logo

शेयर बजारलाई रेस्क्यु गर्नुपर्ने अवस्था आएको भन्दै लगानीकर्ताद्वारा चिन्ता व्यक्त

मंगलबार संसदको अर्थ समतिको बैठकमा उपस्थित लगानीकर्ताहरुले बजारलाई रेस्क्यु गर्नुपर्ने अवस्था आएको बताएका छन् । शेयर बजारका लगानीकर्ताले सरकारले

19-02-19

मेलम्ची खानेपानी आयोजनाको विवादका कारण मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा

मेलम्ची खानेपानी आयोजनाबाट इटालियन ठेकदार कम्पनी भागे पछि सुरु भएको विवादले मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा भएको छ । आयोजना छोडेर भागेको ठेकदार

19-02-19

नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नती गरेरै छाड्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रजातन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्राथमिकता र जिम्मेवारी बदलिएको बताएका

19-02-19

अमेरिकाबाट भारतले डेढ अर्ब डलरको कच्चा तेल खरिदका लागि सम्झौता

भारतको सबैभन्दा ठूलो तेल प्रशोधक कम्पनी इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले आगामी आर्थिक वर्षमा अमेरिकाबाट डेढ अर्ब डलरको ३० लाख टन कच्चा तेल

19-02-19

वरिष्ठ न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा

सर्वोच्च अदालतका वरिष्ठत न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा

18-02-19

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले मंगलबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर

18-02-19

अख्तियारद्वारा राजश्वका पूर्व अधिकृत रामजी रिजालविरुद्ध मुद्दा दायर 

राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अख्तियारले अवकाशको करिब एक वर्षपछि अकुत सम्पत्तिमा मुद्दा चलाएको

18-02-19

साना तथा नयाँ बैंकप्रति कठोर बन्दै राष्ट्र बैंक, १० प्रतिशतभन्दा बढी कल डिपोजिट लिन नपाउने 

नेपाल राष्ट्र बैंक साना तथा नयाँ बैंकप्रति कठोर बनेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंक साना तथा नयाँ बैंकप्रति कठोर बनेको हो । राष्ट्र बैंकले बैंकहरुले

18-02-19

राष्ट्र बैंकद्वारा उत्पादनशील उद्यम गर्ने व्यवसायीहरुलाई कर्जामा सहुलियत प्रदान 

उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउनका लागि चर्को आन्दोलन गरिरहेका बेला राष्ट्र बैंकले ऋणको ब्याजदर घटाउने गरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको

18-02-19

ग्लोबल आइएमई बैंकद्वारा ६ लाख कित्ता ऋणपत्र निष्काशन गरिने

ग्लोबल आइएमई बैंकले १०.२५ प्रतिशत व्याजदरमा सर्वसाधारणको लागि ६ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले कुल ६० करोड रुपैयाँको ऋणपत्र फागुन १५

18-02-19

नेप्से ३८ महिना यताकै न्यून विन्दुमा झ¥यो, होटल र उत्पादन  समुहको सुचक सकारात्मक

लगातार घट्ने क्रममा रहेको शेयर बजार परिसूचक नेप्से ३८ महिना यताकै न्यून विन्दुमा झरेको छ । सोमबार नेप्से ७.२१ अंकले घटेर ११०२.५१ विन्दुमा झरेको छ

18-02-19

नेपाल स्टक एक्सचेञ्जमा प्रभु बैंकको शेयर मूल्य समायोजन

प्रभु बैंकको फागुन ६ गते सोमबार नेपाल स्टक एक्सचेञ्जमा शेयर मूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागेको चुक्ता पूँजीको ८ प्रतिशत

18-02-19

डिजिटल प्रणालीमा नजाने केवल नेटवर्कलाई माल सामान जफथ गर्ने सरकारको चेतावनी

सरकारले अझै पनि एनालग प्रविधिमा टेलिभिजन चलाएको भन्दै तत्काल डिजिटल प्रणालीमा जान पुन आग्रह गरेको छ । एनालग प्रविधिमा नै टेलिभिजन चलाइरहे माल सामान

