logo

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ‘बचत पनि बिमा पनि’ योजना सार्वजनिक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘बचत पनि बिमा पनि’ नयाँ बचत खाता सञ्चालनमा ल्याएको  छ । यस अन्र्तगत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा

11-06-19

सिभिल बैंक र ह्याम्स हस्पिटल बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर

आफ्ना ग्राहकवर्गलाई सहुलियत प्रदान गर्ने हेतुले सिभिल बैंक लिमिटेडले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ । ह्याम्स हस्पिटलसँग सोमबार एक कार्यक्रमकाबीच

11-06-19

नेपाल एग्रो लघुवित्तको शेयर रजिष्ट्रारमा एसबिआई मर्चेण्ट बैंक नियुक्त

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गरिरहेको

10-06-19

मेरो माइक्रोफाइनान्सद्वारा निष्काशित शेयर बाँडफाँड

मेरो माइक्रोफाइनान्सद्वारा बोलकबोलमार्फत विक्री गरिएको शेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारण समूह तर्फको २ लाख ९ हजार ६४९ कित्ता शेयरका लागि

10-06-19

हिमालयन बैंकद्वारा ३ अर्ब रुपैंया बराबरको ऋणपत्र निष्काशन गरिने 

हिमालयन बैंकले असारमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । आगामी असारमै निकाल्नेगरी तयारी भइरकेको बैंकका प्रमुख कार्यकारी अधिकृत

10-06-19

एनसीसी बैंकको अवकाश कोषद्वारा ७० प्रतिशत लाभांश वितरण

एनसीसी बैंक अवकाश कोषले देशभर रहेका आफ्ना १ सय २२ शाखाहरूमार्फत सञ्चयकोष, अवकाश कोष, उपदान कोष, सञ्चित बिदा कोषलगायत अन्य कोषहरूको

10-06-19

सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृतद्वारा राजिनामा

सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय रिजालले बैंकबाट राजिनामा दिएका छन् । ४ वर्षका लागि सीईओ नियुक्त रिजालले १८ महिनामै

10-06-19

जनउत्थान सामुदायिक लघुवित्तद्वारा सत् प्रतिशत हकप्रद शेयर निष्काशन गरिने

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार १२ गतेदेखि चुक्ता पूँजीको सत् प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । संस्थाको हालको चुक्ता पूँजी दुई करोड

09-06-19

मुक्तिनाथ विकास बैंकद्वारा एक दिने व्यावसायिक साक्षरता तालिम सम्पन्न

मुक्तिनाथ विकास बैंकद्वारा आयोजित एक दिने व्यावसायिक साक्षरता तालिम काठमाडौंमा सम्पन्न भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई व्यवसाय सञ्चालन गर्न

09-06-19

सिद्धार्थ बैंकद्वारा थप २ शाखा र १ शाखारहित बैंकिङ सेवा बिस्तार

सिद्धार्थ बैंकको दोलखाको चरिकोटमा शाखा र १ शाखारहित बैंकिङ सेवा तथा रामेछापको गोकुलगंगा शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको

09-06-19

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा इन्टरनेट बैंकिङको सुरुवात

आफ्ना ग्राहकलाई सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ इन्टरनेट बैंकिङ सुविधा ल्याएको छ । पहिलै भएको इन्टरनेट बैंकिङ सुविधामा थप सुविधासहित अन्तर बैंक रकम ट्रान्सफर (आईबीएफटी)

09-06-19

रिलायन्स फाइनान्सद्वारा दुई आर्थिक बर्षको साधरणसभा भोलि गरिने

रिलायन्स फाइनान्सले भोलि दुई आर्थिक वर्षको एकैपटक संयुक्त साधारण सभा  गर्ने भएको छ । साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांशको प्रस्ताव

09-06-19

प्राइम कमर्सियल बैंकको साधारणसभा आज हुदैं

प्राइम कमर्सियल बैंकको साधारणसभा आज हुने भएको छ । उक्त साधारणसभामा बोर्डले प्रस्ताव गरेका १६ प्रतिशत बोनस शेयर र वर्तमान १० अर्ब रुपैयाँ अधिकृत पूँजीलाई वृद्धि गरी  २२ अर्ब रुपैयाँ पु¥याउने

