logo

कालिका लघुवित्तको सेयर कारोबार रोक्का

नेप्सेले कालिका लघुवित्तल वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको जनाएको छ । जनसेवी लघुवित्त वित्तीय संस्थासँग मर्जरहुने भएपछि कालिका लघुवित्तकोे सेयर कारोबार रोक्का

20-05-19

एन आई सी एशिया र एभरेष्ट अस्पतालबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

एनआई सी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल बीच बैंकका कर्मचारीका साथै बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेष्ट अस्पतालमा उपचार

20-05-19

एटीएममा अनिवार्य नेपाली भाषा प्रयोग गर्ने सुविधा राख्न राष्ट्र बैंकको निर्देशन

अटोमेटिक ट्रेलर मेसिन (एटीएम)मा अनिवार्य नेपाली भाषा प्रयोग गर्न सकिने सुविधा राख्न नेपाल राष्ट्र बैंकले फेरि निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर १ महिनाभित्र सबै एटीएममा

20-05-19

जनसेवी लघुवित्तको आईपीओ आज बाँडफाँड हुने

जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले सोमवार बाँडफाँड गर्ने जानकारी दिएको हो । यस आईपीओमा मागभन्दा १४ गुणा बढी

20-05-19

मेरो माइक्रोफाइनान्सद्वारा जेठ ७ गतेदेखि २ लाख ९ हजार कित्ता शेयर लिलामीमा बिक्री गरिने

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २ लाख ९ हजार ६४९ कित्ता शेयर लिलामीमा खुलाउने भएको छ । कम्पनीले जेठ ७ गतेदेखि सर्वसाधारण समूहको शेयर लिलामी प्रक्रिया मार्फत

20-05-19

रिलायन्स फाइनान्सकोे जेठ २७ गते नवौं वार्षिक साधारणसभा आह्वान

रिलायन्स फाइनान्सकोे नवौं वार्षिक साधारणसभा जेठ २७ गते आह्वान गरिएको छ । संस्थाले हालको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बोनस शेयरपछि संस्थाको

20-05-19

आर्थिक समृद्धि लघुवित्तको आम्दानीमा ७७ प्रतिशतले वृद्धि

आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थाको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ लाख ७ हजार रुपैयाँ घाटामा रहेको छ । यो रकम गत वर्षको यसै अवधिमा ३३ लाख ८१ हजार

19-05-19

स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड

स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आइतबार बिहान आफ्नै कार्यालयमा शेयर बाँडफांड गरेको हो ।आईपिओमा ३ लाख २७

19-05-19

कृषि विकास बैंकको धनुषामा नयाँ शाखा बिस्तार

कृषि विकास बैंकको धनुषा जिल्ला शिरेश्वर नगरापालीका सखुवा महेन्द्रनगरमा नयाँ शाखा सञ्चालनमा आएकोे छ । कार्यक्रमका प्रमुख अतिथी तथा माननिय मुख्य मन्त्री लाल बाबु राउतले

19-05-19

नाडेप लघुवित्तद्वारा १ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ६८ लाख रुपैयाँ कमाएको छ । गत वर्षको तेस्रो त्रैमासको तुलनाभन्दा ६२ दशमलव २१ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ४ करोड

19-05-19

इन्फिनिटी लघुवित्तको ६ लाख ७४ हजार कित्ता शेयर निष्कासन हुने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको जेठ १३ गतेदेखि ६ लाख ७४ हजार कित्ता साधारण शेयर निष्कासन हुने भएको छ । यस कम्पनीको आइपीओमा कम्तिमा १० कित्ता र बढीमा ३३७० कित्ता शेयर

18-05-19

भाटभटेनी मनी ट्रान्सफर र सिटिजन्स बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता

भाटभटेनी मनी ट्रान्सफर र सिटिजन्स बैंकबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता  भएको छ ।  सम्झौता पश्चात भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिटिजन्स बैंकका शाखाबाट

