्युतीय प्रणाली सुधारका लागि एडिबीले दियो थप ७ अर्ब ऋण 

एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युतीय प्रणालीको सुधार एवं आधुनिकीकरणका लागि करिब ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित सो ऋण सहायता सम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरेका हुन ।

२०७८ मंसिर १०

सिभिल बैंकले विभिन्न सेवाहरुको शुरुवात गर्दै मनायो एघारौं वार्षिकोत्सव

सिभिल बैंकले विभिन्न कार्यक्रमको आयोजनासँगै नयाँ सेवाहरुको सुरुवात गर्दै शुक्रबार आफ्नो एघारौं वार्षिकोत्सव मनाएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रतापजंग पाण्डको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको सभापतित्वमा बैंकको प्रधान कार्यालय काठमाडौमा विभिन्न सेवाहरुको थालनी गर्दै सिभिल बैंकले आफ्नो एघारौं वार्षिकोत्सव मनाएको हो ।

२०७८ मंसिर १०

मौद्रिक नीतिको समीक्षा : सेयर धितो कर्जा सीमा र सीडी रेसियो यथावत

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेको छ । केही ढिला गरी शुक्रबार सार्वजनिक गरिएको चालु आर्थिक वर्ष २०७८/७९को पहिलो त्रैमासिक समीक्षामा अधिकांश नीतिलाई निरन्तरता दिइएको छ । सेयर लगानी कर्ताको प्रतिक्षामा रहेको ४/१२ करोडको सेयर कर्जाको सीमालाई राष्ट्र बैंकले यथावत राखेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले सेयर धितो ऋण पुनरावलोकन गरेन ।

२०७८ मंसिर १०

ग्लोबल आइएमई बैंकका ग्राहकलाई इन्टरनेट निःशुल्क

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो ।

२०७८ मंसिर ९

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच सम्झौता

नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ ।

२०७८ मंसिर ९

एनआईसी एशिया क्यापिटलको ‘इन्कम ग्यारेन्टेड फण्ड’, १०.२५ प्रतिशत प्रतिफल

एनआईसी एशिया क्यापिटलले ‘इन्कम ग्यारेन्टेड फण्ड’ लगानी व्यवस्थापन योजना सार्वजनिक गरेको छ । योजनामा सहभागी हुन न्यूनतम १० लाख रुपैयाँ लगानी गर्नुपर्नेछ ।

२०७८ मंसिर ८

लघुवित्त संस्थाले अब ग्राहकबाट सेवा शुल्क लिन नपाउने

अब लघुवित्त संस्थाले निक्षेपकका ग्राहकबाट सेवा शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै लघुवित्तले बचत÷निक्षेप खाता सञ्चालन गरे वापत ग्राहकबाट कुनै पनि किसिमको सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।

२०७८ मंसिर ७

माछापुच्छ्रे बैंकले सुरु ग¥यो ‘सहकारी डेबिट कार्ड’, सहकारीका ग्राहक लाभान्वित हुने

माछापुच्छ्रे बैंकले सहकारी संस्थासँगको सहकार्यमा सहकारी डेबिड कार्डको सुरुवात गरेको छ ।

२०७८ मंसिर ६

नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य समायोजन

नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बैंकले शेयरधनीहरुलाई १२.६११ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य ४०८.४९ रुपैयाँ कायम गरिएको हो ।

२०७८ मंसिर ६

एलआईसी नेपालले सार्वजनिक ग¥यो नयाँ बोनसदर, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । 

२०७८ मंसिर ६

नबिल बैंकको नबिल एक्स्ट्रा फिक्सड डिपोजिट 

नबिल बैंकले नबिल एक्स्ट्रा फिक्सड डिपोजित संचालनमा ल्याएको छ। यो खाता मासिक रुपमा नियमित निश्चित आय आर्जन गर्न चाहने ग्राहकहरुलार्ई लक्षित गरी संचालनमा ल्याईएको हो ।

२०७८ मंसिर ६

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.