logo

राष्ट्र बैंकले दसैं अघि नै बाँड्न थाल्यो नयाँ नोट

कोरोना महामारिको जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आगामी २१ असोजमा पर्ने घटस्थापनाको दिन बाट सुरु हुने दसैंका लागि अहिले देखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको छ । आगामी दसैं सुरु हुने घटस्थापनाको दिन भन्दा करिब एक महनिा अघि गत साता देखि नै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई दसैंको नयाँ नोट उपलब्ध गराउन थालेको हो ।

२०७८ भदौ २७

नबिल ब्यालेन्स्ड फण्डको इकाईका लागि आजदेखि आवेदन दिन सकिने

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले अर्को म्युचुल फण्ड निष्काशनमा ल्याएको छ। कम्पनीले नबिल ब्यालेन्स्ड फण्ड–३ निष्काशनमा ल्याएको हो। नबिलको सो फण्डको इकाईका लागि शुक्रबार २५ भदौदेखि आवेदन दिन सकिनेछ।

२०७८ भदौ २५

गरिमा विकास बैंक र एभरेष्ट होटलबीच सम्झौता

गरिमा विकास बैंक र द एभरेष्ट होटलबीच सम्झौता भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित पाँचतारे होटल ‘द एभरेष्ट होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुट दिनेगरी बैंकसँग यस्तो सम्झौता भएको हो । 

२०७८ भदौ २५

स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । सो कम्पनीले १० करोड २८ लाख १९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने घोषणा गरेको हो ।

२०७८ भदौ २३

नबिल ब्यलेन्स फण्ड–२ र नबिल इक्विटी फण्डले ७९ करोड २० लाख रुपैयाँ इकाइ बाँड्ने

नबिल इन्भेष्टमेन्ट फण्ड अन्तर्गतका दुई फरक स्किम ‘नबिल ब्यलेन्स फण्ड–२ र नबिल इक्विटी फण्ड’ले ७९ करोड २० लाख रुपैयाँ इकाइ बाँड्ने भएको छ । 

२०७८ भदौ २३

कुमारी बैंकले गर्यो निःशुल्क एन्टिजन् टेस्ट् क्याम्प

कुमारी बैंकले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९ को संक्रमणसंग जुध्नकालागि  ‘निःशुल्क एन्टिजन टेस्ट् क्याम्प’ आयोजना गरेको छ ।

२०७८ भदौ २१

फस्ट माइक्रोफाइनान्सको १० प्रतिशत बोनस सेयर प्रस्ताव

फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीले कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको चुक्ता

२०७८ भदौ २०

इन्फिनिटी लघुवित्त र नेपाल एग्रोले भदौ ४ देखि एकीकृत कारोबार गर्ने

इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले भदौ ४ गते शुक्रबारबाट एकीकृत कारोबार गर्ने भएको छ ।

२०७८ सावन २४

एनएलजी इन्स्योरेन्सद्धारा १०.५३ प्रतिशत लाभांश पारित 

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित गरेको छ । 

२०७८ सावन २१

ग्लोबल आईएमई बैंकको थप सात नयाँ शाखा सञ्चालनमा

ग्लोबल आईएमई बैंकको थप सातवटा नयाँ शाखा सञ्चालनमा आएको छ । बैंकले उपत्यकामा ६ सहित कुल सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

२०७८ सावन २१

चौथो त्रैमासमा गुराँस लघुवित्तको नाफा ५१४ प्रतिशतले बढ्यो

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको नाफा ५१४ प्रतिशतले वृद्धि भएको हो ।

२०७८ सावन २१

तानसेनका किसानलाई ग्लोबल आइएमइ बैंकले सहुलियतपूर्ण ऋण दिने

ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाका किसानलाई दुई संस्थामार्फत कृषिमा सहुलियतपूर्ण ऋण दिने भएको छ । 

२०७८ सावन १९

सुन्दर प्रसाद कडेल सिद्धार्थ बैंकको कामु सीईओमा नियुक्त

सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दर प्रसाद कडेललाई नियुक्त गरेको छ ।

२०७८ सावन १७

मेगा बैंकद्धारा एकैदिन ६ वटा नयाँ शाखा विस्तार

बैंकले शुक्रबार प्रदेश नम्बर १ मा एक, वागमती प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो ।

२०७८ सावन १५

राष्ट्र उत्थान लघुवित्तको नाफा १९९% बढ्यो

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा १९९ प्रतिशतले बढेको छ । 

२०७८ सावन १३

जनरल इन्स्यारेन्सको सीईओमा रामचन्द्र श्रेष्ठ नियुक्त

जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । सीईओ श्रेष्ठ यस अघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।

२०७८ सावन १३

एनएमबि बैंकले ल्यायो ८.४९% ब्याज दरमा गाडी ऋण, २४ घण्टामै ऋण दिने 

एनएमबि बैंकले गाडी कर्जामा नयाँ स्किम ल्याएको छ । बैंकले नयाँ आर्थिक बर्ष लागेसँगै सस्तो र स्थिर भएको ऋण स्किम ल्याएको हो ।

२०७८ सावन ११

प्रभु बैंकको न्यूनतम मूल्य २१० रुपैयाँका २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर बिक्रीमा  

प्रभु बैंक लिमिटेडले न्यूनतम मूल्य २१० रुपैयाँका २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

२०७८ सावन ८

मेगा बैंक १२औं बर्षमा प्रवेश, तयार गर्‍यो पाँच वर्षे रणनीतिक योजना

मेगा बैंक १२औं वर्षमा प्रवेश गरेको छ । १२ औं वर्षमा प्रवेश अवसरमा बैंक अध्यक्ष भोजबहादुर शाहले बैंकले पाँच बर्षे रणनीतिक योजना तयार गरेको बताएका छन् । 

२०७८ सावन ७

ग्लोबल आइएमई र अर्गानिक नेपाल सहकारीबीच कृषि अनुदान कर्जा सम्बन्धि सम्झौता

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच कृषि अनुदान कर्जामा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

२०७८ सावन ७

३ अर्बको ऋणपत्र निष्कासन गर्दै सिभिल बैंक, ब्याजदर ९ प्रतिशत

सिभिल बैंकले ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ नामको ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ९ प्रतिशत ब्याजदर दिने भएको छ।

२०७८ सावन ४

एनएमबी बैंकको एनएमबी सापटी २.० सेवा सुरु, ५ मिनेटमै कर्जा प्राप्त गर्न सकिने

एनएमबी बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा एनएमबी सापटी २.० सुरु गरेको छ ।

२०७८ सावन ४

मौद्रिक नीति ल्याउन आन्तरिक तयारी गर्दै राष्ट्र बैंक 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति ल्याउन आन्तरिक तयारी गरिरहेको जनाएको छ ।

२०७८ सावन ३

ग्लोबल आइएमइ बैंकले डेढ करोड रुपैयाँसम्मको घर कर्जा दिने, ब्याज दर ७.९९ प्रतिशत मात्रै

ग्लोबल आइएमइ बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) ब्याज दरमा डेढ करोड रुपैयाँसम्मको घर कर्जा योजना ल्याएको छ । 

२०७८ सावन १

सिभिल बैंकले ल्यायो सर्वाधिक ब्याजदरसहितको दुई नयाँ आकर्षक निक्षेप योजना

सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजदर उपलब्ध गराउने दुई नयाँ आकर्षक निक्षेप योजनाहरू– सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिंग डिपोजिट) ल्याएको छ । 

२०७८ सावन १

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.