ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालमध्ये नयाँ बानेश्वर शाखालाई कोटेश्वरमा स्थानान्तरण गरेको जनाएको छ।
काठमाडौंको कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई ती डेन्टल हस्पिटल प्रालिको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको छ । ग्लोबल आईएमई बैंकले उपलब्ध गराएको ऋणबाट लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको सो बैंकले जनाएको छ ।
बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित एसएम डेन्टल एण्ड स्किन केयर प्रालिमा विशेष छुट पाउने भएका छन्। बैंकले एसएम डेन्टलसँग छुटसम्बन्धी समझदारी गरेको जनाएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषकासाथ ७ वर्षको लागि स्थिर रहने गरि ७.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।
महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बिहान बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाका लागि निक्षेपको ब्याजदर यथावत राखेका छन्। अघिल्लो महिना मंसिरको तुलनामा यहि १ पुसदेखि लागू हुने ब्याजदर यथावत राखिएको हुो ।
नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४०औँ वार्षिक साधारणसभाले शेयरधनीकालागि नगद लाभांश पारित गरेको हो ।
यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उत्साह छाएको छ । यसअघिका ६दिन निरन्तर ओरालो लागेको सेयर बजारलाई बुधबार बैंकिङ उपसमुहको सेयर मुल्य बढेर उचालेको हो ।
नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र गरिमा विकास बैंक लिमिटेडबीच सम्झौता भएको हो । नेपालामा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिदबिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।
महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अघि बढ्ने उदेस्यकासाथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको जनाएको छ ।
स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा गोरख राणा नियुक्त भएका छन् ।
नबिल बैंकले नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप फेलोसिप कार्यक्रमको चौथो संस्करण सुरु गरेको छ । यसका लागि सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका २० जना युवाहरुलाई यस संस्करणमा सहभागी गराइएको छ ।
लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ ।
विगत १८ बर्ष देखि सर्वसुलभ र सुरक्षित बैंकिंङ सेवा पु¥याउँदैै आइरहेकोे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द ईयर–२०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
नेपाल एसबीआई बैंकले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई १०.६५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिले चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रर्वधन गर्ने वार्षिक अभियानको छैठौं संस्करण–अभियान सुरु भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ ।