महालक्ष्मी विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न शाखाहरुबाट विभिन्न कायक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै
गरिमा विकास बैंकले ‘स्मार्ट टेलर’ सेवाको सुरुवात गरेको छ ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको मंगलवार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ८० लाख ५३ हजार खुद नाफा गरेको छ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अपि पावर कम्पनी लिमिटेडको नाफामा ३ गुणा भन्दा बढीले बृद्धी भएको छ ।
कुमारी बैंक लिमिटेडले सोमबार सार्वजनिक गरेको अपस्किृत वित्तीय विवरण अनुसार १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ ६ महिनामा खुद मूनाफा आर्जन गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ति गरेर आजबाट एकीकृत कारोबार सुरु गरेको छ ।
ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको बार्षिक साधारण सभाले अध्यक्षमा उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
एनएमबि बैंकले निक्षेपमा आकर्षक ब्याजदर योजना सार्वजनिक गरेको छ ।
सानिमा बैंकअन्तर्गतको सानिमा म्युचुअल फण्डले आजबाट नयाँ इकाइ सानिमा लार्ज क्याप फण्ड जारी गरेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
महालक्ष्मी विकास बैंकले संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
मेगा बैंक नेपाल लिमिटेड र ‘वीच्याट–पे’ बीच भुक्तानी सेवाका लागि साझेदारी भएको छ ।
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि २४सै घण्टा उपलब्ध हुने भर्चुअल (अनलाइन) सहायता सुरुवात गरेको छ ।
सिटिजन्स बैंकले ‘इन्स्टा बाई’ योजना ल्याएको छ । यस योजनामार्फत ग्राहकले आफुले किन्न खोजेको वस्तु तथा सेवा तत्काल खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।
हिमालयन बैंक र सिप्रदी ट्रेडिङबीच सिप्रदीका ग्राहकहरुलाई टाटा मोटर्सको कमर्शियल र प्यासेन्जर गाडी किन्दा सहुलियतदरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
मेगा बैंक नेपालको १० औं बार्षिक साधारण सभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ ।
ग्लोबल आइएमइ बैंकको १४औं बार्षिक साधारण सभाले चन्द्रप्रसाद ढकाललाई पुन अध्यक्षमा निर्वाचित गरेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिको आज बसेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडालाई नियुक्त गरेको छ ।
प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
लुम्बिनी विकास बैंकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लभांश दिने घोषणा गरेको छ ।
सनराइज बैंकको साधारण सभा आज शुक्रवार सम्पन्न भएको छ । सभाले ५ दशमलव ८ प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपाल राष्ट्र बैंकले राजस्व बुझाउनेको भिडलाई मध्यनजर गर्दे शनिबार पनि बैंक तथा वित्तीय संस्थाका शाखाका कार्यालय खुलै राख्न निर्देशन दिएको छ ।