logo

आक्रमक दौडमा हिँड्यो नबिल बैंक

    1010   पटक पढिएको

२८ कात्तिक / अर्थ र व्यापार - कैयन् बर्षदेखि ’नम्बर वान’ को ताज बोकिरहेको नबिल बैंकलाई अहिले सूचकहरुमा अरु बैंकले पनि जित्न थालेका छन्।

नाफामा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले जितेको छ। पूँजी, जगेडा कोष, निक्षेप, ऋण, शाखा सञ्जाललगायत अधिकांश सूचकमा नबिल बैंक पछाडि पर्न थालेको छ।

अधिकांश बैंकको उपल्लो ब्यवस्थापनमा ’नबिलियन’ हरु नै छन्। छाडेर गएकाहरुले उन्नति(प्रगति गरिरहँदा नबिलको ’नम्बर वान’ को ताज भने खोसिँदैछ ।

’हामीले अहिले आएर आत्मलोचना गर्दा अधिकांश सूचकमा नम्बर वानबाट बाहिरी सकेका रहेछौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, ’विगतमा पसिना बगायौं, बुद्धि चलायौं र हामी नम्बर वान भयौं। नम्वर वान भएकोमा हामी यति रमायौं कि अरुले उछिनिसकेछन्।’

’नम्बर वान भइसकेपछि एउटा के हुँदो रहेछ( आफूभन्दा अगाडि कोही पनि दौडिएको छैन त्यसैलै अलिकति आराम गरौं भन्ने लाग्ने रहेछ,’ शाहले भने, ’कोही अगाडि भइदिएको भए त्यसलाई भेट्टाउँ भन्ने हुनेरहेछ । त्यो नभएपछि आराम गर्ने्तिर लाग्यौं। त्यो भनेको ब्यालेन्ससिट म्यानेजमेन्ट हो।’

नबिल फेरि नम्बर वान हुने दौडमा लागिसकेको छ । नम्बर वानको लागि नबिलले आन्तरिक र वाह्यीय रिफर्म (सुधार) को काम थालिसकेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।