नेपाल एसबिआई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल मनी विक २०२५ को अवसरमा देशका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्लोबल मनिविकमा ७ वाटै प्रदेशमा रहेका आफ्ना शाखा कार्यालयहरुबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दसैँलाई लक्षित गरी सञ्चालन गरेको ‘बेस्ट २५ बिसा स्पेन्डर क्याम्पेन’मा नबिल बैंकका पाँचजना भिसा कार्डवाहक परेका छन्।
मुक्तिनाथ विकास बैंक लिमिटेडका भिसा डेबिट कार्डहोल्डर तिलप्रसाद पौडेलले दुईजनाको लागि बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन्।
ग्लोबल आइएमई बैंक लिमिटेडले दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरू समावेश गरी नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।
एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) योजना सुरु गरेको छ । बैंकले ४ प्रतिशत ब्याजदर दिनेगरि ग्रीन सेभिङ्स डिपोजिट योजना सुरु गरेको हो ।
प्रभु बैंक गण्डकी प्रदेशले बागलुङको बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’को अवसरमा सोमबार वित्तीय जनचेतनामूलक र्याली आयोजना गरेको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र काठमाडौं फिनटेक (केएफ)बीच नेपाली बैंकिङ क्षेत्रमा डिजिटल परिवर्तन, नेतृत्व विकास, तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले ऐतिहासिक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरिएको छ ।
हिमालयन बैंक लिमिटेड र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सहज रुपमा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न सम्झौता भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफवान सफ्टसँगको सहकार्यमा नयाँ योजना ल्याएको छ । बैंकले ‘टपअप र फोनपे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ भन्ने नयाँ योजना सार्वजनिक गरेको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष काम गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको जनाएको छ ।
नबिल बैंकले एसएसई फेलोसिपका लागि आवेदन खुलाएको छ।
सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेडबीच ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सम्झौता भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको कुपन्डोलस्थित जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
हिमालयन बैंक लिमिटेड र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाबीच विद्युतीय कारोबार सम्भव बनाउनकालागि आपसी साझेदारी भएको छ ।यस साझेदारीपछि अब नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरुले
ग्लोबल आईएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ योजना सार्वजनिक गरेको छ । महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास,
एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आगामी १० वैशाखदेखि लागु हुनेगरी घिमिरेलाई सीईओमा नियुक्त गरेको हो ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको अध्यक्षमा पृथ्वीबहादुर पाँडे चयन भएका छन् ।
नेपाल राष्ट्र बैंकले आगामी ४ देखि १० चैतसम्म ‘ग्लोबल मनी विक’ संचालन गर्ने भएको छ । ‘थिंक विफोर यु फलो, वाइज मनी टुमरो’ नाराका लागि ग्लोबल मनी विक–२०२५ अभियान सञ्चालन गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा नोक्सानी व्यवस्था घटाएको छ ।
ललितपुरको हरिसिद्धिमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नयाँ शाखा संचालनमा आएको छ । बैंकले १९९औं शाखा हरिसिद्धिमा संचालनमा ल्याएको हो । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा संख्या ४० वटा पुगेको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतार ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो ।
यस वर्षको पुस महिनासम्म झण्डै ५ लाख ८० हजार पर्यटक नेपाल भित्रिएका छन् । यो गत वर्षको तुलनामा केही बढी हो ।
कुमारी बैंकका ग्राहकले सूर्यविनायक मिसन हस्पिटलमा छुट पाउने भएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले पोखरामा गण्डकी प्रादेशिक कार्यालयको भवन बनाएको छ । बैंकले पोखराको पृथ्वीचोकमा गण्डकी प्रादेशिक र शाखा कार्यालय भवन बनाएको हो ।