logo

कैलाश विकास बैंकको १६% बोनस शेयर, शेयर पुँजी २ अर्ब ९२ करोड पुग्ने

कैलाश विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट १८.७७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

26-11-19

गोकर्ण विष्ट बाहिरिएपछि बैंकर अन्यौंलमा, दोहोरो करको बिषय हटाउन मन्त्रीपरिषद् पुग्यो प्रस्ताव

तत्कालिन श्रममन्त्री गोकर्ण विष्टलाई भेटेपछि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने मनसायमा पुगेका बैंकर फेरि अन्योलमा परेका छन्। मंसिर पहिलो सातासम्म दर्ता हुने आश्वासन दिएर फर्किएका बैंकर विष्ट मन्त्री पदबाट बाहिरिएपछि अन्योलमा परेका हुन्।

25-11-19

प्राइम बैंकको लाभांश घोषणा

 प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

24-11-19

८० प्रतिशत लाभांश पारित गर्न नेशनल माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, बोनसपछि हकप्रद पनि

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ८० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते आइतबार छैठौँ वार्षिक साधारण सभा डाकेको छ ।

23-11-19

प्रभु बैंक मर्जर नीतिबाट ब्याक

भु बैंक कुनैपनि बैंक तथा वित्तीय संस्थासँग मर्जरमा नजाने भएको छ । बैंकको साधारणसभाले मर्जरमा जाने विषयमा कुनैपनि निर्णय गरेन ।

23-11-19

गरिमा विकास बैंकको साधारणसभा मंसिर २७ मा

गरिमा विकास बैंक कुनै उपयुक्त बैंकसँग मर्जरमा जाने भएको छ। आगामी साधारणसभामा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित भएपछि यो प्रक्रियाको बाटो खुल्नेछ ।

20-11-19

५८ करोड रुपैंया आयकर तिर्दा नेपाल लाइफ इन्स्योरेन्स बने उत्कृष्ठ

५८ करोड रुपैंया आयकर तिर्दा नेपाल लाइफ इन्स्योरेन्स बीमा क्षेत्रको उत्कृष्ठ करदाताको रुपमा सम्मानित भएको छ ।

20-11-19

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई दोहोरो कर नलाग्ने, सस्तो व्याजमा एक करोडसम्म कर्जा

सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको आकर्षण बढाउन योगदानकर्ताले पाउने सुविधा वृद्धि गर्न लागिएको छ ।

19-11-19

राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोष २४ अर्ब माथि

सरकारी स्वामित्वको जीबन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषको आकार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ अर्ब ३९ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिकोे तुलनामा संस्थानको जीवन बीमा कोष ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँले बढेको हो।

19-11-19

नेपाल इन्फ्रास्ट्रक्चरले हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाली धितोपत्र बजारमा हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ। बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासन गर्ने प्रस्ताव सहित प्रथम वार्षिक साधारण सभा डाकेको छ।

18-11-19

ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५र७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ ।

18-11-19

ज्योति विकास बैंकको चमत्कारीक प्रगति, खुद नाफा ११७ प्रतिशतले बढ्यो

ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ११७.६७ प्रतिशतले वृद्धि गरेर चमत्कारीक सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकले १३ करोड ७९ लाख रुपैंया खुद नाफा आर्जन गरेको छ।

18-11-19

नेपाल बैंकका शेयरधनीलाई २३ वर्षमा लाभांश

नेपाल बैंकले आफ्ना शेयरधनीलाई २३ वर्षपछि लाभांश वितरण गर्ने भएको छ। बैंक सञ्चालक समिति बैठकले मंसिर १ गते सम्पन्न सञ्चालक समिति बैठकले उक्त लाभांश घोषणा गरेको हो।

17-11-19

बैंकर्स संघको अध्यक्षको निर्वाचन १९ गते, सर्वसम्मतिले अध्यक्ष छान्ने सहमति

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको चुनावी साधारणसभा आगामी १९ गते हुने भएको छ । दुई जना सदस्य बाहेक अध्यक्ष र बाँकी पदाधिकारीको निर्वाचन पनि हुने छ ।

17-11-19

कुमारी बैंकले तीन महिनामै कमायो ४० करोड

 कुमारी बैंकले गत वर्षको भन्दा १४.२४ प्रतिशतले नाफा सुधार गरेको छ। तीन महिनाको अवधिमा ४० करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ छ ।

14-11-19

सेञ्चुरी बैंकको नाफा अन्य वाणिज्य बैंककै तहमा पुग्यो 

सेञ्चुरी बैंकले गतवर्षको भन्दा ९ करोड ६८ लाख रुपैयाँले नाफा सुधार गर्दै अन्य बाणिज्य बैंकहरुकै तहमा पुगेको छ। बैंकले तीन महिनामा ३७ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो।

14-11-19

नेपाल इन्भेष्टमेन्ट बैंकको निष्क्रिय कर्जा बढेपछि नाफामा दबाब, घट्यो इपीएस

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (ल्क्ष्द्य) ले ८४ करोड ४४ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

14-11-19

आक्रमक दौडमा हिँड्यो नबिल बैंक

 कैयन् बर्षदेखि ’नम्बर वान’ को ताज बोकिरहेको नबिल बैंकलाई अहिले सूचकहरुमा अरु बैंकले पनि जित्न थालेका छन्।

13-11-19

 हिमालयन बैंकको लाभांश बढ्यो

हिमालयन बैंकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशत धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

13-11-19

माछापुच्छ्रे बैंकले थप्यो ११ वटा नयाँ शाखा

माछापुच्छ्रे बैंकले देशका ११ स्थानमा नयाँ शाखा थपेको छ। बैंकले चितवनदेखि पश्चिम शाखा थपेको हो।

13-11-19

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घट्यो 

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षबाट आधा मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

12-11-19

कामना सेवा विकास बैंकले ६.८५ नगद लाभांश दिन

 कामना सेवा विकास बैंकले शेयरधनीहरुलाई ६.८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको सञ्चलक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कर प्रयोजन सहित १७ करोड २७ लाख रुपैयाँ लाभांश दिने निर्णय गरेको हो।

12-11-19

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा १८ करोड ५८ लाख रुपैयाँ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

12-11-19

घर किन्न सस्तो ब्याजदरमै ऋण दिने नेपाल बैंकको घोषणा

 नेपाल बैंकले घर किन्न वा बनाउनका लागि सस्तो ब्याजदरमै ऋण दिने घोषणा गरेको छ । बैंकले आज (मंगलबार) शुलभ आवास कर्जा योजना नामक स्किम सार्वजनिक गर्दै सस्तो ब्याजदरमै आवास कर्जा दिने घोषणा गरेको हो ।

12-11-19

एनएमबी बैंकका सेयरधनीलाई बम्पर उपहार, ३५ प्रतिशत लाभांश दिने घोषणा

एनएमबी बैंकले सेयर लगानीकर्ताहरुलाई ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

10-11-19

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.