logo

मोबाइल बैंकिङ भुक्तानीको सीमा बढाइँने, डिजिटल हस्ताक्षर र भेरिफिकेसनमा कडाई

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको अवस्थालाई मध्येनजर गरि नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ‘भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन २०७८’ कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले यसअघिको निर्देशन २०७७ लाई खारेज गर्दै भुक्तानी सम्बन्धी नीतिहरू परिवर्तन गरेको हो । 

२०७८ भदौ ३०

सानिमा बैंकका ग्राहकले सुन्य प्रतिशत किस्तामा सामसुङको स्मार्टफोन किन्न पाउने

सानिमा बैंकका ग्राहकले  सुन्य प्रतिशत किस्तामा सामसुङको फ्ल्यागसिप स्मार्टफोन खरिद गर्न सक्ने भएका छन् । बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच यस्तो सुविधान सम्बन्धी सम्झौता भएको हो । 

२०७८ भदौ २९

बैंकहरुले गर्ने आपसी सापटी कारोबार अन्तर बैंक ब्याजदर ५ प्रतिशत पुग्यो 

बैंकहरुले गर्ने आपसी सापटी कारोबारको अन्तर बैंक ब्याजदर ५ प्रतिशत पुगेको छ । प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकुचन हुँदै गएपछि सापटी कारोबारको माग बढेसँगै यस्तो कारोबारको व्याजदर ब्याजदर बढेको हो ।  बैंक तथा वित्त कम्पनीहरुले गत २६ भदौसम्म ४५ खर्ब ३४ अर्ब १३ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् भने बैंकिङ प्रणालीमा २५ अर्ब ८९ करोड ५७ लाख रुपैयाँ लगानी योग्य रकम रहेको छ ।

२०७८ भदौ २९

राष्ट्र बैंकले दसैं अघि नै बाँड्न थाल्यो नयाँ नोट

कोरोना महामारिको जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आगामी २१ असोजमा पर्ने घटस्थापनाको दिन बाट सुरु हुने दसैंका लागि अहिले देखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको छ । आगामी दसैं सुरु हुने घटस्थापनाको दिन भन्दा करिब एक महनिा अघि गत साता देखि नै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई दसैंको नयाँ नोट उपलब्ध गराउन थालेको हो ।

२०७८ भदौ २७

नबिल ब्यालेन्स्ड फण्डको इकाईका लागि आजदेखि आवेदन दिन सकिने

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले अर्को म्युचुल फण्ड निष्काशनमा ल्याएको छ। कम्पनीले नबिल ब्यालेन्स्ड फण्ड–३ निष्काशनमा ल्याएको हो। नबिलको सो फण्डको इकाईका लागि शुक्रबार २५ भदौदेखि आवेदन दिन सकिनेछ।

२०७८ भदौ २५

गरिमा विकास बैंक र एभरेष्ट होटलबीच सम्झौता

गरिमा विकास बैंक र द एभरेष्ट होटलबीच सम्झौता भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित पाँचतारे होटल ‘द एभरेष्ट होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुट दिनेगरी बैंकसँग यस्तो सम्झौता भएको हो । 

२०७८ भदौ २५

स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । सो कम्पनीले १० करोड २८ लाख १९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने घोषणा गरेको हो ।

२०७८ भदौ २३

नबिल ब्यलेन्स फण्ड–२ र नबिल इक्विटी फण्डले ७९ करोड २० लाख रुपैयाँ इकाइ बाँड्ने

नबिल इन्भेष्टमेन्ट फण्ड अन्तर्गतका दुई फरक स्किम ‘नबिल ब्यलेन्स फण्ड–२ र नबिल इक्विटी फण्ड’ले ७९ करोड २० लाख रुपैयाँ इकाइ बाँड्ने भएको छ । 

२०७८ भदौ २३

कुमारी बैंकले गर्यो निःशुल्क एन्टिजन् टेस्ट् क्याम्प

कुमारी बैंकले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९ को संक्रमणसंग जुध्नकालागि  ‘निःशुल्क एन्टिजन टेस्ट् क्याम्प’ आयोजना गरेको छ ।