18-02-19

कोटेश्वर–जडिबुटी खण्डमा सुरुङमार्ग उपयुक्त , जापानी टोलीद्वारा प्रारम्भिक अध्ययन सुरु

काठमाडौंको कोटेश्वरमा ट्राफिक जाम सुधार गर्नका लागि अध्ययन थालिएको छ । जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा दुई साता अघिबाट जाम सुधारको

18-02-19

कालिञ्चोकको हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको प्रहरीद्वारा उद्धार

हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको प्रहरीले  कालिञ्चोकबाट उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत

18-02-19

शिवम् सिमेन्टको ४६ लाख ९९ हजार ६४० कित्ता शेयर बिक्रि आजदेखि खुल्ला

शिवम् सिमेन्टले फागुन ६ गते सोमबारदेखि शेयर निष्काशन खुल्ला गरेको छ । कूल ४६ लाख ९९ हजार ६४० कित्ता शेयरमा सामुहिक लगानी कोषहरु र शिवम् सिमेन्टका

17-02-19

नबिल बैंकद्वारा ३४ औं वार्षिक साधारण सभा आह्वान, ३४ प्रतिशत लाभांश पारित गर्ने

नबिल बैंकले ३४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले फागुन २७ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा साढे ११ बजे ३४ औं वार्षिक साधारण सभा

17-02-19

सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारले तोकेको समयकोे म्याद आज सकिँदै

सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन रोजगारदाता कम्पनी तथा व्यवसायिक संस्थाहरुलाई समयसीमा तोकेको  थियो । काठमाडौं उपत्याकाका ३ जिल्ला

17-02-19

कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको काम लक्ष्यभन्दा ७ वर्ष ढिला

मकवानपुरमा निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना पुसमा परीक्षण उत्पादन गर्ने भनिए पनि आयोजनाको काम अझै सकिएको छैन

17-02-19

नेपाल राष्ट्र बैंकद्वारा आज रु २ अर्बको ट्रेजरी बिल बिक्री गरिने

नेपाल राष्ट्र बैंकले सोमबार रु २ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार सूचनामार्फत  ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ

17-02-19

जनताको जलविद्युत् कार्यक्रमका लागि १० प्रतिशत रकम दाखिला गरी शेयर आवेदन गर्न सकिने

जनताको जलविद्युत् कार्यक्रमका लागि लगानीकर्ताले सुरुमै दश प्रतिशत रकम दाखिला गरी शेयर आवेदन माग गर्न सक्ने व्यवस्था गरिएको छ

17-02-19

साताको पहिलो दिन नेप्से ३.१६ अंकले घटेर ११०९.७२ बिन्दुमा झ¥यो

आइतबार शेयरबजार केही समय उकालो लागेपनि नेप्से ३.१६ अंकले घटेर ११०९.७२ बिन्दुमा झरेको छ । यस दिन १७३ कम्पनीका ८ लाख ८८ हजार ८५३ कित्ता शेयर किनबेच

17-02-19

कृषि विकास बैंकको निक्षेपको ब्याजमा १.५ प्रतिशत थप हुने गरी वृद्धि

कृषि विकास बैंकले लिई आएको साविक कर्जाको व्याजदरमा एक प्रतिशत घटाएको छ । साथै बैंकले निक्षेपको ब्याज समेत बढाएको छ ।बैंकले फागुन एक गतेदेखि नै

17-02-19

सीएमसीसँगको ठेक्का सम्झौता तनहुँ हाइड्रोपावरद्वारा रद्द 

मेलम्चीबाट काम छाडेर भागेको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग तनहुँ हाइड्रोपावर लिमिटेडले पनि ठेक्का सम्झौता रद्द गर्ने भएको छ । मेलम्चीको काम छाडेर गएको

17-02-19

घलेम्दी हाईड्रोपावरको आजदेखि शेयर कारोबार खुल्ला

घलेम्दी हाईड्रोपावरको कम्पनीको फागुन ५ गते आइतबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएको छ । नेप्सेले हाइड्रोपावरको कारोबारको लागि जिएचएल

17-02-19

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.