16-05-19

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्गबाट सेफ डिपोजिट लकर सेवा सञ्चालन

राष्ट्रिय वाािणज्य बैंकको शाखा कार्यालय दरबारमार्गबाट बुधबारबाट सेफ डिपोजिट लकर सेवा सञ्चालन भएको छ  । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर

16-05-19

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्जर हुने

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने भएका छन् । प्राइम बैंकसँगको एक्विजिसन भाँडिएपछि ओम डेभलपमेन्ट बैंक एनएमबिसँग मर्जरमा जाने

16-05-19

मेगा बैंकद्वारा कुवेतबाट ‘मेगा रेमीट’ सेवा सुरु

कुवेतमा मेगा बैंकले ‘मेगा रेमीट’ सेवा सुरु गरेको छ । मेगा बैंक र कुवेतको रेमीट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता

16-05-19

प्राइम बैंकद्वारा एघारौं वार्षिक साधारणसभा आह्वान

प्राइम बैंकले जेठ २६ गते एघारौं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले साधारणसभामा यस अगाडि घोषणा गरेको १६ प्रतिशत बोनस शेयरको प्रस्ताव

16-05-19

अल्का अस्पतालमा एनआईसी एशिया बैंकका ग्राहकलाई २० प्रतिशतसम्मको छुट

एनआईसी एशिया बैंक र अल्का अस्पतालबीच बैंकका ग्राहकलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने

16-05-19

नेपाल बंगलादेश बैंकको ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन हुने

नेपाल बंगलादेश बैंकको ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन हुने भएको छ । बैंकले जेठ १० गतेदेखि सर्वसाधारणको लागि ऋणपत्र निष्काशन गर्न

15-05-19

नागरिक लघुवित्तको वित्तिय विवरण सार्वजनिक

नागरिक लघुवित्त वित्तीय संस्थाको वित्तिय विवरण सार्वजनिक भएको छ । तेस्रो त्रैमासमा ५९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहिअवधिमा पनि ११ लाख

15-05-19

एनबी बैंकद्वारा २० लाख कित्ता ऋणपत्र निष्काशन

नेपाल बैंगलादेश बैंकको २० लाख कित्ता ऋणपत्र जारी भएको छ । बैंकले कम्तिमा २५ कित्ता र बढिमा १ लाख कित्ता आवेदन दिन सकिने गरी सर्वसाधारणबाट ऋणपत्रको

15-05-19

तिन लघुवित्तीय संस्थाद्वारा मर्जर हुन सहमतिपत्रमा हस्ताक्षर

मिर्मिरे, नागबेली र किसान लघुवित्तीय संस्था मर्जर हुने भएका छन् । गाभ्ने गाभिने प्रक्रिया अगाडि बढाउन तीनवटै संस्थाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा

14-05-19

सनराइज बैंकको नयाँ वेबसाइट सार्वजनिक

सनराइज बैंकले आफ्नो ग्राहकहरmको सुविधालाई ध्यान दिदैं आफ्नो वेबसाइटलाई अझ प्रविधीमैत्री बनाउदै नयाँ रmपमा ल्याएको छ । बैंकको नयाँ वेबसाइट www.sunrise

14-05-19

स्वाभिमान र जनसेविलघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन

स्वाभिमान र जनसेविलघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको दुई लघुवित्त कम्पनीको

13-05-19

महालक्ष्मी विकास बैंकको वित्तिय विवरण सार्वजनिक

महालक्ष्मी विकास बैंक लिमिटेडको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । उक्त अवधिमा बैंकले खुद मुनाफा ३८ करोड ७८ लाख रुपैयाँ

13-05-19

राष्ट्रिय वाणिज्य बैंकद्वारा  ३ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तेस्रो त्रैमासमा ३ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन भएको छ । अघिल्लो बर्षको भन्दा १३ दशमलव ४२ प्रतिशले

13-05-19

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.