logo

नाडेप लघुवित्तद्वारा १ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन

    1096   पटक पढिएको

५ जेठ /अर्थ र व्यापार - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ६८ लाख रुपैयाँ कमाएको छ । गत वर्षको तेस्रो त्रैमासको तुलनाभन्दा ६२ दशमलव २१ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ४ करोड ४६ लाख रुपैयाँ कमाएको थियो ।

३२ करोड रुपैयाँ चुक्ता पुँजी भएको नाडेपले जगेडाकोषमा २२ करोड ४८ लाख रुपैयाँ कमाएको छ । जसले निक्षेपमा १ अर्ब ५ करोड ६४ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ३४ प्रतिशतले वृद्धि गरी ३ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ लगानी गरेको छ ।नाडेप लघुवित्तको खुद ब्याज आम्दानी १३ दशमलव ३३ प्रतिशतले बढेर १८ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६६ दशमलव ६६ प्रतिशतले घटेर २ करोड २९ लाख रुपैयाँ कमाएको छ । जसले खुद व्याज आम्दानी बढाएपनि संचालन मुनाफा घटाएको हुँदा नाफा पनि घटेको हो । नाडेपले प्रोभिजनमा ५ करोड २९ लाख रुपैयाँ राखेको छ ।

नाडेप लघुवित्तको जोखिम युक्त सम्पत्ति १३ दशमलव ४१ प्रतिशत, निष्कृय कर्जा ४ दशमलव ३४ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ७ दशमलव ०३ रुपैयाँ, मुल्य आम्दानी अनुपात ९२ दशमलव ७५ गुणा, प्रतिशेयर नेटवर्थ १६० दशमलव ४६ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ३५ प्रतिशत रहेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।