logo

डिशहोमको फेस्टिभ फाइबरनेट, अफर सार्वजनिक

डिशहोम फाइवरनेटले नयाँ ब्याण्डविथका साथ आकर्षक मूल्यमा ‘फास्टेस्ट इन्टरनेट’ प्याकेज ल्याएको छ ।

२०७९ असोज ९

लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्भौता

निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न भएको छ ।

२०७९ असोज ६

एलजी टिभी नेपालमै बनाउन सिजी इलेक्ट्रोनिक्सले एसेम्बली प्लान्टको स्थापना ग¥यो

सिजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप) ले नेपालमै टेलिभिजन उत्पादन गर्न थालेको छ । कम्पनीले काठमाडौको सतुंगलमा एलजीको टिभी एसेम्बली प्लान्ट स्थापना गरेको हो ।

२०७९ असोज ६

आइएमइपेका ग्राहकले फोनपे क्यूआरमार्फत् भुक्तानी गर्दा १०% सम्म क्यासब्याक पाउँने

आइएमइपेका ग्राहकले आइएमइपेको मोबाईल एप्स्मार्फत् फोनपको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् ।

२०७९ असोज ४

एनएमबि बैंकको भिजा डाईरेक्ट सेवा

एनएमबि बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा सुरु गरेको छ ।

२०७९ असोज ४

सिटिजन लाइफका संस्थापक सेयरधनीलाई ५० प्रतिशत रकम जम्मा गर्न समय थप

सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीका संस्थापक सेयरधनीहरूलाई ५० प्रतिशत रकम जम्मा गर्न समय थप गरिदिएको छ ।

२०७९ असोज ४

१५ प्रतिशत बोनस सेयर दिने नेपाल लाइफको प्रस्ताव

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

२०७९ भदौ ३१

टेलिकमले थाल्यो निशुल्क ई–सिम वितरण

नेपाल टेलिकमले ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण थालेको छ ।

२०७९ भदौ ३१

सानिमा माई हाइड्रोपावरले नगद लाभांश मात्रै दिने

सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

२०७९ भदौ २१

सामसङले ल्यायो ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो

सामसङ इकोसिस्टमले नयाँ ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ तथा वाच ५ प्रो बजारमा ल्याएको छ ।

२०७९ भदौ १७

एशियन लाइफका बीमितलाई ५० प्रतिशतसम्म व्याज छुट

एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म व्याज छुट पाउने भएका छन् ।

२०७९ भदौ १५

सिटी एक्सप्रेसको दशैँ, तिहार र छठपर्व योजना, भोलीदेखि कात्तिकसम्म पैसा पठाउँदा ५ तोलासम्म सुन जित्न सकिने

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ ।

२०७९ भदौ १४

एनएलजी इन्स्योरेन्समा अनलाइनबाटै बीमा गर्न सकिने, इ–बीमाले गर्यो व्यवसायिक सम्झौता

एनएलजी इन्स्योरेन्स कम्पनी र डिजिटल बीमा सेवा प्रदायक इ–बीमाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

२०७९ भदौ ९

नागरिक लगानी कोषद्धारा ३१.५७ प्रतिशत लाभांश पारित

नागरिक लगानी कोषले ३१.५७ प्रतिशत लाभांश पारित गरेको छ ।

२०७९ भदौ ७

आइसिएफसि फाइनान्सको सीइओमा पुन : सुनिल पन्त

आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुनिल पन्त नियुक्त भएका छन् ।

२०७९ भदौ ५

डिजी पेका ग्राहकले स्टार हस्पिटलमा उपचार गर्दा सहुलियत पाउने

भुक्तानी सेवा प्रदायक डिजी पेका ग्राहक र यसका व्यवसायीक पार्टनरहरुले लिलितपुरको स्टार हस्पिटलमा उपचार गराउँदा सहुलित पाउने भएका छन् ।

२०७९ भदौ ३

युनिलिभर नेपालले कमायो १ अर्ब ४९ करोड नाफा

युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

२०७९ सावन २३

लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधिन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।

२०७९ सावन १६

चन्द्रागिरि केबलकारमा रोकिए इमर्जेन्सी ड्राइभबाट उद्वार,ढिला भए रिसोर्टमा राखिने

चन्द्रागिरि केबलकारमा कुनै समस्या आएर गोण्डुला रोकिएमा तत्कालै इमर्जेन्सी ड्राइभबाट उद्वार गरिने जनाएको छ ।

२०७९ सावन १३

टेलिकमको गुणस्तर सुधारका कार्ययोजना १५ दिनभित्र पेस गर्न निर्देशन

नेपाल टेलिकमको सेवा प्रभावकारी र गुणस्तरीय बनाउने तथा फोरजी सेवा विस्तारसम्बन्धी कार्ययोजना बनाउन प्रतिनिधि सभाको विकास तथा प्रविधि समितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ ।

२०७९ सावन १२

सेञ्चुरी ग्रुपको तीनअर्ब लगानीमा विराटनगरमा मलसहितको होटल खोल्न ¥याडिसनसँग भयो सम्झौता

सेञ्चुरी ग्रुप र होटेल ¥याडिसनबीच विराटनगरमा याडिसन खोल्ने सम्बन्धमा आज दुईपक्षीय हस्ताक्षर भएको छ ।

२०७९ सावन १२

ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो

ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षमा २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

२०७९ सावन १०

नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।

२०७९ सावन १

अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच सेयर रजिष्ट्रार सेवाबारे सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सेवा (आरटीएस) का लागी सम्झौता भएको छ ।

२०७९ असार ३१

सिटी एक्सप्रेस मनी ट्रान्सफरले मनायो १६औं वार्षिकोत्सव

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ ।

२०७९ असार २९

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.