२०७८ भदौ २१

फस्ट माइक्रोफाइनान्सको १० प्रतिशत बोनस सेयर प्रस्ताव

फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीले कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको चुक्ता

२०७८ भदौ २०

इन्फिनिटी लघुवित्त र नेपाल एग्रोले भदौ ४ देखि एकीकृत कारोबार गर्ने

इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले भदौ ४ गते शुक्रबारबाट एकीकृत कारोबार गर्ने भएको छ ।

२०७८ सावन २४

एनएलजी इन्स्योरेन्सद्धारा १०.५३ प्रतिशत लाभांश पारित 

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित गरेको छ । 

२०७८ सावन २१

ग्लोबल आईएमई बैंकको थप सात नयाँ शाखा सञ्चालनमा

ग्लोबल आईएमई बैंकको थप सातवटा नयाँ शाखा सञ्चालनमा आएको छ । बैंकले उपत्यकामा ६ सहित कुल सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

२०७८ सावन २१

चौथो त्रैमासमा गुराँस लघुवित्तको नाफा ५१४ प्रतिशतले बढ्यो

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको नाफा ५१४ प्रतिशतले वृद्धि भएको हो ।

२०७८ सावन २१

तानसेनका किसानलाई ग्लोबल आइएमइ बैंकले सहुलियतपूर्ण ऋण दिने

ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाका किसानलाई दुई संस्थामार्फत कृषिमा सहुलियतपूर्ण ऋण दिने भएको छ । 

२०७८ सावन १९

सुन्दर प्रसाद कडेल सिद्धार्थ बैंकको कामु सीईओमा नियुक्त

सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दर प्रसाद कडेललाई नियुक्त गरेको छ ।

२०७८ सावन १७

मेगा बैंकद्धारा एकैदिन ६ वटा नयाँ शाखा विस्तार

बैंकले शुक्रबार प्रदेश नम्बर १ मा एक, वागमती प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो ।

२०७८ सावन १५

राष्ट्र उत्थान लघुवित्तको नाफा १९९% बढ्यो

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा १९९ प्रतिशतले बढेको छ । 

२०७८ सावन १३

जनरल इन्स्यारेन्सको सीईओमा रामचन्द्र श्रेष्ठ नियुक्त

जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । सीईओ श्रेष्ठ यस अघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।

२०७८ सावन १३

एनएमबि बैंकले ल्यायो ८.४९% ब्याज दरमा गाडी ऋण, २४ घण्टामै ऋण दिने 

एनएमबि बैंकले गाडी कर्जामा नयाँ स्किम ल्याएको छ । बैंकले नयाँ आर्थिक बर्ष लागेसँगै सस्तो र स्थिर भएको ऋण स्किम ल्याएको हो ।

२०७८ सावन ११

प्रभु बैंकको न्यूनतम मूल्य २१० रुपैयाँका २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर बिक्रीमा  

प्रभु बैंक लिमिटेडले न्यूनतम मूल्य २१० रुपैयाँका २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

२०७८ सावन ८

मेगा बैंक १२औं बर्षमा प्रवेश, तयार गर्‍यो पाँच वर्षे रणनीतिक योजना

मेगा बैंक १२औं वर्षमा प्रवेश गरेको छ । १२ औं वर्षमा प्रवेश अवसरमा बैंक अध्यक्ष भोजबहादुर शाहले बैंकले पाँच बर्षे रणनीतिक योजना तयार गरेको बताएका छन् । 

२०७८ सावन ७

ग्लोबल आइएमई र अर्गानिक नेपाल सहकारीबीच कृषि अनुदान कर्जा सम्बन्धि सम्झौता

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच कृषि अनुदान कर्जामा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

२०७८ सावन ७

३ अर्बको ऋणपत्र निष्कासन गर्दै सिभिल बैंक, ब्याजदर ९ प्रतिशत

सिभिल बैंकले ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ नामको ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ९ प्रतिशत ब्याजदर दिने भएको छ।

२०७८ सावन ४

एनएमबी बैंकको एनएमबी सापटी २.० सेवा सुरु, ५ मिनेटमै कर्जा प्राप्त गर्न सकिने

एनएमबी बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा एनएमबी सापटी २.० सुरु गरेको छ ।

२०७८ सावन ४

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.