09-06-19

कामना सेवा बैंकको ठमेलमा नयाँ शाखा बिस्तार 

कामना सेवा विकास बैंकले ठमेलमा जेठ २३ गतेदेखि शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकको यो ८७ औं शाखा हो । उक्त शाखाको बैंक अध्यक्ष सुिदप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले

07-06-19

सनराइज बैंकद्वारा काठमाडौंस्थित मूलपानीमा नयाँ शाखा बिस्तार

सनराइज बैंकले काठमाडौंस्थित मूलपानीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्णहरि थापा र सनराइज बैंकका निमित्त

07-06-19

सेञ्चुरी कमर्सियल बैंकद्वारा शेयरधनीलाई लाभांश वितरण गरिने

सेञ्चुरी कमर्सियल बैंकद्वारा शेयरधनीलाई लाभांश वितरण गरिने भएको छ । बैंकको कुल चुक्ता पुँजीको ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३ सय २९ रुपैयाँको दुई प्रतिशतले हुन आउने १६ करोड ५० लाख ९ हजार २ सय ४७ रुपैयाँ

07-06-19

इन्फिनिटी लघुवित्तको शेयर रजिष्टारमा सनराइज क्यापिटल नियुक्त

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्टार सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई नियुक्त गरिएको जनाएको छ । गैंडाकोट नपा–२, कालिगण्डकी चोक, नवलपुरको सेयर रजिष्ट्रारसम्बन्धी

07-06-19

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिले उनलाई चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको

07-06-19

कामना सेवा विकास बैंकद्वारा असार १४ गते वार्षिक साधारणसभा आह्वान

कामना सेवा विकास बैंकले असार १४ गते १२औं वार्षिक साधारणसभा डाकेको छ । बैंकले साधारणसभामा चुक्ता पूँजीको १.५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद दिने प्रस्ताव गरेको

06-06-19

इदका अवसरमा एनआईसी एशिया बैंकको बिशेष अफर 

एनआईसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड इद उल फितरका अवसरमा नयाँ खाता खोल्दा निशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवा

05-06-19

विद्युतीय सवारी साधनको खरिदमा ग्लोबल आइएमई बैंकद्वारा विशेष सहुलियत कर्जा दिइने

विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंक लिमिटेडले विद्युतीय सवारी साधनको खरिदमा विशेष सहुलियत कर्जा उपलब्ध गराउने निर्णय

05-06-19

जेविल्स फाइनान्स र नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा असार ६ गते विशेष साधारणसभा आह्वान

जेविल्स फाइनान्स र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जानका लागि असार ६ गते विशेष साधारणसभा डाकेका छन् । बैंकले जेविल्स फाइनान्सलाई १०० कित्ता बराबर ३३ कित्ताको अनुपातमा

05-06-19

चौतारी र आरम्भ माइक्रोफाइनान्स मर्ज हुने

चौतारी र आरम्भ माइक्रोफाइनान्स एक आपसमा गाभिने भएका छन् । दुई कम्पनी एक आपसमा गाभिने सम्झौतापत्रमा आज हस्ताक्षर गर्ने कार्यक्रम छ । दुवैको एक बराबर १ को अनुपातको

05-06-19

हिमालयन बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने

हिमालयन बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० प्रतिशत व्याज दिने गरी ऋणपत्र निष्काशन गर्न लागेको हो । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार बैंकले

04-06-19

इन्फिनिटी लघुवित्तकोे आईपीओ आज बाडँफाँड

इन्फिनिटी लघुवित्तकोे आईपीओ आज बुधबार सर्वसाधरणलाई बाडँफाँड गरिएको छ । आईपिओ १९ दशमलव ११ प्रतिशत अर्थात ६२ हजार ९ सय ९३ जनाले गोलाप्रथाबाट १० कित्ताका

04-06-19

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.